समाचार
पहिरोले घर पुरीँदा कास्कीमा ४ को मृत्यु
अविरल वर्षाका कारण बुधबार राति आएको पहिरोले दुई घर पुरीँदा कास्कीको लेखनाथमा चार बालबालिकाको मृत्यु भएको छ । पहिरोमा परी लेखनाथ–४ खरानीफाँटमा दुई वालक र २ वालिकाको मृत्यु भएको हो । राति
तीन दल चैतभित्र स्थानीय चुनाव गर्न सहमत
प्रमुख तीन दल आगामी फागुन–चैतभित्र स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको छलफलमा कांग्रेस, एमाले र माओवादी केन्द्र चैतभित्र निर्वाचन गर्न सहमत भएका हुन । तीन
भारतलाई पशुपति पुनर्निर्माण दिने प्रस्ताव फिर्ता
भूकम्पका कारण क्षतिग्रस्त बनेका पशुपति परिसरका मठमन्दिर बनाउने जिम्मा भारतलाई दिने प्रस्ताव संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले फिर्ता गरिदिनुभएको छ । बुधबार नेपाल पर्वतारोहण संघको २६ औं वार्षिक साधारणसभामा
अस्पतालको झ्यालबाट हाम फालेर आत्महत्या
दोलखा घर भई शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एक मिर्गौला पीडितले झ्यालबाट हामफालेर आत्महत्या गरेका छन् । दोलखाको मालु बस्ने १८ वर्षीय विजय खड्काले सोमबार राति अस्पतालको झ्यालबाट हाम फालेर आत्महत्या गरेका
बुटवलकी रमाको कुवेतमा असामयीक निधन
रोजगारीको सिलसिलामा कुवेत पुगेकी एक नेपाली महिलाको असामयिक निधन भएको छ । मृत्यु हुने बुटवल घर भई कुवेतको जिलिबमा बस्दै आएकी ३५ बर्षीया रमा गुरुङ रहेको जानकारी प्राप्त भएको छ ।
तीज र पसुपतिको खिल्ली उडाए आङकाजीले
पटक पटक जातिय सद्भाव भड्काउने खालका विवादीत अभिव्यक्ती दिँदै आएका आङकाजी शेर्पाले फेरी विवादीत अभिव्यक्ती दिएका छन् । उपेन्द्र यादव नेतृत्वको फोरमका केन्द्रीय सदस्य रहेका आङकाजीले मिलेर बसेको नेपाली समाजमा सद्भाव
महिलालाई धम्क्याउने पुर्वमन्त्री गुप्ता पक्राउ
यसअघि व्यापारी अपहरण गरेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री श्यामसुन्दर गुप्ता फेरि पक्राउ परेका छन् । ललितपुर प्रहरी परिसरले गुप्तालाई ललितपुरको ताल्छिखेलबाट महिला व्यवसायीलाई धम्क्याएको आरोपमा सोमबार पक्राउ गरेको हो । ललितपुर परिसरका
नशाको तालमा चेतनले साथीको छोरी….
संगीतकारका रुपमा भन्दा बढी गायकका रुपमा चिनिने चेतन सापकोटाको गायकीलाई धेरैले भारत पलायन भएका गायक उदीतनारायण झासँग तुलना गर्छन । उदीतकै झल्को दिने गरी गीत गाउने सापकोटाले माया प्रितिका कम र
आमाको मृत्यु, २५ लाखको तमसुक र प्रेम
हृदयघातका कारण नसिमा खातुनको ३९ वर्षको उमेमा भदौ १२ गते मृत्यु भयो । उनका छोरा जागिर साफीले अन्तरजातिय बिहे गरेका कारण भएको तनावले उनलाई हृदयघात भएको परिवारको भनाइ छ । केटी
फास्ट ट्रयाकमा कांग्रेसीहरु देश डुबाउँदैछनः नेपाल
पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले फास्ट ट्रयाकमा देश डुबाउन कांग्रेस भित्रकै केही तत्व लागिपरेको आरोप लगाउनु भएको छ । उहाँले सुशील कोइराला नेतृत्वको सरकारले जुन सर्तमा जुन







