सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

काठमाण्डौका युवतीको ‘ब्ल्याकमेलिङ’मा पर्नुहोला !

युवती परिचालन गरी नाटकीय रूपमा अपहरण गर्ने र बलात्कार मुद्दामा फसाउने भन्दै ‘ब्ल्याकमेलिङ’ गरेर पैसा उठाउने गिरोह राजधानीमा सक्रिय रहेको खुल्न आएको छ । गिरोहका दुईजना कुमारनन्द खड्का र नवीनकुमार राईलाई

पत्ता लाग्यो सामसुङ नोट सेभेन जल्नुको कारण

ब्याट्रीमा आगो लाग्ने समस्यासँगै बजार पठाएका ग्यालेक्सी नोट सेभेन फिर्ता लिनु र पछि नोट सेभेनको उत्पादन नै बन्द गर्नु परेपछि सामसुङले गत वर्ष करोडौँ डलर घाटा बेहोर्नुपर्यो । ब्याट्री विस्फोट हुनुका

सिके राउतलाई प्रयोग गर्दै नेपाल टुक्र्याउने तयारी

भारतको खुफिया एजेन्सी ‘रअ’का पूर्वअधिकारी आरके यादवको पुस्तक ‘मिसन रअ’ मार्फत तराई टुक्राउने योजना सार्वजनिक हुनु र स्वतन्त्र मधेशका लागि चलाइएको अभियानले तीव्रता पाउनु संयोग जस्तै देखिए पनि नयाँ घटनाले भने

श्रीमानले जलाएकी सुनिता जिवन–मरणको दोसाँधमा

आफ्नै श्रीमानले लगाएको आगोबाट गम्भीर घाइते भएकी नेपालगन्ज–१२ बाँकेगाउँ खटिकनपुरकी २२ वर्षीया सुनिता खटिकको उपचारमा समस्या भएको छ । विहिबार राति श्रीमानले लगाएको आगोबाट सुनिताको ५० प्रतिशतभन्दा बढी भाग जलेको छ

यस्तो छ, अमेरिकि राष्ट्रपति ट्रम्पको नालिबेली

धेरै अघि, डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिको प्रत्यासी हुनु अघि, उनी अमेरिकाका एकदमै चर्चित र रँगिलो मिजासका अर्बपति थिए । एकताका असम्भव ठानिएको यात्रा तय गरेर उनी अहिले अमेरिकाको राष्ट्रपति भएका छन्

ट्रम्पको सपथग्रहण, आतंकबाद समाप्त गर्ने उदघोष

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले पद तथा गोपनियताको सपथ लिएका छन् । नेपाली समयअनुसार शुक्रबार राती पौने ११ बजे उनले अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा पद तथा गोपनियताको सपथ लिएका हुन्

तिन जोईका पोई र संघियता बिरोधि मन्त्री

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार विस्तार भएको छ । तर, विवादित नेता मन्त्री भएपछि यसको चर्चा विवादमा केन्द्रित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रेमबहादुर सिंह र कुमार खड्कालाई

sydney

अष्ट्रेलियाको सिड्नीमा नेपाली युवा मृत फेला

अष्ट्रेलियाको सिड्नीमा एक नेपाली युवा मृत फेला परेका छन् । मृतक काठमाडौ बाफल घर भएका निरजलाल श्रेष्ठ रहेको बुझिएको छ । सिड्नीको कार्लटनमा बस्दै आएका श्रेष्ठ ३ वर्षअघि विद्यार्थी भिसामा अष्ट्रेलिया

अन्तरजातीय प्रेमको दुःखद अन्त्य; झुण्डिएर आत्महत्या

समाजमा अन्तरजातीय विवाहले अँझै पनि मान्यता पाएको छैन । यदाकदा प्रेममार्फत समाजमा अन्तरजातीय वैवाहिक सम्वन्ध स्थापित हुने गरेपनि पूर्णरुपमा अन्तरजातीय विवाहले मान्यता नपाउँदा आत्महत्यासम्मका घटना समाजमा घट्ने गरेका छन् । यसकै पछिल्लो

कुवेतमा ज्यान गुमाएकाको परिवारलाई १ करोड

कुवेतमा ज्यान गुमाएका खोटाङ, मात्तिम–७ का चन्द्रबोल राईको परिवारलाई करिब रु. एक करोड क्षतिपूर्ति उपलब्ध गराइएको छ । वैदेशिक रोजगारीका सिलसिलामा तीन वर्षअघि कुवेतमा ज्यान गुमाएका राईको परिवारलाई रु. ९८ लाख