सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

Slider

रौतहतमा बिस्फोटमा ८ घाईते, निशानामा रामचन्द्र

रौतहटको चन्द्रपुर नगरपालिका ५ राधाकृष्ण मन्दिर नजिकै बम विस्फोट भएको छ । विस्फोटमा ८ जना घाइते भएका छन् । वाम गठबन्धनको भेला स्थल नजिकै ठूलो आवाजसहित विष्फोट भएको हो । बम विष्फोटमा

भीम रावललाई हराउन भारतले दियो १ करोड

एमाले र माओवादी केन्द्र मिलेर वागगठबन्धनसहित चुनावमा गएपछि उसका उम्मेदवारलाई हराउन सबै शक्ति केन्द्रहरुको चलखेल सुरु भएको छ । प्रभावशाली नेताहरुलाई हराउन भारतीय दुतावासबाट पैसा समेत वितरण भइरहेको स्रोतले दावी गरेको

माथिल्लो तामाकोशीको ९० प्रतिशत काम पुरा

दोलखामा निर्माणाधीन चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सुरुङको भोलि आइतबार ‘ब्रेक थ्रु’ हुने भएको छ । आयोजनाका लागि खनिनुपर्ने आठ दशमलव दुई किलोमिटरको मुख्य सुरुङ खन्ने काम सकिँदैछ

आम निर्वाचनमा भोट कसरी हाल्ने ? (भिडियो हेर्नुहोस्)

मुलुक संघीय प्रणालीमा गएपछि हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिक आइरहेको छ । मंसिर १० र २१ गते हुने आम निर्वाचनपछि मुलुक पूर्ण व्यवहारिक रुपमै संघीय ढाँचामा

कतारमा कामदारको न्युनतम तलव ७ सय ५० रियाल

कतार सरकारले पहिलोपटक विदेशी कामदारका लागि न्यूनतम मासिक तलब तोकेको छ । आप्रवासी कामदारमाथि शोषण भएको भन्दै विभिन्न मानव अधिकारवादी संस्थाहरुले आलोचना गरिरहेका बेला कतारको श्रम मन्त्रालयले पहिलोपटक मासिक न्यूनतम तलब

वेलायती महारानीको सुरक्षामा ललित र गणेश

बेलायतकै इतिहासमा सबैभन्दा लामो समय राजगद्दी सम्हाल्ने महारानी हुन् एलिजाबेथ द्वितीया । सन् १९५२ फेब्रुअरी ६ देखि हालसम्म राजगद्दीमा आसिन छिन् उनी । संयुक्त अधिराज्यबाहेक क्यानडा, अस्ट्रेलिया र न्युजिल्यान्ड समेतकी राष्ट्राध्यक्ष

चिनसँग खोसेर बुढीगण्डकी भारतलाई दिने तयारी

भारतको एक चर्चित सञ्चारमाध्यमले सरकारले भर्खरै चिनियाँ कम्पनी गेजुवासँग खारेज गरेको बुढीगण्डकी सम्झौतालाई चिनबाट खोसिएको आयोजना अब भारतीय कम्पनीले पाउने दाबी गरेको छ । टाइम्स अफ इन्डियाले अब बुढीगण्डकी आयोजना भारतीय

KP Sharma Oli

देश टुक्र्याउनेलाई जनताले भोट दिन्ननः ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले देश टुक्र्याउने पक्षमा बोल्नेलाई जनताले अब भोट नहाल्ने बताएका छन । काठमाडौंबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका वाम उम्मेद्वारहरुको परिचयात्मक कार्यक्रममा बोल्दै मंगलबार ओलीले यस्तो बताएका हुन्

यसरी बन्नेछ दुई खर्बमा उपत्यकामा मेट्रो रेल

लगानी बोर्डले उपत्यकाका दुई रुटमा चल्ने मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बोर्ड बैठकले मेट्रो रेलको रुट नं. १ अन्तर्गत

चुनावको मुखमा कार्यकर्तालाई पैसा बाँडदै सरकार

पहिलो चरणको निर्वाचन आउन १५ दिन मात्रै बाँकी रहँदा सरकारले करोडौं रुपैयाँ धमाधम वितरण गर्न थालेको छ । आर्थिक सहायताको नाममा सत्तारुढ दलका कार्यकर्तालाई लाखौं रुपैयाँको चेक वितरण गरिएको हो । गृहमा