समाचार

सिन्धुलीमा बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु
सिन्धुलीको फिक्कल गाँउपालिका २ चण्डीभन्ज्यांगमा आज भएको बोलेरो जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुर्घटनामा परी घाईते भएका मध्य १ जनाको उपचारको क्रममा खुर्कोटमा मृत्यु भएको जिल्ला

निर्मला हत्याकाण्ड नयाँ मोडमा, खतरनाक अपराधी
निर्मला हत्याकाण्डको अनुसन्धानका क्रममा सम्भावित अभियुक्तका रुपमा प्रहरीले समाउने र सार्बजनिक गर्ने तर प्रमाणले निर्दोष देखिने हुँदा पटकपटक असफल हुँदै आएको प्रहरी अनुसन्धानले अन्तत; सार्थकता पाउने आशा पलाएको छ । प्रहरीको निरन्तरको

रुकुमपुर्वको सदरमुकाम विवादमा युद्धकालिन झल्को
कहिल्यै नाम नसुनिएको तर गत वर्षदेखि खुबै चर्चामा आएको एउटा ठाउँ हो– रुकुमपूर्वको गोलखाडा । गतवर्ष तत्कालीन देउवा सरकारले नयाँ हिमाली जिल्ला रुकुमपूर्वको सदरमुकाम गोलखाडा तोक्ने निर्णय गरेसँगै यो ठाउँ चर्चामा

कारबाही हुने डरले निकिताले दिईन राजिनामा
नेपाल चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले राजीनामा दिएकी छन् । पौडेलले आज माघ २३ गतेबाट लागू हुनेगरी माननीय सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटा समक्ष राजीनामा पेश गरेको बताएकी छिन्

भोजपुर बमकाण्डमा विप्लव लगायत १६ लाई सफाई
प्रदेश तथा प्रतिनिधिसभा निर्बाचनका बेला भोजपुरमा बम विस्फोट गराएको आरोप खेपिरहेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दसहित २६ जनाले सफाइ पाएका छन् । चुनावमा बेला जिल्लाका ३ ठाउँमा बम विस्फोटको आरोप लागेका

कहाँबाट आयो सिडियोका ड्राईभरको करोडौँ सम्पती
जिल्ला प्रशासन कार्यालय बाराका सवारीचालक जगतनारायण राउत कुर्मीलाई छुटाउन करोडौं रकमको चलखेल भइरहेको छ । कुर्मीले चलाएको बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई र सशस्त्रका एसपी बलराम पोखरेल सवार गाडी गएको

जापानमा सडक दुर्घटनामा माईकल गौचनको मृत्यु
सडक दुर्घटनामा परी जापानको साईतामा केनमा एक नेपाली युवाको मृत्यु भएको छ । सोमबार राति सडक पार गर्ने क्रममा माईकल गौचन नाम गरेका नेपाली युवाको मृत्यु भएको नेपाली दुतावासले पुष्टि गरेको

तराई क्षेत्रमा सक्रिय बन्दै पुर्वराजा ज्ञानेन्द्र शाह
करिब दुई साता देखि सिमरा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन । पुर्व राजाले सोमबार बेलुकासम्म २ सय ५० जना भन्दा बढीसंग भेटघाट गरेको बुझिएको छ । नितान्त

बाहिर खाजाघर, भित्र यौन धन्दा । ग्राहक; प्रहरी !
सुन्दै आङ जिरिङ्ग हुने पीडा ! दिनभर खाजाघरको काम गर्नुपर्ने, कोही पुरुष ग्रहक आयो कि कोठीमा गएर ढलिदिनु पर्ने, उनीहरुले भनेजस्तो, चाहेजस्तो गरिदिनुपर्ने, नगरे निर्मम यातना भोग्नुपर्ने ! रोजगारीको खोजी गर्दै

सरकारले नै संघियताबिरोधी काम गरेको छः जनार्दन
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एंव पूर्वगृहमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारले नै संविधानविरोधी काम गरिरहेको बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)को स्थापना दिवसका अवसरमा आइतबार