समाचार

कम्युनिष्टका नाममा आतंक नमच्चाउः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई कम्युनिष्ट पार्टीको नाममा आतंक मच्चाउने काम तत्काल बन्द गर्न आग्रह गरेका छन् । झापाको खुदुनाबारी र इलामको दानावारी नजिकैको जंगलस्थित रहेको सुखानी

नवलपरासीको त्रिवेणीमा पानीजहाजको टर्मिनल
नेपाल–भारत चल्ने पानीजहाजको टर्मिनल नेपालमा त्रिवेणी व्यारेजनजिक राख्न सकिने सम्भावना दुई देशको प्राविधिक टोलीको अध्ययनले देखाएको छ । नेपालमा पानीजहाजको सम्भावना खोज्न गठित समिति र भारतको अन्तरदेशीय जलमार्ग प्राधिकरण विज्ञ समूहले सोमबार

उमेरले ८२ पुगेका बृद्धले किन गरे सम्बन्धबिच्छेद ?
६० वर्षअघि २२ वर्षको उमेरमा बिहे गर्दा कम्ता रमाइलो थिएन उनलाई । साथीभाइको शुभकामनादेखि ससुरालीको मेजमानी झल्झली आउँछ आँखामा । जवानीमा श्रीमतीसँग जिस्किँदाको पल सम्झिँदा उनलाई अहिले पनि कुतकुती लाग्छ ।

जापानमा नेपाली कामदार लैजाने अन्तिम तयारी
जापानमा नेपाली कामदार पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारी संयन्त्रमार्फत कामदार पठाउन मार्चभित्रै श्रम सम्झौता गर्ने तयारी सरकारले गरेको छ । मार्च दोस्रो सातासम्म सम्झौता हुने गरी प्रक्रिया अघि

झलकमानको गित कसरी गाए मनोज थापाले ?
नेपाल आइडल सिजन–१ को उत्कृष्ट १८ बाट बाहिरिएका गायक मनोज थापा मगरले स्वर्गिय झलकमान गन्धर्वको बहुचर्चित गित ‘तिम्रो नै मायाँ लाग्दछ साईँली’ मा आफ्नो सुमधुर स्वर सजाउँदै कभर गित युट्यूवमार्फत सार्वजनिक

राष्ट्रिय मुद्दामा असहमती, दलिय स्वार्थमा एकमत
प्रमुख प्रतिपक्षी नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल एयरलाइन्सको वाइडबडी प्रकरणमा यथार्थ सार्वजनिक नगरे सरकारलाई ‘नछोड्ने’ चेतावनी दिए । मंसिर २६ को प्रतिनिधिसभा बैठकमा सभापति देउवाले भनेका थिए, ‘वाइडबडी प्रकरणबारे

‘बाबुको पहिचान नभएकाले पनि’ नागरिकता पाउने
संविधान जारी हुनुअघि जन्मका आधारमा नागरिकता पाएका नागरिकका सन्तानलाई वंशज नागरिकता दिने कानुनी व्यवस्था गर्न सांसद एकमत देखिएका छन् । नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संसदको राज्यव्यवस्था समितिमा जारी

बृद्धभत्ताको सुरुवात गर्ने नेता अधिकारीको निधन
पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा हृयाम्स अस्पतालमा उपचारका क्रममा शनिबार निधन भएको छ । अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आज आइतबार विहान ९ बजेदेखि १२ बजेसम्म

मन्त्री रबिन्द्रको राजकिय सम्मानकासाथ अन्त्येष्टी
पाथिभरा दर्शन गरेर फर्कने क्रममा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको गृहनगर पोखरामा अन्त्येष्टि गरिएको छ । उनको राजकीय सम्मानका साथ पोखरास्थित रामघाटमा अन्त्येष्टि गरिएको

मन्त्री अधिकारीको परिवारलाई प्रचण्डले दिए समवेदना
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको परिवारलाई भेटेर समवेदना प्रकट गरेका छन् । प्रचण्डले आज बिहान हरिहर भवनस्थित मन्त्री क्वार्टर पुगेर दिवंगत मन्त्री रवीन्द्रका