सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

Slider

High cour, Supreme Court

कहिले टुंगेला ? फेरी सर्यो मतपत्र च्यातिएको सुनुवाई

निकै चासोका साथ हेरिएको भरतपुरमा मतपत्र च्यातिएको मुद्दाको सुनुवाइ फेरि सरेको छ । सोमबार रिट निवेदक पक्षका वकिलको बहस सकिएर सरकारी वकिलले बहस थालेका थिए । रिट निवेदकका पक्षमा १५ जना वकिलले

४ जनाको मृत्यु झन रहश्यमय, कान्छितिर आशंका

शुक्रबार साँझ बनेपा बसपार्कमा एकै परिवारका चार जना मृत भेटिएको घटना थप रहस्यमय बन्दै गएको छ । मृतक बनेपा नगरपालिका वडा नं. २ का राजाराम दाहालले दुई श्रीमतीमध्ये कान्छी श्रीमती पूजा

उपचारको बहानामा श्रीमतीलाई भारत लैजान खोज्दा

आफ्नै श्रीमतीसहित चार जनालाई भारत लैजान लागेको अभियोगमा प्रहरीले कालिकोटका खगेन्द्र शाही सहित ३ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले दैलेखका तीन बालबालिकासहित एक महिलालाई भारत लैजान लागेको अभियोगमा कालिकोटका खगेन्द्र शाहीसहित

प्रत्यक्ष निर्वाचित कार्यकारी, विप्लव र वैद्यसँग एकता

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब देश कार्यकारी राष्ट्रपति प्रणालीमा जानुको विकल्प नभएको बताएका छन् । पहिलो संविधानसभापछि प्रत्यक्ष कार्यकारी प्रणालीमा जाने सर्वसम्मत सहमति भएको थियो भन्दै दाहालले दोस्रो संविधानसभापछि कांग्रेस

एकैपरिवारका ४ को मृत्यु रहश्यमय, कान्छि पक्राउ

पत्याउनै नसकिने घटना । एउटै परिवारका चार जनाको सामूहिक हत्या वा आत्महत्या ? प्रश्न अनुत्तरित छ । तर पनि घटना हुनुका प्रारम्भिक कारणहरु पटाक्षप हुँदैछन । बनेपास्थित नयाँ बसपार्कमा शुक्रबार राति निकै

प्रेम गरेका कारण कुटाई खाने जोडीले दिएको बयान

असार १९ मा आफ्नै बाबु, ठूलो बाबु, दाजुबाट निर्घात कुटाई खाएकी किशोरीले आफन्तलाई कारवाही नगर्न अनुरोध गरेकी छिन । शुक्रबार समाचार संकलनको लागी उनको गाउँ पुगेका संचारकर्मीसँग अनुरोध गर्दै उनले भनेकी

११ बर्षिया बालिका गर्भवति बनाउने युवक पक्राउ

भोजपुरको अरुण गाउँपालिका ५ याकुमा ११ वर्षीया बालिका निशा (नाम परिवर्तन) लाई अवैध रुपमा गर्भवती बनाउने छिमेकी २१ वर्षीय युवक दुर्गाबहादुर श्रेष्ठ पक्राउ परेका छन् । उनलाई प्रहरीले धरानबाट पक्राउ गरी भोजपुर

बहसमा रुकुम, नयाँ जिल्ला बनाउने कि विलय हुने

विवादकाबीच संविधानमै दुई चिरा पारिएको रुकुमको एउटा भूगोल अब छुट्टै जिल्ला बन्ने कि अरु जिल्लामा गाभिएला भन्ने विषयले फेरि चर्चा पाउन थालेको छ । माओवादी द्वन्दकाल देखी स्थानीय तहको निर्वाचनसम्म आईपुग्दा रुकुममा

राहतमा पाएको नम्बरप्लेट बेच्नथाले भुकम्प पिडितले

सरकारले भूकम्प पीडितलाई स्वरोजगारीका लागि दिएको ट्याक्सीको नम्बर प्लेट किनबेच हुन थालेको छ । सरकारले १४ जिल्लाका भूकम्प पीडितका लागि एक हजार पाँच सय वटा ट्याक्सीको नम्बर वितरण गरेको थियो । अहिले

देउवाको बोल्ड डिसिजन, ‘१५ दिनभित्र खाल्डा पुर्नुहोस्’

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको अवस्था महानगर भन्नपनि लाज लाग्ने रहेको टिप्पणी गरेका छन् । उनले आवश्यक परे थप बजेट दिन तयार रहेको भन्दै सडकका खाल्डाहरु तत्काल पुर्न निर्देशन दिएका छन् । आइतबार