समाचार
कहाँ पुग्यो नेपालको आफ्नै स्याटेलाईट राख्ने प्रक्रिया
नेपालले आफ्नै स्याटेलाइट राख्ने विषयले चर्चा पाउन थालेको लामै समय भएको छ । अहिलेका सञ्चारमन्त्री राम कार्कीले त झन आफू पुग्ने सबै कार्यक्रममा स्याटेलाइट राख्न लागिएको चर्चा गर्न छुटाउँदैनन् । तर,
पाकिस्तान र नेपाल टुक्र्याउने गेम प्लानका समानता
पूर्वी पाकिस्तान टुक्रिएर बंगलादेश बन्नुभन्दा पहिले सेख मुजिबुर रहमानले पूर्वी पाकिस्तानलाई स्वतन्त्र बनाउन ६ बुँदे एजेण्डा लिएर अभियान सुरु भएको थियो । हाल नेपालको तराईलाई स्वतन्त्र बनाउनुपर्छ भन्ने अभियानका अभियन्ता सीके
युवतीले गरिन चक्कु देखाएर पुरुषमाथि वलत्कार
पुरुषले महिलालाई बलत्कार गरेको घटना त बारम्बार सुनिन्छ, तर अब महिलाले पनि पुरुषलाई बलत्कार गर्न थालेका छन् । यो घटना अमेरिकाको मिचिगनमा भएको हो । एउटी १७ वर्षकी किशोरीले आफूभन्दा जेठो
अष्ट्रेलियन दुतावास जापानको उच्च पदमा नेपाली
अष्ट्रेलियाको केन्द्रीय राजधानी क्यानवेरामा उच्च सरकारी सेवामा कार्यरत नेपाली अर्थशास्त्री डा. कृष्ण हमालको परिवार शनिबार निकै भावुक र खुशी दुबै थियो । हमाल परिवारको खुशी र भावकुताको कारण उनकी छोरी नताशा
पहिलो आमा भन्दा जेठी दोस्री छोरी भन्दा कान्छी
सखी–६ टुनिबोट रोल्पाका भीमबहादुर खत्री अहिले ७५ वर्ष पुग्नुभयो । खत्रीले जीवनमा दुईवटा विवाह गर्नुभयो । तर दुवै अनमेल विवाह थियो । खत्रीकी पहिलो श्रीमती उहाँकी आमाभन्दा जेठी हुनुहुन्थ्यो भने दोस्रो
सुन तस्करीमा गृह र अर्थमन्त्रालयलाई आरोप
एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले पछिल्लो समय सुन तस्करीमा गृह र अर्थमन्त्रालयको संलग्नता रहेको आरोप लगाएका छन् । उनले भने–‘यो सानो तिनो माछाको काम नै होइन, तस्करीमा स्वयम गृह
३३ किलो सुनकाण्डमा विमानस्थलका सुब्बा पक्राउ
साढे ३३ किलो सुन तस्करीमा सघाएको भन्दै प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायव सुब्बा श्याम श्रेष्ठलाई पक्राउ गरेको छ । सिआइबीले श्रेष्ठलाई मध्यपुर ठिमी अस्पतालबाट पक्राउ गरेको हो । सो अस्पतालका
विद्युत प्राधिकरणका १२ विद्युत चोर प्रहरी खोरमा
विगत १२ बर्षदेखी विद्युत चुहावट गरी लोडसेडिङ गराउँदै आएका नेपाल विद्युत्त प्राधिरणका सुपरभाइजरसहित एक दर्जन कर्मचारी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले हेटौंडा, काठमाडौंको बानेश्वर, बालाजु तथा महाराजगञ्ज लगायतका
बिरामी र कुरुवाले गरे अस्पतालमै आत्महत्या
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक बिरामी कुरुवा र एक बिरामीले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा झापाको तोपगाछि–२ बस्ने ३३ वर्षीय दुर्गा बराइली र मोरङको सिजुवा–१ घरभई प्रतिष्ठानकै सामान्य
मलेशियामा दुई महिनापछी नेपालीको शव भेटियो
मलेसियामा एक नेपालीको शव मृत्यु भएको झण्डै दुई महिनापछि भेटिएको छ । डम्बरबहादुर थापा नाम गरेका उनको शव पेटालिङ जया शहरको कोटा दमनसालास्थित एक सुपरमार्केटको अण्डरग्राउण्डमा झुण्डिरहेको अवस्थामा भेटिएको हो । स्थानीय











