Slider
अन्तराष्ट्रिय उडान र सिमाना जेठ १८ सम्म बन्द
सरकारले जेठ १८ गतेसम्म अन्तराष्ट्रिय हवाई उडान र सीमा नाकामा आवागमन बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको थियो । यस्तै अन्तराष्ट्रिय
पानिजहाज चलाउन साढे १ करोडको कार किन्ने तयारी
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको नेपाल पानी जहाज कार्यालयले १ करोड ४३ लाख बराबरको गाडी खरिद गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै कार्यालयले फागुन ८ गते गोरखापत्रमा
विदेशबाट ५ लाख ३४ हजारको नेपाल फर्किने इच्छा
वैदेशिक रोजगारीमा रहेका करिब ५ लाख ३४ हजार नेपाली स्वदेश फर्किन चाहेको देखिएको छ । सरकारले गरेको प्रारम्भिक अध्ययनमा ठूलो संख्यामा नेपालीहरु अन्तराष्ट्रिय उडान खुल्ने प्रतिक्षामा रहेको देखाएको हो । संसदको उद्योग
लकडाउन जेठ ५ गतेसम्म गर्ने मन्त्रिपरिषद निर्णय
सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि घोषित लकडाउन बैशाख २५ गतेसम्मलाई थियो । कोरोना भाइरसको रोकथाम तथा
कीर्तिपुरमा चितुवा घुम्न थालेपछी स्थानीय त्रासमा
कीर्तिपुरमा घरछेउमै चितुवा देखिन थालेपछि स्थानीय बासिन्दा त्रसित बन्न थालेका छन् । त्रिभुवन विश्वविद्यालय परिसर, चोभार, बाहिरी सडक, पाँगा, ट्याङलाफाँट क्षेत्रका झाडीमा चितुवा देखिएका हुन् । विश्वविद्यालय परिसरमा चितुवा देखेपछि स्थानीयले काठमाडौं
नेपालगञ्जमा कोरोना संक्रमितको संख्या २३ पुग्यो
बाँकेको नेपालगन्जमा मंगलबार थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालगन्जमा मात्रै कोरोना संक्रमितको संख्या २३ जना पुगेको छ । नेपालभर संक्रमित हुनेको संख्या ८२ पुगेको छ । भेरी
सालीको प्रेममा पागल भएपछी श्रीमतीको ह त्या
सालीसंग प्रेममा परेपछी आफ्नै श्रीमतीको हत्या गरेको घटना खुल्न आएको छ । सालीसँग दोस्रो विवाह गर्नका लागि धनुषामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका हुन् । हत्या गरेर सामुदायिक वनमा श्रीमतीको
कुवेतमा ८४ नेपालीमा कोरोना, ३ हजारलाई फर्काइँदै
कुवेतमा कोरोना भाइरसबाट संक्रमित हुने नेपालीको संख्या ८४ पुगेको छ । आइतबार साँझसम्म थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै कुवेतमा कोरोना संक्रमित हुने नेपालीको संख्या ८४ पुगेको हो । दूतावासका अनुसार
जापानमा कोरोना संक्रमित नेपाली १० पुगे
जापानमा थप तिन जना नेपालीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । यो संगै जापानमा कोरोनाबाट संक्रमित हुने नेपालीको संख्या १० पुगेको छ । आपतकाल लागु गरिएको जापानमा पछिल्लो केही
आइतबार मात्रै नेपालमा १६ जनामा कोरोना पुष्टि
बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । यसअघि आइतबार नै मन्त्रालयले











