सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

Slider

यस्तो छ, बढुवा भएका ११ एआईजीको नामावली

सरकारले नेपाल प्रहरीका ११ जना डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । बढुवा सिफारिस समितिको सिफारिस अनुसार मन्त्रिपरिषद्को बैठकले डीआईजीहरुको बढुवा गरेको हो । पुनरावलोकन समितिले बढुवा सिफारिसविरुद्ध परेको उजुरी

भरतपुरमा पुनः मतदान गर्न सर्बोच्च अदालतको आदेश

पेशी चढेको दुई महिना लामो समय पछि भरतपुर नगपालिका वडा नं १९ मा सर्बोच्च अदालतले पुन मतगणना गराउने निर्णय सुनाएको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त ईजलासले आईतबार

भारतसँग २२ बर्ष पुरानो हिसाब माग्ने देउवाको तयारी

प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि प्रधानमन्त्री हुँदा भारतसँग सम्झौता भएका तर कार्यान्वयन नभएका परियोजना कार्यान्वयनमा जोड दिने भएका छन् । प्रधानमन्त्री कार्यालयले देउवा यसअघि तीनपटक प्रधानमन्त्री हुँदा भारतसँग भएका सम्झौता कार्यान्वयनको समीक्षा गरिरहेको

तिवारी ठगी काण्डमा पत्रकार मल्लको स्पश्टोक्ती

जापानमा कार्यरत पत्रकार तिलक मल्लले ‘न्यूज २४’ टेलिभिजनमा बिहीबार साँझ प्रसारित कार्यक्रम ‘सिधा कुरा जनतासंग’ मा गोविन्द तिवारी ठगी प्रकरण सम्बन्धमा प्रसारण गरिएको सामाग्रीमा आफुमाथि लगाईएको आरोप निराधार र झुठो भएको

छोरी जन्माएको भन्दै कुटपिट गरी घर निकाला

छोरी जन्माएको भन्दै कपिलवस्तुमा एक महिलालाई कुटपिट गरी घर निकाला गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ५ श्रीरामपुरकी २२ वर्षीया सविना खातुनलाई श्रीमान र ससुराले कुटपिट गरी घरनिकाला गरेको पीडितको

बिबादमा आईजीपी अर्याल, यस्ता छन कमजोरी

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसमा परेपछि दंग नायब महानिरीक्षक (डीआईजी) मिङ्मार लामा केही दिनमै निराश बन्न पुगे । बढुवा सिफारिसमा परेको केही दिनमै उनलाई गृहमन्त्री जनार्दन शर्माले प्रहरी मुख्यालय काजमा

अस्थाई शिक्षकले किन गुहारे सेना र पुर्वराजालाई ?

अस्थायी शिक्षकको नाममा ७ जनाले नेपाली सेना र पुर्वराजा ज्ञानेन्द्र शाहसामु एक निवेदन र बिन्तीपत्र हाल्दै हस्तक्षेप गर्न आमन्त्रण गरेका छन् । भूमिकाबिहिन भई एक नागरिकको हैसियतमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह

जन्मियो विवेकशिल साझा पार्टी, दुईजना नेता

साझा पार्टी र विवेकशील नेपाली पार्टीबीच बुधबार एकता भएको छ । एकतापछी पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ भएको छ भने चुनाव चिन्ह तराजु बनाईएको छ । एकिकृत नयाँ पार्टीमा रवीन्द्र मिश्र र

कोरियन भाषा परिक्षाको नतिजा आयो (नतिजासहित)

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । ६८ हजार भन्दा बढीले कोरियन भाषा परीक्षा दिएका थिए । उनीहरु मध्ये १२ हजार १०८ उत्तीर्ण भएका

कान्छिले जग्गा फिर्ता गरेपछी ४ जनाको अन्त्येष्टि

गत शुक्रबार भएको चार जनाको मृत्युको कारण सम्पति विवाद रहेको पुष्टि भएको छ । प्रारम्भिक अनुसन्धानबाट सम्पतिकै कारण दाहाल परिवारले सामूहिक आत्महत्या गरेको कारण खुलेपछि मृतक राजाराम दाहालकी कान्छी श्रीमती पूजा