सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

समाचार

सुरक्षा दिने प्रहरी नै ब्यापारीको अपहरणमा

म्यानपावर व्यवसायीलाई अपहरण गरेको आरोपमा नेपाल प्रहरीका दुई जना सई पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले व्यक्ति अपहरण गरेको आरोपमा अपराध महाशाखाकै सई सम्वद तामाङ र हेटौंडाको रातमाटे

के कारण बढे एक्कासी जापान जाने विद्यार्थी

विदेश अध्ययनमा जान चाहने विद्यार्थीको चाप यस वर्ष बढेको छ । यसअघिको ‘रेकर्ड ब्रेक’ गर्दै यस वर्ष एकै महिनामा सात हजारभन्दा बढी विद्यार्थीले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर लगेका छन् । शिक्षा

कंचनपुर एसएसबी गोलीकाण्डले नयाँ रुप लिँदै

भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट नेपाली भूमिमा मारिएका गोविन्द गौतमको पोस्टमार्टम र फरेन्सिक रिपोर्ट भारत सरकारले मागिरहेकै बेला नेपाल प्रहरीले अर्को एउटा रहस्योद्घाटन गरेको छ । कञ्चनपुर पुनर्वासको आनन्द बजारमा बिहीबार भएको

मलेसियामा अमेरीकी सपनामा ठगिँदै नेपाली

मुनलाइट सर्भिसेज कम्पनीका नाममा एक गिरोहले शृंखलाबद्ध रुपमा वैदेशिक रोजगारमा रहेका नेपालीलाई अमेरिकाको द बोइङ कम्पनीमा पाँचबर्षे करारमा रोजगार लगाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको खुलेको छ । ६ बर्षअघि खाडी राष्ट्रमा

हरेक स्थानीय तहलाई एक करोड बजेट निकासा

अर्थ मन्त्रालयले नवगठित स्थानीय तहलाई ७ सय ४४ करोड बजेट निकासा गर्ने निर्णय गरेको छ । ‘बुधबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरेर अर्थमन्त्री कृष्णबहादुर महराले नयाँ ७ सय ४४ स्थानीय तहको

साझा यातायात भक्तपुरमा, सिण्डिकेटवालाको बिरोध

साझा यातायातको बस सेवा भक्तपुरमा पनि सुरु हुने भएको छ । साझा यातायातले २० वटा बसका लागि भक्तपुरसम्म रुट इजाजत माग्दै यातायात ब्यवस्था विभागको साना ठूला सवारी कार्यालयमा आवेदन दर्ता गरेको

sydney

अष्ट्रेलियामा घर किन्ने विदेशीमा नेपाली पाचौँ

अष्ट्रेलियामा नेपालीहरुलाई स्थायी बसोबास अनुमति दिने क्रम बढेसँगै यहाँको अर्थतन्त्रमा नेपालीको योगदान पनि बढ्दै गएको छ । अष्ट्रेलियाको न्यू साउथ वेल्समा बिकेका प्रत्येक १० घरमा एउटा विदेशीले खरिद गरेका छन् ।

श्रीमान मलेसीया, देवर र प्रेमीसँग यौन सम्बन्ध

बागलुङ नगरपालिका–१३ पैंयुपाटाकी रीता नेपालीले आफ्नै देवर २५ वर्षीय विनोद हरिजनको हत्या गरेको खुलेको छ । ‘आत्महत्या’ भनेर ढाकछोप गर्न खोजे पनि नेपालीले सहयोगीमार्फत देवरको हत्या गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको

के–के काम हुन्छन त गाउँपालीकाबाट ? पुर्ण पाठ

संघिय शासन व्यवस्था अनुसार हालै मात्र कार्यान्वयनमा आएको नयाँ संरचना अनुसार ती संरचनाका प्रमुखहरुले गर्ने काम, कर्तव्य र अधिकारबारे धेरैलाई अन्योल छ । तर, यसवारे संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गाउँपालिकाबाट

मधेसी मोर्चाद्धारा सरकारलाई दिएको समर्थन फिर्ता

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्तासँगै मोर्चाले आजदेखि तीन चरणका आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालय बिजुलीबजारमा बुधबार दिउँसो