सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

समाचार

Tokyo, Japan, Sky tree

जापानसँग श्रम सम्झौता गर्ने अन्तिम तयारी

सरकारले कामदारको सामाजिक सुरक्षा र आम्दानीका हिसाबले नयाँ श्रम गन्तब्यका रुपमा जापान र मरिससलाई प्रथामितामा राखेर श्रम सम्झौता गर्ने तयारी गरेको छ । सरकारले पुराना गन्तब्य मुलुक यूएई र ओमानलाई समेत

काठमाण्डौ उपत्यकामा १२ बर्षपछी हिउँ पर्यो

नेपालीमा एउटा उखान प्रख्यात छ–‘१२ बर्षपछी खोला पनि फर्किन्छ ।’ उखानमा भनेजस्तै १२ बर्षपछी मध्य फागुनमा काठमाडौँ उपत्यकामा हिउँ परेको छ । काठमाडौँ उपत्यका भित्रैको बस्तीमा १२ वर्षपछि हिउँ परेको हो

दुर्घटनामा ज्यान गुमाएकाको शव काठमाण्डौ ल्याईँदै

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा निधन भएका सातै जनाको शव ताप्लेजुङ सदरमुकामस्थित सुकेटार विमानस्थल ल्याइएको छ । निधन भएका सबैको शव नेपाली सेनाको टोलीले बिहीबार बिहान सुकेटार विमानस्थल ल्याइपुर्याएको हो । दिवंगत सबैको

हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेको शव सुकेटारमा

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रबिन्द्र अधिकारीसहितका सात जनामध्ये चार जनाको शव सुकेटार विमानस्थल ल्याइएको छ । दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित विमानमा सवार सातजनाको निधन

कास्मिरमा भारतीय वायुसेनाको लडाकु विमान खस्यो

भारतीय वायुसेनाको एउटा लडाकु बिमान मिग–२१ काश्मिरमा दुर्घटना भएको छ । काश्मिरको कलान गाउँमा विमान खसेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुर्घटनामा बिमानका पाइलटको मृत्यु भएको छ । अर्का पाइलटको पनि मृत्यु

Death scatch, Sicide

कुटपिटबाट रुकुम पुर्वमा एक जनाको ज्यान गयो

रुकुम पुर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१० बाछीगाउँमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । बाँके नेपालगञ्जका ४६ वर्षीय दीपक भनिने टक्क रावतको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)ले जनाएको छ

जापानको आओमोरी शहरमा २१ फिट बरफ जम्यो

जापानको आओमोरी शहर संसारको सबैभन्दा धेरै बरफ जम्ने स्थानमध्येको एक हो । अहिले यहाँ २१ फिट बरफ जमेको छ । यति बरफले दुई तल्ले भवन मज्जाले ढाक्न सक्छ । गत वर्ष

फेरी पाकिस्तानमा भारतको आक्रमण, ४ को मृत्यु

पाकिस्तानको बालाकोटमा भारतीय वायुसेनाको आक्रमणपछि काश्मिरको सीमा क्षेत्रमा तनाव बढेको छ । मंगलबार राति भारतीय सेनाको आक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । मंगलबार राति कोटली जिल्लामा भारतीय सुरक्षाकर्मीले पुनः आक्रमण

Hatya chirpat prahar

सप्तरीमा दम्पतीको हत्या गरी घरभित्रै जलाइयो

सप्तरीको खड्ग नगरपालिका ५ खरचुहिया बजारमा सोमबार राति एक दम्पतीको हत्यापछि घरभित्रै जलाइएको छ । ७५ वर्षीय सबुरी साह र उनकी श्रीमती ६५ वर्षीया बेचनीदेवी साहको हत्यापछि कोठाभित्रै आगो लगाई जलाइएको हो । खरचुहिया

युद्धको संघारमा भारत र पाकिस्तान, नेपाल सतर्क

दुई छिमेकी मुलुकहरु भारत र पाकिस्तान बिच तनाव बढेपछि नेपालमा सुरक्षा सतर्कता बढाइएको छ । भारतले मंगलबार बिहान ३ बजे पाकिस्तान नियन्त्रित कश्मीरमा एक हजार किलोको बम खसाएसँगै नेपालमा सुरक्षा सतर्कता