सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

Slider

इथियोपिया विमान दुर्घटनामा एक नेपालीको मृत्यु

१४९ जना यात्रुसहित चालक दलका ८ जना सदस्यको ज्यान जानेगरी भएको इथियोपियन विमान दुर्घटनामा एक जना नेपाली युवतीले पनि ज्यान गुमाएको खुल्न आएको छ । आईतबार इथियोपियामा भएको इथियोपियन एअरलाइन्सको विमान

राउतको आफ्नै सुरक्षा दस्ता, छाडेनन् मधेषको नारा

अखण्ड र सार्वभौम नेपालमा सहमति जनाउँदै सरकारसँग ११ बुँदे सहमति गरेका डा. सिके राउत आइतवार जनकपुर पुग्दा पुरानै शैलीमा विखण्डणको नारा लागेको छ । काठमाडौँबाट सिके राउत जनकपुर ओर्लिँदा एकातिर तालिम

सुन्दै अचम्म लाग्ने ! एउटा बोकाको मुल्य ४ लाख

सामान्यतया एउटा बोकाका मूल्य कति पर्ला ? गाउँघर र शहरबजार जहाँ भएपनि बजारमा चलेको मुख्य अनुसार सजिलै अनुमान गर्न सकिन्छ–२० हजार रुपैयाँदेखि बढीमा ५० हजार । तर उदयपुरमा जिल्ला स्तरीय कृषि

कर्णेलले आफ्नो घर बनाउन खटाए सरकारी सेना

बहालवाला कर्णेलले आफ्नो घरको पर्खाल लगाउन नेपाली सेनाका जवानलाई खटाएका छन् । कर्णेल रवीन्द्र लुइँटेलले गैंडाकोट नगरपालिका–२ प्रगति टोलस्थित १२ आना जग्गामा पर्खाल लगाउन चार दिनमा ५८ सैनिक खटाएका हुन् ।

टिकापुर काण्डका नाइके रेशमलाललाई जन्मकैद

कैलाली जिल्ला अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय तोकेको छ । न्यायाधीश परशुराम भट्टराईको इजलासले बुधवार चौधरीसहित ११ जनालाई जन्मकैद, १२ जनालाई ३ वर्ष, एजनालाई ६

पाठकलाई ७८ लाख घुष बुझाएको झाले स्वीकारे

राष्ट्रिय जनता पार्टी नेपालका नेता ज्ञानेन्द्र झाले चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेको ७८ लाख रुपैयाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई बुझाएको स्वीकार गरेका छन् । आयोगका

कम्युनिष्टका नाममा आतंक नमच्चाउः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई कम्युनिष्ट पार्टीको नाममा आतंक मच्चाउने काम तत्काल बन्द गर्न आग्रह गरेका छन् । झापाको खुदुनाबारी र इलामको दानावारी नजिकैको जंगलस्थित रहेको सुखानी

Tokyo, Japan, Sky tree

जापानमा नेपाली कामदार लैजाने अन्तिम तयारी

जापानमा नेपाली कामदार पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारी संयन्त्रमार्फत कामदार पठाउन मार्चभित्रै श्रम सम्झौता गर्ने तयारी सरकारले गरेको छ । मार्च दोस्रो सातासम्म सम्झौता हुने गरी प्रक्रिया अघि

Citizenship Nagarikta Bidhyak

‘बाबुको पहिचान नभएकाले पनि’ नागरिकता पाउने

संविधान जारी हुनुअघि जन्मका आधारमा नागरिकता पाएका नागरिकका सन्तानलाई वंशज नागरिकता दिने कानुनी व्यवस्था गर्न सांसद एकमत देखिएका छन् । नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संसदको राज्यव्यवस्था समितिमा जारी

बृद्धभत्ताको सुरुवात गर्ने नेता अधिकारीको निधन

पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा हृयाम्स अस्पतालमा उपचारका क्रममा शनिबार निधन भएको छ । अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आज आइतबार विहान ९ बजेदेखि १२ बजेसम्म