मुख्य समाचार
अब २० तलामा आगो लागे पनि निभाउने दमकल
काठमाडौँ महानगरपालिकाले २० तलासम्म लागेको आगो निभाउने र साँघुरा सडकमा पनि जान सक्ने प्रकृतिका तीनवटा वारुण (दमकल) यन्त्र खरिद गरेको छ । नयाँ दमकल फागुनभित्र आइसक्ने जनाइएको छ । महानगरपालिकाले महानगर क्षेत्रमा
पशुपतिमा अतिक्रमण गर्नेलाई मन्त्रीको चेतावनी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिर क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका टहराहरू हटाउन निर्देशन दिएका छन् । आइतबार उक्त क्षेत्रको निरीक्षण तथा अनुगमनमा गएका मन्त्री आलेले पशुपतिनाथ क्षेत्रमा
जापानमा गाडीको ठक्करबाट नेपालीको मृत्यु
जापानमा गाडीको ठक्करबाट एक नेपाली महिलाको ज्यान गएको छ । नेपालमा गुल्मी घर भई हाल जापानको टोकियोस्थित ओताकु सिटीको सान्नोमा बस्ने महिलाको शुक्रबार बिहानै गाडीले ठक्कर दिँदा ज्यान गएको हो । शुक्रबार
नेपालमा पुरुष भन्दा किन धेरै महिलाको संख्या ?
केन्द्रीय तथ्यांक विभागले बुधबार जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गर्यो । २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ । यस्तै जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत
सुन्तला बिक्रिबाट साढे २ करोड गाउँ भित्रियो
बागलुङ नगरापालिका–८ सिगानाका सुन्तला उत्पादक कृषकले यस बर्ष सुन्तला विक्रीबाट करिव साढे दुई करोड रुपियाँ गाउँ भित्र्याउन सफल भएका छन् । सुन्तला उत्पादनको लागि मौसम प्रतिकुल तथा विक्री गर्ने बेला औसा
बहुउपयोगी अश्वगन्धा; यौनवर्धक औषधी पनि
अश्वगन्धालाई अङ्ग्रेजीमा विन्टर चेरी भनिन्छ र यसको वैज्ञानिक नाम विथानिया सोम्निफेरी हो । वानस्पतिक परिवार सोलेनेसी अन्तर्गत पर्ने अश्वगन्धा एउटा ठाडो अकाष्ठीय सदाबहार बिरुवामा पर्दछ । एक सय ५० सेन्टिमिटरसम्म उचाइ भएको झाडीदार
आगामी जेठमा स्थानीय तहको चुनाव गर्ने सहमती
निर्वाचनको मिति संविधानमा व्यवस्था भएको भन्दा पछी सार्ने चर्चा परिचर्चाका बिच अन्तत; सत्ता गठबन्धन सम्बद्ध दलहरुले ०७९ सालको जेठमा स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटाएका छन् । शनिवार बिहान भएको सत्ता
तोचिगीकेनमा रेष्टुरेन्टलाई दिनको १ लाख राहत
जापान सरकारले कोरोना भाइरसको पछिल्लो भेरियन्ट ओमिक्रोनको संक्रमण बढदै गएपछी बिहिबारदेखी तोचिगीसहित १८ ओटा प्रिफेक्चरमा अर्ध–आपतकाल लागु गरेको छ । थप १८ ओटा प्रिफेक्चरमा अर्धआपतकाल लगाएसंगै अर्धआपतकाल लगाइएका प्रिफेक्चरको संख्या ३४
जापानमा एकैदिन ८० हजारलाई कोरोना संक्रमण
जापानमा पछिल्लो समय कोरोना भाइरसको छैठौँ लहर ओमिक्रोन भेरियन्ट आक्रामक रुपमा फैलिरहेको छ । बिहिबार कोरोना संक्रमितको संख्याले जापानमा नयाँ किर्तिमानी कायम गरेको छ । बिहिबार मात्रै जापानमा झन्डै ८० हजार
हुम्लाका गाउँपालिकामा घरबहाल कर उठाउन सुरु
राजधानी काठमाण्डौमा घरधनीहरुले घरबहाल कर नतिर्ने गरेको समाचारहरु आईरहेका बेला सुदुरको जिल्ला हुम्लाका गाउँपालिकाले घरबहाल कर उठाउन थालेका छन् । हुम्लाका सातवटा गाउँपालिकामध्ये सिमकोट गाउँपालिकाले घरबहाल कर उठाउन थालिसकेको छ भने











