सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

डोटीमा राति ११ बजे जिप दुर्घटना, ९ को मृत्यु

डोटीको दिपायलबाट चबरा चौतारातर्फ जाँदै गरेको से १ ज ४९१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । घाईतेमध्ये ४ जनाको अवस्था

electricity supply line

चीनसँग चारओटा नाकाबाट ट्रान्समिसन लाइन

नेपाल–चीनबीच चार ओटा नाकाबाट क्रस–बोर्डर विद्युतिय ट्रान्समिसन लाइन निर्माण हुने भएको छ । ऊर्जा मन्त्रालयले रसुवागढी–केरुङ, तातोपानी–खासा, कोराला–तिब्बत र किमाथान्का–चेन्ताङ नाकाबाट अन्तरदेशीय ४०० केभी ट्रान्समिसन लाइन निर्माण गर्ने भएको हो । विद्युत्

भरतपुरको पछिल्लो मतपरिणाम, देवी ५१२ ले अगाडी

भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार कांग्रेस–माओवादी गठबन्धनकी मेयर उम्मेद्वार रेणु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीसँगको मतान्तर घटाएकी छिन । शुक्रबार पुनः निर्वाचन गरिएको वडा नं. १९ को १६०० मत गनिसक्दा रेणु

भरतपुरको मतपरिणाम आयो, रेणु दाहाल अगाडी

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा शुक्रबार भएको चुनावको पहिलो मतपरिणाम सार्वजनिक भएको छ । शुक्रबार भएको वडा नं. १९ को ४०१ मत गणना गर्दा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु

सिसि टिभि र तारजाली घेरामा भरतपुरको मतगणना

भरतपुर महानगरपालिका वडा नम्बर १९ मा ७५.५८ प्रतिशत मतदान भएको छ । तीनवटा मतदानस्थलका ६ वटा केन्द्रमा गरी २ हजार ८७० मत खसेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी

भरतपुरमा किर्ते अभियोगमा माओवादी नेता पक्राउ

भरतपुर महानगरपालिकामा शुक्रबार भएको मतदानमा माओवादीका नेता नै कीर्ते गरेको अभियोगमा पक्राउ परेका छन् । भरतपुर–१९ को किरणगञ्ज मतदानस्थलमा शंका लागी चेकजाँच गर्दा माओवादी नेता सूर्य सुवेदी पथिकको बा १३ च

बाग्लुङको निशीमा पहिरोले ५ जनालाई बगायो

अविरल बर्षाका कारण आएको पहिरोमा परी बाग्लुङमा एकै परिवारका चार जनासहित पाँच जनाको मृत्यु भएको छ । एक जना बृद्धा पहिरोमा परी वेपत्ता भएको बताईएको छ । पहिरोमा पुरीएर निशीखोला–२ बाहुन गाउँमा

पत्याउनै मुश्किल, साथी नै छोराको अपहरणकारी

विजय चौधरी र राजु विश्वकर्मा कक्षा ४ देखिका साथी हुन् । १४ वर्ष भयो यी दुवैको घनिष्ठ मित्रताको । काठमाडौंको शान्ति शिक्षा माध्यामिक विद्यालयमा उनीहरू सँगसँगै पढे । चौधरी हार्डवेयरको व्यापारमा

चितवनमा आज रेणु र र देवीको फैसला गर्दै जनता

मतपत्र च्यातिएको सम्बन्धि सर्वोच्चले दिएको फैसला अनुसार भरतपुर महानगरपालिका–१९ मा आज पुनः निर्वाचन हुँदै छ । पहिलो चरण अन्तर्गत भएको निर्वाचनको मतगणनाका क्रममा गणनास्थलमा खटिएका माओवादी प्रतिनिधिले मतपत्र च्यातेपछि मतगणना स्थगित

फेवातालको अतिक्रमण, ६९२ रोपनी व्यक्तिको नाममा

फेवातालको एक हजार ६ सय ९२ रोपनीभन्दा बढी जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा दर्ता गरेको खुलासा भएको छ । फेवातालको अतिक्रमण भएको जग्गा छानबिन गर्न तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको