Slider
भुल्केमा विदेशबाट आएका युवामा पनि कोरोना
उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा मंगलबार भेटिएका कोरोना भाइरस (कोभिड–१९) का संक्रमितमध्ये तीन जना विदेशबाट आएको पाइएको छ । भुल्केमा पहिलो पटक वैशाख ५ मा एकैपटक ११ भारतीय र एक नेपालीमा कोरोना
जापानमा फेरी अर्को नेपालीलाई कोरोना संक्रमण
जापानको राजधानी टोकियोमा बस्दै आएका थप १ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । टोकियो स्थित नेपाली दुतावासले दिएको जानकारी अनुसार टोकियोको इकेबुकुरोमा रहेको नेपाली रेस्टुरेन्टमा कार्यरत बर्ष ३४ का पुरुषमा
बेलायतमा कोरोनाले फेरी एक नेपालीको मृत्यु
कोरोनाभाइरस (कोभीड१९) को संक्रमणबाट बेलायतमा अर्का एक नेपालीको मृत्यु भएको छ । बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको स्थानीय ‘रोयलबर्कशायर अस्पताल’मा उपचारकै क्रममा गत आइतबार साँझ मृत्यु भएको हो
उदयपुरमा भेटिए एकैदिन ९ जना कोरोना संक्रमित
उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका थप ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार धरानमा गरिएको पुनः परीक्षणमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा
उदयपुरमा थप ८ जनामा कोरोना संक्रमणको शंका
उदयपुरमा थप ८ जनामा कोरोना भाइरस संक्रमण आशंका गरिएको छ । विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्न पठाइएको छ
उत्तर कोरियाली नेता किम जोङको मुटुको शल्यक्रिया
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको मुटुको शल्यक्रिया गरिएको छ । दक्षिण कोरियाली सञ्चार माध्यमका अनुसार, अप्रिल १२ मा उनको मुटुको सर्जरी गरिएको हो । शल्यक्रिया गरिएको एक सातापछि उनी
शान्तिले मरोस भनेर भेन्टिलेटर बन्द गरिदिएँः नितला
कोरोना भाइरस (कोभिड–१९) का गम्भीर बिरामीहरुलाई भेन्टिलेटरमा राखेर उपचार गर्न सके उनीहरुलाई बचाउने सम्भावना रहन्छ भेन्टिलेटरको सहायताले उनीहरुलाई मृत्युको मुखबाट जोगाउन सकिन्छ । जब बिरामी आफैंमा अक्सिजन लिन असमर्थ हुन्छन्, भेन्टिलेटरको सहयोगमा
रौतहटमा सञ्जिव यादवको कुटीकुटी हत्या
रौतहटको कटहरियामा गएराति एक युवकको हत्या भएको छ । कटहरिया नगरपालिका–१ हनुमान टोलका २५ वर्षका सञ्जीव यादवको निर्घात कुटपिट गरी हत्या गरिएको हो । कुटपिटबाट गम्भीर घाइते भएका यादवको उपचारको क्रममा मृत्यु
वेलायतमा कोरोनाका कारण फेरी १ नेपालीको मृत्यु
कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण बेलायतमा आफ्नै एकाउन्टिंग व्यवसाय गरिरहेका एकजना नेपालीको मृत्यु भएको छ । बेलायतस्थित साउथ इष्ट लन्डनको वुल्वीचमा बस्दै आएका ४६ वर्षीय चार्टर्ड एकाउन्टेन्ट ध्रुब कुमार
सरकार लकडाउन खुकुलो बनाउने तयारीमा
सरकारले लक डाउन क्रमशः खुकुलो बनाउँदै लैजाने गृहकार्य थालेको छ । सरकारको प्रवक्तासमेत रहेका अर्थमन्त्री डा.युवराज खतिवडाले यसमा सरकारले निश्चित भौगोलिक सीमा वा व्यावसायिक गतिविधिलाई खुकुलो बनाउँदै लैजाने गरी गृहकार्य थालेको











