सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

रेखापछी गुण्डा नाईके दीपक मनाङ्गे राप्रपामा

गुण्डा नाईकेका रुपमा परिचित दीपक मनाङ्गे नामले चनिएका ‘डन’ राजिब गुरुङ राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । बिहीबार राप्रपा अध्यक्ष कमल थापाले मनाङ्गेलाई पार्टी प्रवेश गराएका हुन् । मनाङ्गे सहित २००

घडी चोर काण्डबारे प्रवल गुरुङको प्रस्टोक्ती

पुस २० गते होटल ¥याडिसनमा भएको रोलेक्स घडी काण्डबारे पुर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङका छोरा प्रवलमानसिंह गुरुङले मुख खोलेका छन् । गूरुङले बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै होटल ¥याडिसनबाट हराएको आफ्नो

अर्घाखाँची महोत्सवमा ढुंगामुढा, उर्जामन्त्री प्रहरी स्कर्टीङ्गमा

उर्जामन्त्री जनार्दन शर्मा सहभागी अर्घाखाँची महोत्सवमा ढुंगामुढा भएको छ । अर्घाखाँचीका पुर्व सभासद डिलाराम आचार्यले ५ नम्बर प्रदेशबाट अर्घाखाँची टुक्राएर केही फरक नपर्ने बताएपछी महोत्सवमा सहभागी दर्शकहरुले मंचमा ढुंगामुढा गरेका थिए

सरकार विस्तारको हुँदै, के होला संसोधन विद्येयक

प्रधानमन्त्री पुष्पकमल दाहालले फेरि मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई उपप्रधानमन्त्री बनाउने गरी सरकार विस्तारको तयारी भएको हो । संसदमा पेस भएको

कृतिम लिंगद्धारा महिलाले महिलामाथी बलत्कार

कानुनी इतिहासमा पहिलोपटक सर्वोच्च अदालतले महिलाबाट महिला बलात्कार हुनसक्ने नजिरको प्रतिपादन गरेको छ । अनौठो तथ्यसहित जिल्ला अदालत संखवासभा हुँदै सर्वोच्चसम्म पुनरावेदन भएको जबर्जस्ती करणी सम्बन्धी मुद्दामा सर्वोच्चले फौजदारी विधिशास्त्रमा नयाँ

prithvinarayan-shah

मुखर्जि विदा, क्रिसमस विदा, पृथ्वीजयन्ती अलविदा

पुस २६ को बेलुकासम्म आम नेपालीहरुलाई लागेको थियो की, सरकारले नेपालको एकीकरण गर्ने राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म दिनमा विदाको घोषणा गर्नेछ । तर, मंगलबार साँझसम्म पनि सरकारले कुनै सुचना जारी

Gyanendra Shah

राजदरबार छाडेको हुँ, जिम्मेवारी होईन; पुर्वराजा

पूर्वराजा ज्ञानेन्द्र शाहले आफू राष्ट्र प्रतिको जिम्मेवारीबाट पन्छिएको नभइ तत्कालीन परिस्थितिलाई दृष्टिगत गरेर नारायणहिटी राजदरबार छाडेको बताएका छन । बैंककमा रहेका पूर्वराजाले नेपालका निर्माता नायक पृथ्वीनारायण शाहको २९५ औं जन्म जयन्तीका

तेत्तीस किलो सुनकाण्डमा अर्थमन्त्रीको नाम मुछियो

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट गएको पुस २१ गते अवैद्य रुपमा मित्रिएको १५ करोड रुपैयाँ मूल्य पर्ने ३३ किलो सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बरामद गरेपछि धेरै रहस्यहरु एक पछि

आईजिपिको दौडधुपमा चन्दको सम्भावना बलियो

  वर्तमान प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको पदावधी सकिन एक महिना बाँकी हुँदै गर्दा नयाँ आइजीपीका लागि दौडधुप सुरु भएको छ । अर्यालपछि वरियतामा रहेका चार नम्बरसम्मका डिआईजीहरु आइजीपी बन्न दौडधुपमा लागेका छन

पद्मकन्यामा विद्यार्थी नेतृबीच चक्कु हानाहान

बसन्ता भण्डारी (बायाँ) र सीता मिजार (दायाँ) त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको मिति घोषणा गरेपछी चुनाव प्रचारमा सक्रिय बनेका नेविसंघ र अखिल क्रान्तिकारीका कार्यकर्ताबीच पद्मकन्या क्याम्पसमा कुटाकुट भएको छ । दुबै पक्षले आक्रमणको