समाचार
प्रधानसेनापती र सशस्त्र आईजिपी सिमा निरिक्षणमा
कालापानी लिम्पियाधुराको बिषयलाई लिएर नेपाल र भारतबिच बिबाद बढिरहेका बेला नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल बुधबार दार्चुलातर्फ प्रस्थान गरेका छन्
सर्लाही घटनाः भुमी नेपालको मालिक भारतीय
नेपालले भारतीय सीमाक्षेत्रमा सशस्त्र प्रहरीको गतिविधि बढाएको छ । कोरोना नियन्त्रणका लागि सुरक्षा गस्ती बढेसँगै सीमा क्षेत्रका अनेक रहस्य सतहमा आउन थालेका छन् । यही क्रममा शुक्रबार बिहान सर्लाही जिल्लाको पर्सा गाउँपालिका–३
नाममात्रै उद्धार, सरकारलाई पैसा कमाउने ध्यान
विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन ‘उद्धार उडान’का नाममा तय भएका चार्टर फ्लाइटहरु एकपछि अर्को गर्दै स्थगित हुन थालेका छन् । नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले नयाँ तालिका त ल्याउँदैछन् ।
सेनाले क्वारेन्टाइनमा चरम भ्रष्टाचार गरेको खुलासा
सरकारले गत फागुन ४ मा चीनको वुहानबाट १ सय ७५ जनालाई उद्धार ग¥यो । उनीहरूलाई विमानस्थलबाट सिधै भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको थियो । सरकारले उनीहरूको खानासहितको व्यवस्थापन जिम्मा नेपाली सेनालाई दिएको
चिनियाँ सेनासंगको झडपमा २० भारतीय सेनाको मृत्यु
भारत र चीनबीच एक महिनादेखि कायम तनाव बढेर हिंसात्मक झडपमा परिणत भएको छ । भारतीय र चिनियाँ सेनाबीच सोमबार राति पूर्वी लद्दाखको गलवान उपत्यकामा भएको झडपमा परी भारतीय सेनाका एक जना
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुग्यो
बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको आईसीयुमा सोमबार
भारत हिँडेकी सरिता गिरीलाई सिमानाबाट फकाईयो
सीमाबन्दीकै बीच भारत जान लागेकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई नेपाल र भारत दुवैतर्फका सुरक्षाकर्मीले दशगजा क्षेत्रबाट फर्काइदिएका छन् । उनी सिराहाको ठाडी नाकाबाट मंगलबार भारतको बिहारतर्फ जान लागेकी थिइन् ।
विदेशी बुहारीलाई ७ बर्षपछी अंगिकृत नागरिकता
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव पेश भएको छ । त्यसअघि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग
चिनियाँ सेनासंगको झडपमा ३ भारतीय सेनाको मृत्यु
लद्दाखमा चिनियाँ सेनासँग भएको झडपमा भारतीय सेनाका एक जना अधिकारी (कर्णेल) र दुई जना जवान मारिएका छन् । लद्दाखको गलवान उपत्यकमा दुई देशका सेनाबीच भएको झडपमा भारतीय सेनाका एक कर्णेलसहित तीन
क्वारेन्टाइनमै अन्तरजातिय बिहे, वडाध्यक्ष पुरोहित
घोराही उपमहानगरपालिका–१८ स्थित आधारभूत विद्यालय बेलघारी क्वारेन्टाइनमा रहेका एक जोडीले विवाह गरेका छन् । वडाध्यक्ष भरत अर्यालले सामाजिक दूरी कायम गर्दै मन्त्रोच्चारण गरेर विवाह गराइदिएका हुन् । घोराही–१८, नवलपुरका २३ वर्षीय कृष्ण










