समाचार
भारतका बालगृहबाट ३३ नेपाली बालबालिकाको उद्दार
भारतको विभिन्न बालगृहबाट ३३ नेपाली बालबालिकालाई केन्द्रीय बालकल्याण समिति र छोरा–छोरी नेपालले उद्धार गरेर काठमाडौं ल्याएको छ । भारतीय बालगृहहरूमा अलपत्र परेका बालबालिकाबारे जानकारी पाएपछि पटनास्थित बालकल्याण समितिलाई पत्राचार गरी स्वीकृति

खोई ४ लाख ५९ हजार ५४२ पासपोर्टधारी महिला ?
गएको सात वर्षमा चार लाख ५९ हजार ५४२ महिलाले राहदानी (पासपोर्ट) लिएका छन । महिलाहरुले कुुन कस्तो प्रयोजनका लागि राहदानी लिए भन्ने कुरा भने यकिन हुन सकेको छैन । राहदानी विभागका अनुसार

मोरङमा दशगजा मिचेर सडक बनाउँदै भारत
मोरङको मझारे–९, तारेगामास्थित नेपाल–भारत सिमानाको दसगजा क्षेत्र मिचेर भारतीय पक्षले धमाधम सडक निर्माण गरिरहेको छ । भारतले नेपालको मझारेस्थित तारेगामा र भारतको अररियास्थित सुनामनी गुदामको सिमानामा सडक बनाईरहेको हो । दुईदेशीय सिमाना

जानिराखौँ, फेसबुकमा ‘Amen’ टाइप गर्दा के गल्ती हुन्छ ?
यदि तपाईं फेसबुक चलाउनु हुन्छ भने तपाईंले कुनै बिरामी बच्चा वा जनावरको प्रार्थनापूर्ण फोटोसहितको पोष्ट देख्नुभएको होला । त्यस्ता पोष्टमा कि त like वा Amen टाइप गर्न आग्रह गरिएको हुन्छ ।

तपाईको नगरपालीकाको अधिकृत को भयो हेर्नुहोस;
यसअघि गाउँपालीकाका लागी कार्यकारी अधिकृत तोकिसकेको सरकारले पाँच उपमहानगरसहित १७८ नगरपालिकाका लागि पनि कार्यकारी अधिकृत खटाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले उपमहानगरपालिका र नगरपालिकाका लागि कार्यकारी अधिकृत खटाएको हो

सिंहको अन्त्येष्टीका लागी सहयोग गर्न अपिल
जापान प्रहरीको नियन्त्रणमा रहेकै बेला अस्पतालमा उपचार गर्दै गर्दा मृत्यु भएको भनिएका बाजुराका अर्जुनबहादुर सिंहको अन्तिम दाहसंस्कारका लागी आर्थीक सहयोग गर्न सुदुरपश्चिमेली समाज जापानले जापानवासी नेपालीहरुमा अपिल गरेको छ । सुदुरपश्चिमेली समाज

तपाईको गाउँपालीकामा को भयो कार्यकारी अधिकृत ?
सरकारले नवगठित ४८१ गाउँपालिकाका लागी कार्यकारी अधिकृत खटाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गाउँपालिकाहरुमा काजका रुपमा कार्यकारी अधिकृत खटाएको हो । मन्त्रालयले सबै अधिकृतहरुलाई कुनै विलम्ब नगरी खटिएको ठाउँमा

माफी त परै जाओस, गल्ती समेत स्वीकार्दैन भारत
भारतले कञ्चनपुरको आनन्दबजारमा एसएसबीको गोली लागी नेपाली नागरीक गोविन्द गौतमको ज्यान गएको घटनालाई दुखद र अपसोचपूर्ण भनेको छ तर, अझै पनि माफी माग्ने कुरा त पर जाओस, गल्ती समेत स्वीकार गरेको

एसएसबी गोलीकाण्डको रिपोर्ट भारतलाई बुझाईयो
नेपाल प्रहरीको फरेन्सिक रिपोर्टले कञ्चनपुरमा मारिएका गोविन्द गौतमलाई लागेको गोली भारतीय सीमा सुरक्षा बल (एसएसबी) कै भएको देखाएको छ । यो रिपोर्ट गृह मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत काठमाडौंस्थित भारतीय दूताबासलाई दिएको

प्रकाश दाहाललाई अत्याधुनिक हतियार राख्ने अनुमति
लामो समयदेखि विवादमा तानिँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालले आफूलाई सुरक्षा थ्रेड बढेको भन्दै अनुमति लिएर आधुनिक हतियार खरिद गरेको छन् । प्रधानमन्त्रीका स्वकीय सचिव समेत रहेका पुत्र दाहालले जिल्ला