समाचार
विप्लव देशभक्त, प्रतिबन्धको प्रतिवाद हुन्छः रेखा
कलाकार रेखा थापाले नेत्रविक्रम चन्द ‘विप्लव’को पार्टीका गतिविधिमाथि सरकारले लगाएको प्रतिबन्धको प्रतिवाद हुने बताएकी छन् । बुधबार बिहान ट्वीट गर्दै उनले सरकारले जबर्जस्ती युद्ध थोपर्न थालेको उल्लेख गरेकी छन् । नायिका थापाले
विप्लवलाई प्रतिवन्ध होईन कारबाही हुनुपर्छः देउवा
नेपाली कांग्रेस्र सभापति शेरबहादुर देउवाले विप्लव समूहलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयको समर्थन गरेका छन् । सभापती देउवाले अब विप्लव समूहलाई कानुन अनुसार कारवाही गर्नुपर्ने समेत बताएका छन् । नेपाली कांग्रेसका सभापती शेर
३८ केजी सुनकाण्डमा न्यायाधीशको छानबिन लम्बिने
३८ केजी सुन तस्करीका अभियुक्त र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा न्यायिक विचलनको आशंका उत्पन्न भएपछि जिम्मेवारीमुक्त गरिएका उच्च अदालतका ८ न्यायाधीशमाथिको छानबिन लम्बिने भएको छ । छानबिन समितिको थपिएको एकमहिने
प्रचण्ड र ओलीलाई मार्न खोजेपछी विप्लवमाथी प्रतिबन्ध
विप्लव माओवादीले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई मार्ने निर्णय गर्दै मान्छे खटाएपछी सरकारले मन्त्रिपरिषद् निर्णयमार्फत विप्लव माओवादीमाथी पुर्ण रुपमा प्रतिवन्ध लगाउने निर्णय गरेको छ । गृहमन्त्री रामबहादुर थापाको
नोट र पासपोर्ट नेपालमै, तिन बर्षमा स्याटेलाईट
आधुनिक नेपालले अहिलेसम्म आफ्नो मुद्रा (नोट) समेत विदेशमै छाप्दै आएको छ । विदेशमा नोट छपाइका क्रममा भ्रष्टाचारसमेत हुने गरेको छ । त्यसैगरी एमआरपी पासपोर्ट समेत नेपालले अहिलेसम्म आफ्नै देशमा छाप्न सकिरहेको
इपिएसमार्फत कोरिया गएका एक नेपालीको मृत्यु
इपिएस प्रणालीमार्फत काम गर्न दक्षिण कोरिया गएका एक नेपालीको निधन भएको छ । उदयपुर पुरानो गाइघाट निवासी भुपाल राईको शनिबार अचानक बेहोस भएपछि अस्पताल लैजादै गर्दा निधन भएको आफन्तले बताएका छन्
विप्लवलाई सेल्टर दिनेलाई कारबाही गर्नुः गृहमन्त्री
आईतबारदेखी भैरहवामा सुरु भएको प्रदेश पाँच स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले सहभागी सुरक्षा निकायका प्रमुखहरुलाई विप्लवसँग राजनीतिक व्यवहार नगर्न ठाडो निर्देशन दिएका छन् । उनले विप्लव माओवादी भएपनि
रुपन्देहीको देवदहमा तरुणदलका कार्यकर्ताको हत्या
कुख्यात अपराधी मनोज पुन प्रहरी ईन्काउन्टरमा मारिए पछि शान्त बनेको रुपन्देहीको देवदह क्षेत्र पुन अशान्त बनेको छ । रुन्देहीको देवदहमा अज्ञात समुहको आक्रमणबाट नेपाल तरुण दलका सक्रिय कार्यकर्ताको हत्या भएको छ
सहमती तोड्दै सिके राउतले लाए देश टुक्र्याउने नारा
गृहमन्त्री रामबहादुर थापा बादलले आइतबार संसदको रोष्टममा उभिएर ११ बुँदे सहमतिलाई ‘राष्ट्रिय अखण्डता रक्षामा महत्वपूर्ण उपलब्धी‘ भनिरहँदा जनकपुरमा सिके राउतका कार्यकर्ताले ‘स्वतन्त्र मधेसको नारा’ घन्काइरहेका थिए । सिके राउतको स्वागतमा निकालिएको र्यालीमा
इथियोपिया विमान दुर्घटनामा एक नेपालीको मृत्यु
१४९ जना यात्रुसहित चालक दलका ८ जना सदस्यको ज्यान जानेगरी भएको इथियोपियन विमान दुर्घटनामा एक जना नेपाली युवतीले पनि ज्यान गुमाएको खुल्न आएको छ । आईतबार इथियोपियामा भएको इथियोपियन एअरलाइन्सको विमान