सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

समाचार

साढे १ करोडसहित ८ हुन्डी कारोबारी पक्राउ

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार काठमाण्डौको न्युरोडमा बिभिन्न ब्यापारका नाममा हुन्डी कारोबार गर्नेलाई पक्राउ गरेको छ । प्युखा न्यूरोडस्थित विन्देश्वरी व्याग एण्ड रेडिमेट उद्योग र माई पाथिभरा ट्रेडर्समा छापा मारी

गोलीकाण्डमा जापानमा एकजनाको मृत्यु, ३ घाईते

पश्चिमी जापानको याकायामा भन्ने स्थानमा रहेको एक निर्माण सामग्री उत्पादन गर्ने कम्पनीमा सोमबार बिहान गोली चल्दा एकजनाको घटनास्थलमै निधन भएको छ । सो गोलीकाण्डमा परी अरु तीनजना नराम्ररी घाइते भएका छन् ।

कांग्रेस र माओवादीले गरे लोकमानको बचाउ

सत्तासीन कांग्रेस र माओवादी केन्द्रले अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि संसदमा छलफल गराउन नहुने अडान लिएपछि उक्त प्रस्ताव रद्द भएको छ । सभामुख ओनसरी घर्तीद्वारा गठित प्रस्ताव छनोट

सरकारले भेट्यो देशभर साढे ३ लाख गरिब

सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरबाट तीन लाख ५६ हजार ४१८ गरिबको पहिचान गरेको छ । मन्त्रालयले देशभरका २५ जिल्लामा गरेको प्रारम्भिक सर्वेक्षणमा गरिबलाई तीन भागमा वर्गीकरण गरिएको छ । अति गरिबमा

बुद्ध एयरका को–पाइलट स्वच्छन्द घले पक्राउ

बुद्ध एयरका को–पाइलट स्वच्छन्द घले जहाज उडाएर फर्कँदै गर्दा पक्राउ परेका छन् । नक्कली प्रमाणपत्र पेश गरी पाईलट बनेको आरोपमा को–पाइलट स्वच्छन्द घले पक्राउ परेका हुन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले

अर्घाखाँचीमा जीप दुर्घटना, ११ को मृत्यु

आईतबार दिउँसो यात्रु बोकेको जीप दुर्घटना हुँदा अर्घाखाँचीको हंसपुरमा ११ जनाको मृत्यु भएको छ । जीप दुर्घटनामा परी ९ जनाको घटनास्थलमा नै मृत्यु भएको हो भने २ जनाको उपचारका क्रममा ज्यान

prachanda

द्रुतमार्ग भारतलाई दिने कल्पना नगरौँः प्रधानमन्त्री

काठमाडौं–निजगढ जोड्ने द्रुतमार्ग निर्माणको जिम्मा भारतलाई दिन खोजिएको भन्ने हल्लालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कल्पनासमेत गर्न नसकिने बताउनु भएको छ । प्रधानमन्त्री दाहालले द्रुतमार्ग निर्माणको जिम्मा भारतलाई दिन लागिएको भनेर गलत

करोडौँ बचाउन विदेशी खादामा प्रतिवन्ध

राज्यकोषबाट अनावश्यक वस्तुमा बाषिर्क करोडौँ रुपैँया बाहिरिने भन्दै संस्कृति मन्त्रालयले विदेशी खादा प्रयोग गर्न प्रतिवन्ध लगाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले आफ्नो मातहतका कुनै पनि कार्यालयमा विदेशी खादाको

राष्ट्रियता र जनजीविकाको लागी बन्दुकः वैद्य

लोकराज जैसी/कोहलपुर राज्यले जनताका समस्याहरु समाधान नगरेको भन्दै नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैैद्य किरणले राष्ट्रियता र जनजीविकाको लागी आफ्नो पार्टी बन्दुक उठाउन तयार रहेको बताउनु भएको छ । क्रान्तिकारी पत्रकार संघ

माटो पनि भारतबाट ल्याउँछ नेपाल

तपाईलाई लाग्नसक्छ ! कतै माटो पनि भन्सार तिरेर ल्याईन्छ र ? तर, सत्य यही हो की, बिभिन्न सामाग्री निर्माणका लागी प्रयोग हुने माटो भन्सार तिरेर नै आयात गर्ने गरीएको छ ।