सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

मुख्य समाचार

Corona

नेपालमा थपिए ३ जना संक्रमित, संख्या ४५ पुग्यो

उदयपुरको भुल्केमा थप ३ जनामा कोरोना संक्रमण देखिएपछी नेपालमा कोरोना संक्रमित हुनेको संख्या नेपालमा ४५ पुगेको छ । स्वास्थ्य मन्त्रलायले बताए अनुसार धरानमा गरिएको कोरोना परिक्षणमा आज थप ३ जनामा कोरोना

Korona Virus

उदयपुरकी महिलामा देखियो कोरोना, संक्रमित संख्या ४३ पुग्यो

उदयपुरको भुल्केमा थप एक जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ५५ वर्षीया महिलामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. मोहन सुवेदीले जानकारी दिएका छन्

Corona Infected

कोरोना संक्रमित धादिङका युवा पनि निको भए

युएईबाट आएका धादिङका कोरोना संक्रमित युवक २८ दिनपछि निको भएका छन् । उनी कोरोनाबाट निको हुने छैठौँ व्यक्ति हुन् । टेकु अस्तपालका प्रवक्ता अनुप वास्तोलाले युवकलाई आजै डिस्चार्ज गर्ने तयारी भइरहेको

Death scatch, Sicide

छोराछोरीसहित विष खाँदा आमा र छोरीको मृत्यु

रौतहटको मौलापुर नगरमा घरायसी विवादका कारण छोराछोरीसँगै एक आमाले विष सेवन गरेकी छिन । विष सेवनबाट आमा र छोरीको मृत्यु भैइसकेको छ भने छोराको उपचार जारी रहेको छ । मौलापुर नगरपालिका १

KP Oli

कोरोना संक्रमित नभेटिएका ठाउँ खुकुलो बनाइने

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग जोडिएको नेपालको सीमा नाका तत्काल नखुल्ने संकेत गरेका छन् । भारतमा कोरोना संक्रमणको अवस्था अन्त्य नभएसम्म सिमाना नखुल्ने प्रधानमन्त्रीले बताएका हुन् । सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपाका

Coronavirus test

भुल्केमा विदेशबाट आएका युवामा पनि कोरोना

उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा मंगलबार भेटिएका कोरोना भाइरस (कोभिड–१९) का संक्रमितमध्ये तीन जना विदेशबाट आएको पाइएको छ । भुल्केमा पहिलो पटक वैशाख ५ मा एकैपटक ११ भारतीय र एक नेपालीमा कोरोना

जापानमा फेरी अर्को नेपालीलाई कोरोना संक्रमण

जापानको राजधानी टोकियोमा बस्दै आएका थप १ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । टोकियो स्थित नेपाली दुतावासले दिएको जानकारी अनुसार टोकियोको इकेबुकुरोमा रहेको नेपाली रेस्टुरेन्टमा कार्यरत बर्ष ३४ का पुरुषमा

Bijaya Gurung

बेलायतमा कोरोनाले फेरी एक नेपालीको मृत्यु

कोरोनाभाइरस (कोभीड१९) को संक्रमणबाट बेलायतमा अर्का एक नेपालीको मृत्यु भएको छ । बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको स्थानीय ‘रोयलबर्कशायर अस्पताल’मा उपचारकै क्रममा गत आइतबार साँझ मृत्यु भएको हो

Corona Infected

उदयपुरमा भेटिए एकैदिन ९ जना कोरोना संक्रमित

उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका थप ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार धरानमा गरिएको पुनः परीक्षणमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा

Coronavirus test

उदयपुरमा थप ८ जनामा कोरोना संक्रमणको शंका

उदयपुरमा थप ८ जनामा कोरोना भाइरस संक्रमण आशंका गरिएको छ । विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्न पठाइएको छ