सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

खुलासा भयो भारतको खतरनाक गेम प्लान

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणअघि भारत नेपालमा आधिपत्य जमाउनेगरी तरंग ल्याउने तयारीमा रहेको खुलासा भएको छ । भारतीय संस्थापन निकट पत्रिका ‘द हिन्दु’को सहप्रकाशन विजनेश लाइनले यो रहस्य सार्वजनिक गरेको हो

गृहमन्त्री र रावलको बिवादले बैठक भाँडीयो

संविधान संशोधन लगायतका बिषयमा छलफल गर्न बसेको तीन दलको बैठकमा गृहमन्त्री बिमलेन्द्र निधि र एमाले उपाध्यक्ष भीम रावलबीच चर्काचर्की परेको छ । नेपालको संविधान संशोधनको बिषयमा भारतलाई औपचारीक पत्र लेखेको भन्दै

संविधान संशोधन केका लागी ? : एमाले

सरकार गठनताका गरेको सहमति अनुसार मधेशवादी दलका माग पुरा गर्न संविधान संशोधनमा सघाउन प्रधानमन्त्रीले गरेको आग्रहलाई प्रतिपक्ष एमालेले अस्विकार गरिदिएको छ । प्रतिपक्ष एमालेले सरकारसँग संविधान संशोधनको औचित्य माग गरेको छ

सेप्टेम्बर ७ मा आउने भो आईफोन सेभेन

विविध अनुमान र अड्कलबाजीका बिच अन्ततः एप्पलले आफ्नो नयाँ संस्करण आइफोन सेभेन सार्वजनिक गर्ने भएको छ । निकै प्रतिक्षित र अनेक अनुमानका बिच एप्पलले आईफोन सेभेन सार्वजनिक गर्ने मिति तय गरेको

जनसम्पर्क समिति जापानको अध्यक्षमा डिपी

कांग्रेस निकट नेपाली जनसम्पर्क समिति जापानको अध्यक्षमा डिपी कँडेल विजयी हुनुभएको छ । प्रतिद्वन्द्धी रोशन केसीलाई भारी मतले पराजीत गर्दै कँडेल अध्यक्षमा विजयी हुनुभएको हो । कँडेल ३४६ मत ल्याउँदै अध्यक्षमा

साढे १ करोडसहित ८ हुन्डी कारोबारी पक्राउ

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार काठमाण्डौको न्युरोडमा बिभिन्न ब्यापारका नाममा हुन्डी कारोबार गर्नेलाई पक्राउ गरेको छ । प्युखा न्यूरोडस्थित विन्देश्वरी व्याग एण्ड रेडिमेट उद्योग र माई पाथिभरा ट्रेडर्समा छापा मारी

गोलीकाण्डमा जापानमा एकजनाको मृत्यु, ३ घाईते

पश्चिमी जापानको याकायामा भन्ने स्थानमा रहेको एक निर्माण सामग्री उत्पादन गर्ने कम्पनीमा सोमबार बिहान गोली चल्दा एकजनाको घटनास्थलमै निधन भएको छ । सो गोलीकाण्डमा परी अरु तीनजना नराम्ररी घाइते भएका छन् ।

कांग्रेस र माओवादीले गरे लोकमानको बचाउ

सत्तासीन कांग्रेस र माओवादी केन्द्रले अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि संसदमा छलफल गराउन नहुने अडान लिएपछि उक्त प्रस्ताव रद्द भएको छ । सभामुख ओनसरी घर्तीद्वारा गठित प्रस्ताव छनोट

सरकारले भेट्यो देशभर साढे ३ लाख गरिब

सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरबाट तीन लाख ५६ हजार ४१८ गरिबको पहिचान गरेको छ । मन्त्रालयले देशभरका २५ जिल्लामा गरेको प्रारम्भिक सर्वेक्षणमा गरिबलाई तीन भागमा वर्गीकरण गरिएको छ । अति गरिबमा

बुद्ध एयरका को–पाइलट स्वच्छन्द घले पक्राउ

बुद्ध एयरका को–पाइलट स्वच्छन्द घले जहाज उडाएर फर्कँदै गर्दा पक्राउ परेका छन् । नक्कली प्रमाणपत्र पेश गरी पाईलट बनेको आरोपमा को–पाइलट स्वच्छन्द घले पक्राउ परेका हुन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले