सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

Slider

Corona Virus

नेपालमा एकैदिन १० जनामा कोरोना भेटियो

बाँकेको नेपालगञ्जमा ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । यस सँगै संक्रमितको संख्या ६९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालगञ्जमा गरिएको

Coronavirus Test

भुल्केमा अरुबाटै जमातीमा कोरोना सरेको पुष्टि

वैशाखको पहिलो साता उदयपुरको भुल्केस्थित नुरी मस्जिदमा बसिरहेका १२ जनालाई कोरोना संक्रमण भएको पुष्टि भयो । संक्रमितमध्ये ११ जना भारतीय नागरिक थिए भने अर्का जमाती विराटनगरका थिए । उनीहरूको सम्पर्कमा आएका ६८

Corona

बहराइनमा थप ७७ नेपालीमा कोरोना संक्रमण

बिहीबार बहराइनमा रहेका थप ३१ जना नेपालीलाई कोभिड–१९ को संक्रमण भएको पुष्टि भएको छ । यससँगै संक्रमित नेपालीहरूको संख्या १५७ पुगेको छ । बहराइनस्थित नेपाली दूतावासका अनुसार मंगलबार पनि एकैपटक ७७

Prachanda with hau yanchhi

प्रचण्ड र चिनियाँ राजदुतबिच खुमलटारमा भेटघाट

नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेकी छन् । प्रचण्ड निवास खुमलटारमा शुक्रबार बिहान उनीहरूबीच भएको भेटमा कोरोना भाइरस रोकथामका लागि भइरहेको

KP Sharma Oli

अप्ठ्यारो परिस्थितिमा अस्थिरिता निम्त्याउन खोजियो

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै अप्ठ्यारो परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयासहरु गरिनु दुःखद् भएको बताएका छन् । प्रधानमन्त्री ओलीले सिर्जनशील हात र उत्पादनका साधनहरु बन्दाबन्दीमा रहेका बेला

Corona Infected

जापानको टोकियोमा थप २ नेपालीमा कोरोना

जापानको टोकियोमा थप २ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । संक्रमित भएकाहरु केहि दिन अघि संक्रमित पुष्टि भएका व्यक्तिसंगै कार्यरत रहेको खुल्न आएको छ । टोकियोको इकेबुकुरोस्थित एक रेष्टुरेन्टमा कार्यरत

Bamdev Gautam

वामदेव प्रधानमन्त्री, माधव नेपाल तेस्रो अध्यक्ष

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी सकिएपछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अघि सारेका छन् । साथै पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष

KP Sharma Oli

हटाउने चलखेल भएपछी तात्तिए प्रधानमन्त्री

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर सांसदहरुले हस्ताक्षर संकलन सुरु गरेका छन् । अध्यक्ष पद नछाडे प्रधानमन्त्रीबाट पनि हटाउने तयारी भएको भन्दै ओली पक्षले संसदीय दलमा

Italy in CoronaVirus

अमेरिकामा कोरोनाले १५ नेपालीको ज्यान गयो

कोरोना भाइरस (कोभिड–१९) का कारण अमेरिकामा मङ्गलबार एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया राज्यमा बस्दै आएका महेश पन्थी रहेका छन् । उनी बिरामी भएर गत चैत २६ (अप्रिल

Korona Virus

नेपाली बैज्ञानिकले बनाए कोरोनाको औषधी

कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालय अन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मूल गर्ने औषधि तयार गरेको दाबी गरेका छन् । प्राध्यापक डा.ललितकुमार दासले विभिन्न