समाचार

दाहालले देउवालाई प्रधानमन्त्री बन्ने पालो दिँदै
प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ पहिलो साता शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने भएका छन् । आलोपालो सरकारको नेतृत्व लिने दुई दलबीचको भद्र सहमति कार्यान्वयन गर्दै दाहालले सत्ता हस्तान्तरण गर्ने माओवादीका वरिष्ठ नेताहरुले बताएका

भारतको भू–उपग्रहमा नेपाललाई पनि सुविधा
भारतले शुक्रबार प्रक्षेपण गरेको साउथ एसिया स्याटेलाइट (भू–उपग्रह) मा नेपाल सहित छिमेकी राष्ट्रहरुलाई विशेष सुविधा दिने घोषणा गरेको छ । तर उक्त सुविधा उपभोग गर्न सबै छिमेकी राष्ट्रले आफ्नै अर्थ स्टेसन
कौसलटारमा खुकुरी हानी मामाको छोराको हत्या
आफ्नै फुपुको छोराले खुकुरी प्रहार गर्दा भक्तपुरको कौशलटार बस्ने सौरभ सुवेदीको मृत्यु भएको छ । आईतबार बिहान पोखरा स्थायी घर भएका फुपुको छोरा पारस कोईरालाले सौरभलाई खुकुरी प्रहार गरेको महानगरीय प्रहरी

महाअभियोगबारे संसदमा के होला ? सबैतिर चोसो
सबैतिर चासो छ–सर्वोच्च अदालतको आदेशपछि अब संसद्ले के गर्ला ? प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्तावमै छलफल गर्न आइतबार दिउँसो १ बजे संसद् बैठक बोलाइएको छ । आन्तरिक परामर्शमा रहेकी सभामुख ओनसरी घर्तीले

आक्रमणको हल्लाले जापानमा बंकरको बिक्रि बढ्यो
उत्तर कोरियाले परमाणु हमला गर्ने डर बढेसँगै जापानमा घरमा जडान गरेर जमिन मुनि वस्न सकिने बंकरको बिक्रि बढेको छ । उत्तर कोरियासँग बाँकि बिश्वको बढदो दुरी र उत्तर कोरीयाले कुनै पनि

‘मन्दिरमा छिर्न नपाएको पिडा’ चुनावी नारामा
काठमाडौं लगायतका सहरी क्षेत्रमा रेल, वाईफाई र स्मार्ट सिटीजस्ता विषय दलहरुको निर्वाचनको नारा बनिरहेका बेला सप्तरीका पाँचवटा दलित बस्तीका महिला उम्मेदवारहरु भने फरक नाराका साथ चुनावी मैदानमा होमिएका छन् । उनीहरुले

एमालेको वडा उम्मेद्वारमा सबै महिला
नेकपा एमालेले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ३ मा वडा अध्यक्षसहित सबै पदमा महिला उम्मेदवार खडा गरेको छ । महिलाहरुलाई आरक्षण कोटामा मात्रै सीमित नगरी व्यवहारिक रुपमै नेतृत्व तहमा ल्याउने उद्देश्यले

प्रहरीले तयार पार्यो १३१ नयाँ गुण्डाहरुको सुची
स्थानीय तह निर्वाचनमा सुरक्षा चुनौती दिन सक्ने एक सय ३१ ‘गुन्डा’हरुको सूची बनाएर प्रहरीले उनीहरुमाथि निगरानी सुरु गरेको छ । महानगरीय प्रहरी कार्यालयले उपत्यकाका तीनै जिल्लामा गुन्डागर्दीमा संलग्नहरुको सूची नै पठाएर

सर्बोच्चको पत्र संसदमा, के गर्लिन सभामुख ?
निलम्बित प्रधानन्यायाधीश सुशीला कार्कीलाई काममा फर्कन र संसद्मा महाभियोग प्रस्ताव अगाडि नबढाउन सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश शुक्रबार साँझ संसद्मा पुगेको छ । सभामुख ओनसरी घर्तीले सर्वोच्चको आदेशबारे कुनै टिप्पणी गरेकी

अपहरणकारीलाई कुटेर यसरी भागेछन मदन गिरी
काठमाडौँस्थित नागार्जुन नगरपालिका–७ को वडा अध्यक्षको उम्मेद्वार थिए मदन गिरी । नेपाली सेनाका पूर्व जम्दार समेत रहेका गिरी पुरानो कांग्रेस कार्यकर्ता हुन् । कराँतेको तालिम समेत लिएका गिरी दुई चार जनालाई सजिलै