सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

मुख्य समाचार

Army Ukrain

युक्रेनमा आक्रमण गर्ने अन्तिम तयारीमा रुस

पछिल्ला केही दिनयता युक्रेन र रुसी सीमामा विकसित घटनाले विश्वको ध्यान खिचेको छ । युरोपसँग नजिकिएको युक्रेन उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो)मा आबद्ध हुने तयारीपछि चिढिएको रुस आक्रमणका लागि उचित समयको

Tokyo, Japan, Sky tree

जापानमा थप १८ प्रिफेक्चरमा अर्ध–आपतकाल

जापान सरकारले कोरोना भाइरसको पछिल्लो भेरियन्ट ओमिक्रोनको संक्रमण बढदै गएपछी थप १८ ओटा प्रिफेक्चरलाई अर्ध–आपतकालीन उपायहरु लगाइएको क्षेत्रको सूचिमा थप्ने भएको छ । सोमबार प्रधानमन्त्री फुमिओ किशिदाले थप १८ ओटा प्रिफेक्चरमा

Child care center in Japan

जापानमा ३ सय बढी शिशु हेरचाह केन्द्र बन्द

कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको महामारीका कारण जापानमा ३०० भन्दा धेरै दिवा शिशु हेरचाह केन्द्र अस्थायी रुपमा बन्द भएका छन् । जापानभर कोरोना भाइरसको संक्रमण बल्झिएकै समयमा सो संख्यामा दिवा शिशु हेरचाह

Jhulaghat border

सिमानाको पिडाः जागिर नेपालमा बसाई भारतमा

बैतडीको डिलाशैनी गाउँपालिका–३ सिमारकी अनमी सिर्जना बोहरा नेपाल–भारत नाकाको झुलाघाटस्थित हेल्थ डेस्कमा कार्यरत छिन् । एक वर्षयता कोरोना कहरमा भारतबाट आउनेको स्वास्थ्य परीक्षणमा खटिइरहेकी छन् । नेपालतर्फ नाकामा बिहानैदेखि खटिने उनको

Kanti farmacy

सरकारी औषधी पसलमा किन पाईँदैन औषधी ?

बिरामीलाई सुलभ मूल्यमा गुणस्तरीय औषधि दिन मुलुकभरका सरकारी अस्पताल परिसरमा सञ्चालन गरिएका फार्मेसीले सर्वसाधारणलाई राहत दिनुको सट्टा आहत गराइरहेका छन् । अस्पतालका डाक्टरले लेखिदिने धेरैजसो औषधि त्यहींको फार्मेसीमा हुँदैनन्, निजीमा चार

Owl Latokosero

यौन शक्ति बढाउन लाटोकोसेरोको तस्करी

लाटोकोसेरो किसानलाई गुनकारी पन्छी हो । यसले अन्नबाली खाएर दुःख दिने मुसाको संख्या नियन्त्रण गरी गुन लगाउँदै आएको छ । पर्यावरण सन्तुलनमा राख्न पनि महत्वपूर्ण योगदान रहेको विज्ञ बताउँछन् । तर,

Video Gaming

जापानमा युट्युवबाट पैसा कमाउने हवलदारको तलव कट्टी

जापानमा गेमिङ भिडियो युट्युवमा अपलोड गरेर अतिरिक्त आम्दानी गरेको भेटिएपछी एकजना हवलदारको तलव काटिएको छ । अतिरिक्त पैसा कमाएको खुलासा भएपछि अधिकारीहरुले अनुशासनको कारबाही अन्तर्गत ति ३३ बर्षिय हवलदारको तलब काटेका

Lumbini koshko jagga

लुम्विनि कोषको जग्गामा मन्त्री आलेको आँखा

सार्वजनिक सम्पत्ति ‘सेटिङ’ मा दोहन गर्ने÷गराउने खेल लुम्बिनीमा पनि पुगेको छ । संसारभरिका बौद्धमार्गीको आस्थाको धरोहर लुम्बिनीको महत्वपूर्ण जग्गा कानुनविपरीत निजी रिसोर्टलाई दिन पयर्टनमन्त्री प्रेम आले नै सक्रिय भएका छन् । लुम्बिनी गुरुयोजनाले

NRNA JAPAN

एनआरएनए जापानको विवाद मिलाउने जिम्मा भट्टलाई

गैर आवासीय नेपाली संघ जापानको निर्वाचनमा प्रविधिको दुरुपयोग गरी चुनावी नतिजामा धाँधली गरेको पाइएपछी सिर्जना भएको विवाद अँझै पनि मिल्न सकेको छैन । अनलाइन भोटिङ प्रक्रियामा इमेलको दुरुपयोग गरी वास्तविक मतदाता

Mahakali in Darchula

महाकाली नदीमा मनपरी बाँध बनाउँदै भारत

दार्चुला सदरमुकाम खलंगा बजारको पारिपट्टि महाकाली नदीको बहाव नेपालतर्फ धकेलिने गरी भारतले पक्की तटबन्ध निर्माण थालेको छ । भारतीय पक्षले खलंगाको पुलघाटदेखि तल्लो क्षेत्रमा करिब दुईदेखि पाँच मिटर नदीतिरको भागमा तटबन्ध निर्माण