समाचार
कुकुरलाई गोली हानेपछी त्रिभुवन विमानस्थल सुचारु
एकैपटक तीनवटा कुकुर त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा देखा परेपछि अवतरण गर्नै लागेको एयर एसियाको विमानले ‘ओभरसुट’ गरेको छ । विमानस्थलको कन्ट्रोल टावरले धावनमार्गको छेउमा कुकुरको हुल देखेपछि एयर एसियाको जहाजलाई अवतरण नगर्न
स्थानीय तहका लागी ५१ हजार कर्मचारी नपुग्ने
देश संघिय संरचना कार्यान्वयनको प्रक्रियामा छ । संघिय संरचनामा केन्द्र देखी स्थानीय तहसम्म अहिलेको व्यवस्थामा पुरै फेरबदल हुनेछ । हाल प्रस्तावित स्थानीय तहको संरचना अनुुसार सरकारलाई कर्मचारीहरुको अभाव हुने देखिएको छ
अप्रेसनमा लापरबाही, पेटमा फलामको टुक्रा
फाईल फोटो सिराहा लहानकी शान्ति यादव पुस २६ गते स्थायी बन्ध्याकरण गराउन मेरी स्टोप सेन्टर लहान गइन् । त्यहाँ उनको शल्यक्रिया सम्पन्न भयो । तर घरमा पुगेपछि पेटको दुखाइ झन् बढ्यो । ‘तीन
साढे ४ करोड र १५ किलो सुन एकैरातमा बरामद
काठमाडौंबाट नागढुंगा हुँदै रसुवा नाकातिर गइरहेको स्कर्पियो गाडीभित्र ४ करोड ४० लाख मूल्य बराबरको विदेशी मुद्रा फेला परेको छ । विदेशी मुद्रासहित तीनजना चिनियाँ नागरिकहरु पक्राउ परेका छन् । प्रहरीले राति सवा
स्ववियु चुनावमा अखिल क्रान्तिकारीका कमाण्डरको सुचि
सत्तासीन दल माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आसन्न स्ववियु निर्वाचनका लागी प्रत्येक क्याम्पसमा कमाण्डरहरु तोकेको छ । बुधबार र बिहीबार बसेको केन्द्रीय पदाधिकारी बैठकले स्ववियु निर्वाचनमा होमिने निर्णय गर्दै देशभरका
मध्यराति छापामार शैलीमा न्यायाधीशको नियुक्ती
न्यायपरिषदले विहीबार मध्यराति छापामार शैलीमा ८० न्यायाधीशहरुको नियुक्ति गरेको छ । उच्च अदालतका लागी न्याय परिषदले नियुक्त गरेका न्याधीशहरुमा मन्त्री तथा नेताहरुका आफन्त र नातेदार प्राथामिकतामा परेका छन । संविधान संशोधन प्रस्ताव
मोर्चाले गर्दा तराई र पहाड छुट्टाउने षड्यन्त्र
नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले मधेशी मोर्चाले निर्वाचन गर्न दिन्न भन्नु अराजक भएको बताउनु भएको छ । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले मधेशी मोर्चाले लोकतान्त्रिक मूल्य
‘६क्का पन्जा’ लिकको आरोपितले गरे आत्महत्या
चलचित्र ‘६क्का पन्जा’ लिक गरेको आरोप लागेका युवकले आत्महत्या गरेका छन । फेसबुक मार्फत ‘६क्का पन्जा’ लिक गरेको आरोप लागेका नवलपरासी कावासोती घर भएका कृष्ण सुवेदीले आत्महत्या गरेका हुन् । काठमाडौंको चावहिल
‘६क्का पन्जा’ आजबाट यूट्यूबमा (फिल्मसहित)
शुक्रबार फेसबुकबाट फिल्म लिक भएपछि थप घाटा नहोस भनेर हाइलाइट्स नेपालले ‘६क्का पन्जा’लाई यूट्यूबमा रिलिज गरेको छ । फिल्मको डिजिटल राइट्स हाइलाइट्सले किनेको थियो । फेसबुकबाट लिक भएपछि फिल्मका निर्माता तथा कलाकार
फेसबुकबाट लिक भयो ‘छक्का पञ्जा’ फिल्म
नेपाली फिल्म उद्योगमा एउटा ईतिहास रच्न सफल फिल्म ‘छक्का पञ्जा’ लिक भएको छ । फिल्म फेसबुकबाट बाहिरिएको हो । फेसबुकमा स्टाटस लेख्दै फिल्मका निर्माता एवम् कलाकार दीपकराज गिरीले यसको पुष्टि गरेका











