सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

समाचार

सत्ताको दुरुपयोग गरी पैसा बाँड्दै माओवादी

सत्ताको नेतृत्व गरेको माओवादी केन्द्रका नेताको दबाबमा विभिन्न जिल्लामा करिब एक अर्ब रुपैयाँ बराबरका बिकास योजना पेस्कीका रुपमा स्वीकृत भएको पाईएको छ । तीमध्ये १० करोड रुपैयाँभन्दा बढी योजना प्रक्रियाभन्दा बाहिरबाट माओवादी

worker, working, labour

नेपालमा १४ हजार विदेशी कामदार, धेरै चिनियाँ

नेपाली युवा अवसरको खोजीमा विदेश गइरहेका बेला नेपालमै श्रम स्वीकृत लिएर काम गर्ने विदेशी कामदारको संख्या करिब १४ हजार पुगेको छ । श्रम विभागको गैर नेपाली व्यवस्थापन शाखाले हालसम्म करिब १४

अकुत सम्पती छानबिनमा तानिँदै लोकमान

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथि अकुत सम्पत्ति आर्जन र पदीय अधिकार दुरुपयोगमा छानबिन गर्न संसदले सरकारलाई निर्देशन दिएको छ । संसदको महाभियोग सिफारिस समितिको प्रतिवेदन अनुमोदन गर्दै

जापानमा रिफ्युजी र विद्यार्थीलाई पनि एनआरएन सदस्यता

  गैर आवासीय नेपाली संघ (एनआरएनए)को चुनाव नजिकिँदै गर्दा जापानमा पनि चुनावी गतिबिधीले तिब्रता पाउन थालेका छन । गैर आवासीय नेपाली संघ जापानले आगामी अधिवेशनलाई मध्यनजर गर्दै सदस्यता वितरण देखि अधिवेशनसम्मको आफ्नो

एमालेलाई कालो टालो हेर्ने फुर्सद छैन; केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जातीय राजनितिलाई समाज बिखण्डनको बिषको संज्ञा दिँदै चर्को आलोचना गरेका छन । मेची–महाकाली अभियानका क्रममा नेपालगंजको चारकाँदोमा भएको जनसभालाई सम्बोधन गर्दै ओलीले साम्प्रदायीकता भड्काउने जातीवादी

मधेसी मोर्चाका कार्यकर्तामाथी प्रहरीले गोली चलायो

मेची–महाकाली अभियानका क्रममा आज नेपालगंज पुगेको एमाले र मधेसी मोर्चा आमनेसामने भएपछी स्थिति सहज बनाउन प्रहरीले हवाई फायर गर्नुपरेको छ । एमालेको कार्यक्रम बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्ता उग्र बन्दै गएपछी

Border of nepal and india

कहाँ हराउँछन नेपाल-भारत बीचका सिमा स्तम्भ ?

गत बिहीबार कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारमा निर्माण भइरहेको कल्भर्ट क्षेत्रमा नेपाल–भारत सीमा छुट्याउने २०० नम्बरको सीमास्तम्भ थिएन । उक्त स्थानको सीमास्तम्भ हराएको कारण भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)ले नेपालमा

prithvinarayan-shah

राष्ट्र निर्माता पृथ्वीनारायणको जन्मजयन्ती छुटेपछी

गृह मन्त्रालयले ल्याएको सार्वजनिक छुट्टीसम्बन्धी प्रस्तावमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती छुटेपछि केही मन्त्रीहरुले विरोध गर्दा उक्त प्रस्ताव मन्त्रिपरिषदमा अस्वीकृत भएको छ । गृह मन्त्रालयको प्रस्ताव परिमार्जन गरी पुस २७ गते पृथ्वी

जन्मकैद जेल बस्नुपर्ने ढुंगेललाई ताम्रपत्रले सम्मान

सर्वोच्च अदालतबाट ज्यान मुद्दामा जन्मकैदको फैसला सुनाईएका र नेपाल प्रहरीको नजरमा फरार अभियुक्तको रुपमा रहेका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई ओखलढुंगाका विभिन्न पार्टी र संघ संस्थाले सार्वजनिक अभिनन्दन गरेका छन् । नयाँ

Ncell Nepal

कर नतिर्ने एनसेल नेपालकै लागी कि, ठग्नकै लागी !

एनसेललाई पुँजीगत लाभकरबाट उन्मुक्ति दिने सरकारको निर्णय माइन्युट नहुँदै महालेखा परीक्षकको कार्यालयले एनसेलसँग पुँजीगत लाभकर तिराउन निर्देशन दिएको छ । महालेखाको प्रारम्भिक प्रतिवेदनमा एनसेललाई कर तिराउन निर्देशन दिइएको छ । महालेखाको निर्देशनसँगै