समाचार
मासु पसलका कामदार अपहरीत, फिरौति २ लाख
ठूलो फिरौती रकम माग गर्न कुनै धनाढ्य व्यापारीलाई अपहरण भएका घटना धेरै सुनिन्छ तर, साउन १७ गते बेलुका धरानमा मासु पसलका सामान्य कामदारको अपहरण गरिएको छ । उनको अपहरणको घटना बाहिर
‘स्वाइन फ्लु’ले ६ जनाको मृत्यु भएको पुष्टि
पेन्डेमिक इन्फ्लुएञ्जा H1N1 (स्वाइन फ्लू) कारण हालसम्म ६ जनाको मृत्यु भइसकेको पाइएको छ । शुक्रराज ट्रपिकल तथा रोग नियन्त्रण महाशाखाका अनुसार स्वाइन फ्लूबाट मृत्यु हुनेमा २५ देख ५२ वर्ष उमेर समूहका तीन
यी हुन ८ महिनापछी आईजीपी हुने अनुहार
नेपाल प्रहरी जनतासँग प्रत्यक्ष गाँसिएको संगठन भएकाले यसमा राजनीतिको सोझो दृष्टि पर्ने गरेको छ । गृहमन्त्रीमा जनार्दशन शर्मा आएपछि फाष्ट ट्रयाकमा प्रहरीको बढुवालाई अघि बढाए । यसले प्रहरी संगठनमा एकाएक भुकम्प
यस्तो छ, बढुवा भएका ११ एआईजीको नामावली
सरकारले नेपाल प्रहरीका ११ जना डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । बढुवा सिफारिस समितिको सिफारिस अनुसार मन्त्रिपरिषद्को बैठकले डीआईजीहरुको बढुवा गरेको हो । पुनरावलोकन समितिले बढुवा सिफारिसविरुद्ध परेको उजुरी
एक खर्ब दिने वाचा गरेको भारतले १ रुपैयाँ दिएन
भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले सम्झौता गरेको एक खर्ब रुपैयाँमा अहिलेसम्म एक रुपैयाँ पनि नेपाल आएको छैन । २५ अर्ब अनुदान र ७५ अर्ब सहुलियत ऋण दिने समझदारी दुई देशबीच भएको थियो
भरतपुरबारे सर्वोच्चको फैसला दुर्भाग्यपुर्णः एमाले
भरतपुरको वडा नं. १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गर्ने सर्वोच्चको फैसलालाई प्रमुख प्रतिपक्षि एमालेले दुभाग्यपूर्ण भनेको छ । सर्वोच्चको फैसलाले नागरिक सर्वोच्चता र जनमतलाई अपमानित गरेको एमालेको
स्वाईनफ्लुका बिरामी आत्तिन थाले, तिन जनाको मृत्यु
काठमाडौंमा स्वाईनफ्लुको संक्रमणबाट तीन जनाको मृत्यु हुनाको साथै दर्जनौं बिरामी अस्पतालमा भर्ना भएका छन । छिटोछरितो उपचार पाउने आशमा काठमाडौंका नाम चलेका निजी अस्पतालका साथै सरकारी अस्पतालमा बिरामीको चाप बढेको छ । शुक्रराज
एनआरएनए जापानको महासचिवमा रेग्मीको उम्मेद्वारी
नेपालमा रुकुम घर भई हाल जापान बस्दै आएका बिशेश्वर रेग्मीले गैर आवासीय नेपाली संघ जापानको आसन्न चुनावका लागी महासचिव पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन । जापानमा लामो समयदेखी बिभिन्न संघसंस्थाहरुमा
अष्ट्रेलियामा नेपालीद्वारा आतंकवादी हमलाको धम्की
सामान्य चिनजानका आधारमा भेटन बोलाएकी अष्ट्रेलियन युवतीलाई फेसबकमा म्यासेज पठाउँदै ‘भेटन नआए सिड्नीको ओपेरा हाउसमा आइएस आइएसद्वारा आक्रमण गराउने’ धम्की दिने नेपाली बिद्धार्थी पक्राउ परेका छन । गएको फेब्रुवरी महिनाका अष्ट्रेलियन क्याथोलिक
टोक्योमा जापानवासी धादिङेको परिचय तथा भेटघाट
धादिङ समाज जापानले टोक्योको सिनओकुवो स्थित रोधि क्लवमा एक भव्य भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । बिभिन्न पेशा, व्यवसाय तथा अध्ययनको शीलशिलामा जापानमा रहेका धादिङेहरुबीच आत्मियता र भाईचारा वृद्दि










