समाचार

०७४ मा देश एमालेमय, एमालेलाई तराईमा किन रोक
एमाले अध्यक्ष केपी ओलीले देश अब एमालेमय बन्दै जाने दाबी गरेका छन् । डा. भीष्म प्रसाईंको जीवनी पुस्तक लोर्कापण गर्दै ओलीले त्यस्तो दाबी गरेका हुन् । ‘देश ०७४ भित्र एमालेमय हुन्छ ।

पाकिस्तान र बङ्लादेशसँगको सिमाना बन्द गर्दै भारत
भारतले आफ्ना छिमेकी देश पाकिस्तान र बङ्लादेशसँगको सिमाना बन्द गर्ने गृहकार्य अघि बढाएको छ । आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्नका लागि ती दुइ देशसँगको सिमानामा बन्द गर्न लागेको भारतको भनाइ

दिनहुँ २ सय बढि महिलाको अबैध बाटोबाट तस्करी
मकवानपुरकी ३० वर्षीया रञ्जिता घले गत १ फेब्रुअरीमा संयुक्त अरब इमिरेट्स (यूएई) पुगिन् । नेपालबाट सीधै उड्दा चार घण्टामात्रै लाग्ने यूएई पुग्न उनलाई दुई साता लाग्यो । कारण–उनी श्रम स्वीकृतिमा गएकी

अबैध बिदेशी मुद्रासहीत ४ भिक्षुणी प्रहरी फन्दामा
तीन करोड भन्दा बढी नेपाली रुपैयाँ बराबरको डलर र भारतीय रुपैयाँ सुटकेसमा लुकाएर लैजान लागेको अवस्थामा थाइल्यान्डका चार भिक्षुणी शुक्रबार त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५५ देखी ६६

देशमा गरिब ६१ लाख, मन्त्रालयको कार्यक्रम एउटा
सरकारले गरिबी निवारणसम्बन्धी ४६ कार्यक्रम सञ्चालन गरेको छ । तर, ती कार्यक्रम सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट होइन, अन्य १४ मन्त्रालयबाट सञ्चालित छन् । देशभर करिब ६१ लाख जनसंख्या गरिबीको रेखामुनि

बोल्दा बोल्दै फोन काटियो ? नआत्तिनुस क्षतिपूर्ति पाइन्छ
बोल्दा बोल्दै फोन काटियो ? नआत्तिनुस अब क्षतिपूर्ति पाइन्छ । बोल्दा बोल्दै फोन काटिने, आवाज प्रस्ट नबुझिने, नेटवर्क आउने जाने भइ रहने जस्ता समस्या दूरसञ्चार क्षेत्रमा सेवाग्राहीका वषौँ देखिका गुनासा अँझै

लण्डनको आतंकबादी हमलामा ५ को मृत्यु, नेपाली सुरक्षित
बेलायतको संसद् भवनमा हमला प्रयास भएको छ । त्यहाँको संसद् भवनबाहिर भएको हमलामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । ४० भन्दा बढी घाइते भएको बिबिसीले जनाएको छ । घाईतेमध्ये १२

भारतलाई नेपालमा हस्तक्षेप नगर्न चीनको चेतावनी
चिनियाँ सरकारको मुखपत्र मानिएको ग्लोबल टाइम्सले भारतले दक्षिण एसियाली राष्ट्रहरुमा हस्तक्षेप जारी राखे चीनले त्यसको प्रतिवाद गर्ने बताएको छ । मंगलबार लेख प्रकाशित गर्दै ग्लोबल टाइम्सले भारत चीनको विकासको परियोजनाको हिस्सा हुनुपर्ने

मन्त्रालय संख्या अब १४ मात्रै, कुन–कुन गाभिए त ?
संविधान कार्यान्वयनसँगै अहिले ठूला भनिएका स्थानीय विकास, शिक्षा मन्त्रालय, शान्ति पुनर्निर्माण लगायतका मन्त्रालयहरु खारेज हुने भएका छन् । अब केन्द्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित १४ वटा मात्र मन्त्रालय रहने प्रस्ताव तयार

नेपालका विद्युत प्रशारण लाईन भारतका अंग रे !
नेपालका नदीनालामा भारतीय सरकार र उसको निजी क्षेत्रको मात्र आधिपत्य हुने गरी तयार गरेको ‘सीमापार विद्युत् व्यापारसम्बन्धी निर्देशिका २०१६’ प्रति सरकारले गम्भीर आपत्ति जनाएको छ । सन् २०१४ मा भएको नेपाल–भारत विद्युत्