सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

Slider

मन्त्री रबिन्द्रको राजकिय सम्मानकासाथ अन्त्येष्टी

पाथिभरा दर्शन गरेर फर्कने क्रममा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको गृहनगर पोखरामा अन्त्येष्टि गरिएको छ । उनको राजकीय सम्मानका साथ पोखरास्थित रामघाटमा अन्त्येष्टि गरिएको

काठमाण्डौ उपत्यकामा १२ बर्षपछी हिउँ पर्यो

नेपालीमा एउटा उखान प्रख्यात छ–‘१२ बर्षपछी खोला पनि फर्किन्छ ।’ उखानमा भनेजस्तै १२ बर्षपछी मध्य फागुनमा काठमाडौँ उपत्यकामा हिउँ परेको छ । काठमाडौँ उपत्यका भित्रैको बस्तीमा १२ वर्षपछि हिउँ परेको हो

दुर्घटनामा ज्यान गुमाएकाको शव काठमाण्डौ ल्याईँदै

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा निधन भएका सातै जनाको शव ताप्लेजुङ सदरमुकामस्थित सुकेटार विमानस्थल ल्याइएको छ । निधन भएका सबैको शव नेपाली सेनाको टोलीले बिहीबार बिहान सुकेटार विमानस्थल ल्याइपुर्याएको हो । दिवंगत सबैको

हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेको शव सुकेटारमा

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रबिन्द्र अधिकारीसहितका सात जनामध्ये चार जनाको शव सुकेटार विमानस्थल ल्याइएको छ । दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित विमानमा सवार सातजनाको निधन

Hatya chirpat prahar

सप्तरीमा दम्पतीको हत्या गरी घरभित्रै जलाइयो

सप्तरीको खड्ग नगरपालिका ५ खरचुहिया बजारमा सोमबार राति एक दम्पतीको हत्यापछि घरभित्रै जलाइएको छ । ७५ वर्षीय सबुरी साह र उनकी श्रीमती ६५ वर्षीया बेचनीदेवी साहको हत्यापछि कोठाभित्रै आगो लगाई जलाइएको हो । खरचुहिया

युद्धको संघारमा भारत र पाकिस्तान, नेपाल सतर्क

दुई छिमेकी मुलुकहरु भारत र पाकिस्तान बिच तनाव बढेपछि नेपालमा सुरक्षा सतर्कता बढाइएको छ । भारतले मंगलबार बिहान ३ बजे पाकिस्तान नियन्त्रित कश्मीरमा एक हजार किलोको बम खसाएसँगै नेपालमा सुरक्षा सतर्कता

पाकिस्तानमा भारतले खसाल्यो हजार किलोको बम

भारतीय वायूसेनाको विमानले एकाबिहानै भारत र पाकिस्तानको नियन्त्रण रेखा पार गर्दै पाकिस्तानमा एक हजार किलो तौल भएको बम खसालेको छ । विमानले एलओसी पार गर्दै नियन्त्रण रेखा नजिकैको बालाकोट नामको क्षेत्रमा

हरेक विद्यालयमा नर्स, सरकारको ‘पाईलट प्रोजेक्ट’

यौन, प्रजनन लगायत स्वास्थ्य चेतना र जाँचका लागि सरकारले विद्यालयहरूमै नर्स खटाउन सुरु गरेको छ । ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘पाइलटिङ प्रोजेक्ट’का रूपमा तत्काल प्रदेश ३

Death scatch, Sicide

प्रेमी भेट्न गएकी रेखा जंगलमा मृत भेटिईन

प्रेमी भेट्न गएकी सुर्खेतकी एक किशोरी मृत अवस्थामा भेटिएकी छन् । शुक्रबार साँझ आफ्ना प्रेमीले बोलाएपछि एकान्तमा भेट्न गएकी १६ वर्षिया किशोरी शनिबार बिहान जंगलमा मृत अवस्थामा फेला परेकी हुन् । सिम्ता

पाश्नी भोजमा बिजुली चोर्न खोज्दा २ जनाको मृत्यु

महोत्तरीमा हुकिङ गरेर बिजुली चोर्न खोज्दा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । लोहारपट्टी नगरपालिका वडा नं. २ सुखैनियामा करेन्ट लागेर लोहरपट्टी नगरपालिका ३ रमदैया बस्ने ३० वर्षीय भरत यादव