समाचार
नेपालमा कोरोनाबाट ७७२ संक्रमित, ४ को मृत्यु
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा यो समाचार तयार पार्दासम्म ७७२ जनामा संक्रमण भएको पुष्टि भएको छ । त्यसैगरी कोरोनाका कारण हालसम्म नेपालभित्र ४ जनाले ज्यान गुमाइसकेका छन् । नेपाल
मंगलबार थप १७ जना कोरोना संक्रमित पुष्टि
बारा जिल्लामा थप पाँच जनामा कोरोना संक्रमित पुष्टि भएको छ । संक्रमितमध्ये दुई जना नेपाली सेनामा कार्यरत छन् । पचरौता नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका तीन जना र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका दुई
भारतका ऐतिहासिक नक्सामै लिम्पियाधुरा नेपालको
नेपालको नक्साबाट गायब भएको लिपुलेक र लिम्पियाधुरालाई भारतको ऐतिहासिक नक्सामा कालापानीको शिर हो भनी सीमा छुट्याएको पाइएको छ । भारतले सन् १८२३, १८४८ र १८५८ मा जारी गरेका नक्सामा कालीनदीलाई सीमा
वियोगान्त प्रेमघटनाः बेपत्ता ३ युवा खोज्न गोताखोर
ठकुरी प्रेमिका भगाउन गएका नवराज विकसहितका साथीहरुलाई गाउँलेले लखेट्ने क्रममा रुकुम पश्चिमको चौरजहारीमा शनिबार बेलुका भएको घटनापछि भेरि नदीमा वेपत्ता भएको आशंका गरिएका जाजरकोटका तीन युवाको खोजी गर्न प्रहरीले गोताखोर माग
जातिय बिभेदको बियोगान्त प्रेमकथा: १२ पक्राउ
ठकुरी प्रेमिका भगाउन गएका दलित युवा नवराज बिकसहित उनका साथीहरुलाई लखेटी लखेटी हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा रुकुम पश्चिमको चौरजाहारी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित १२ जनालाई
चीनले भारतबाट आफ्ना नागरिक फिर्ता लैजाँदै
चीनले भारतमा फैलिरहेको कोरोना भाइरसलाई मध्यनजर गर्दै आफ्ना नागरिकलाई देश फर्काउने घोषणा गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै नयाँ दिल्ली स्थित चिनियाँ राजदूतावासले यस्तो घोषणा गरेको हो । दूतावासको वेबसाइटमा
दलित युवा र ठकुरी युवतीको बियोगान्त प्रेमकथा
रूकुम पश्चिमको चौरजहारी नगरपालिका–८ मा शनिबार साँझ भएको एउटा घटनाको अहिले देशैभरि चर्चा छ । मल्ल थरकी प्रेमिकालाई भगाउन आएका भेरी नगरपालिका–४ जाजरकोटका नवराज बिक र उनका दुई जना साथीको मृत्यु
विदेशमा अप्ठेरोमा परेकालाई चाँडै स्वेदश ल्याईने
सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने योजना छिट्टै ल्याउने बताएका छन् । सम्बोधनमा उनले स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने
श्रम गर्नै नसक्नेलाई राहत, बाँकीलाई काम !
प्रधानमन्त्री केपि शर्मा ओलीले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै श्रम गर्नै नसक्नेलार्य राहत दिने र काम गर्न सक्नेलाई काम दिएर दैनिक जिवनयापनलाई सहज बनाइने बताएका छन् । सम्बोधनमा प्रधानमन्त्रीले भनेका छन्–‘श्रम
सिमा बिबादले भारत र नेपालका ह्याकरबिच युद्ध
कालापानी र लिपुलेक क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेर भारतले सडक बनाएपछि नेपालमा तीब्र आक्रोश छ । ती क्षेत्रलाई समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय सञ्चार माध्यममा पनि यो विषयले प्राथमिकता










