समाचार
नेपालमा ७१ जना पत्रकारमा कोरोना पुष्टि
नेपालमा शुक्रबारसम्म ७१ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । पत्रकारको छाता संस्था नेपाल पत्रकार महासंघका अनुसार सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशमा पत्रकार पनि कोरोना संक्रमित भएका छन् । प्रदेश १ मा
मर्नुअघि विजयलाई कुटपिट गरेको खुलासा
हत्या आरोपमा पक्राउ परेका रौतहटको गरुडा नगरपालिका–८ जिगडियाका १९ बर्षीय विजय महराको उपचारका क्रममा मृत्यु भयो । हिरासतमा रहेको मिर्गौला रोगी भएको र उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेज लैजाने क्रममा
कोरोना संक्रमित महिलाले जन्माईन जुम्ल्याहा छोरा
चितवनको भरतपुर अस्पतालमा गोरखाकी एक कोरोना संक्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । भरतपुर अस्पतालको प्रसुति विभागका चिकित्सक डा. रामप्रसाद सापकोटाका अनुसार शल्यक्रियापछि जुम्ल्याहा छोरा र आमाको अवस्था सामान्य
शुक्रबार ९२९ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा ९२९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । १० हजार २२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ५९३ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल
बिरामी भएपछी राजीनामा दिँदै जापानी प्रधानमन्त्री
स्वास्थ्यमा समस्या देखिएपछी जापानका प्रधानमन्त्री सिन्जो आबेले पदावधि सकिनु एक वर्ष अघि नै राजीनामा दिने भएका छन् । जापानको सरकारी टेलिभिजन एनएचकेका अनुसार ६५ वर्षीय प्रधानमन्त्री आबेले आज साँझ राष्ट्रका नाममा
कोरोनाबाट नेपालमा एकैदिन ७ जनाको मृत्यु
कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । १ महिला र ६ पुरुषसहित ७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले बताएको हो
ईश्वर ढकालको ‘पर्खाइमा’ गित युट्युवमा आयो
लामो समयदेखी संचार क्षेत्रमा क्रियासिल ईश्वर ढकालको आधुनिक गित ‘पर्खाइमा’ युट्यूव मार्फत सार्वजनिक भएको छ । ढकालको शब्द रचना रहेको गितमा स्वर र संगित आशु लामाको रहेको छ । सुरसंगीत डिजिटल स्टुडियोमा
मंगलबार ८५५ जनामा कोरोना संक्रमण भएको पुष्टि
पछिल्लो २४ घण्टामा ८५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ३२७ नमुना परीक्षण गर्दा २७१ महिला र ५८४ पुरुषमा संक्रमण पुष्टि भएको हो
शुक्रबार कोरोनाबाट १२ जनाको मृत्यु भएको पुष्टि
नेपालमा शुक्रबार वितेको २४ घण्टामा मृतक १२ जनामा कोरोना पुष्टि भएको छ । मृत्यु हुनेमा एक महिला र १० पुरुष छन् । मोरङ, पर्सा, बारा, सर्लाही, सप्तरी, काठमाडौं, मोरङ, ललितपुर, चितवन,
भदौ १६ गतेदेखि शर्तसहित नियमित उडान खुल्ने
सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार











