समाचार
अर्घाखाँचीमा जीप दुर्घटना, ११ को मृत्यु
आईतबार दिउँसो यात्रु बोकेको जीप दुर्घटना हुँदा अर्घाखाँचीको हंसपुरमा ११ जनाको मृत्यु भएको छ । जीप दुर्घटनामा परी ९ जनाको घटनास्थलमा नै मृत्यु भएको हो भने २ जनाको उपचारका क्रममा ज्यान
द्रुतमार्ग भारतलाई दिने कल्पना नगरौँः प्रधानमन्त्री
काठमाडौं–निजगढ जोड्ने द्रुतमार्ग निर्माणको जिम्मा भारतलाई दिन खोजिएको भन्ने हल्लालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कल्पनासमेत गर्न नसकिने बताउनु भएको छ । प्रधानमन्त्री दाहालले द्रुतमार्ग निर्माणको जिम्मा भारतलाई दिन लागिएको भनेर गलत
करोडौँ बचाउन विदेशी खादामा प्रतिवन्ध
राज्यकोषबाट अनावश्यक वस्तुमा बाषिर्क करोडौँ रुपैँया बाहिरिने भन्दै संस्कृति मन्त्रालयले विदेशी खादा प्रयोग गर्न प्रतिवन्ध लगाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले आफ्नो मातहतका कुनै पनि कार्यालयमा विदेशी खादाको
राष्ट्रियता र जनजीविकाको लागी बन्दुकः वैद्य
लोकराज जैसी/कोहलपुर राज्यले जनताका समस्याहरु समाधान नगरेको भन्दै नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैैद्य किरणले राष्ट्रियता र जनजीविकाको लागी आफ्नो पार्टी बन्दुक उठाउन तयार रहेको बताउनु भएको छ । क्रान्तिकारी पत्रकार संघ
माटो पनि भारतबाट ल्याउँछ नेपाल
तपाईलाई लाग्नसक्छ ! कतै माटो पनि भन्सार तिरेर ल्याईन्छ र ? तर, सत्य यही हो की, बिभिन्न सामाग्री निर्माणका लागी प्रयोग हुने माटो भन्सार तिरेर नै आयात गर्ने गरीएको छ ।
जनता बैंकको लिफ्टमा बेवारिसे शव भेटियो
कमलपोखरी स्थित जनता बैंकको लिफ्टमा एउटा बेवारिसे शव भेटिएको छ । बैंकको लिफ्टमा साँझ एक पुरुष व्यक्तिको शव फेला परेको महानगरीय प्रहरी अनुसन्धान महाशाखाले जनाएको छ । घटनाको अनुसन्धानका लागि प्रहरी महाशाखाको
जनजातिलाई आन्दोलन गर्न उक्साउँदै सभामुख घर्ती
पदिय मर्यादा विपरीत सभामुख ओनसरी घर्तीले जनसंख्याका आधारमा राज्यका हरेक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व आवश्यक रहेको भन्दै त्यसका लागि आन्दोलन गर्न आदिवासी जनजातिहरूलाई उक्साउनु भएको छ । सभामुख घर्तीले आदिवासी जनजातिले उठाएका राज्यका
ट्रक त्रिशुलीमा खस्यो, ७ जनाको उद्धार
नारायणगढ–मुग्लिन सडक खण्डमा पर्ने जलवीरे नजिकैबाट आज बिहान ट्रकसहित त्रिशुली नदीमा खसेका सात जनाको प्रहरीले उद्धार गरेको छ । मुग्लिनबाट बालुवा लिएर नारायणगढतर्फ आउँदै गरेको ना ३ ख ४५५६ नम्बरको ट्रक
सर्वोच्चले माग्यो लोकमान नियुक्तिको सक्कल
सर्वोच्च अदालतले लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्ति गर्दा र २०६२–६३ सालपछि सरकारले सोधेको स्पष्टीकरणको सक्कल कागज पेश गर्न सरकारलाई निर्देशन दिएको छ । फैसला पुनरावलोकनको अनुमति दिने कि नदिने भन्ने निर्णय
क्रिकेट खेल्न आएका खेलाडी जापानमै गायव
बेस्ट फुटबल क्रिकेट (एफसी) काठमाडौं क्लबलले मैत्रीपुर्ण क्रिकेट प्रतियोगिताका नाममा मानव तस्करी गरेको खुलासा भएको छ । मैत्रीपुर्ण खेलका लागी भनेर जापान आएका खेलाडी नेपाल नफर्किएको बारे आइसिसिले चासो देखाएपछी यस्तो





