समाचार
ईरानीलाई युरोप तस्करी गर्न नेपाल ‘ट्रान्जिट’
मानव तस्करीमा संलग्न अफगान गिरोहले नेपाललाई युरोपसम्म मानव तस्करीको ट्रान्जिट बनाएको तथ्य फेला परेको छ । इरान, टर्की, दुबई, मलेसियामा बसेर तस्करहरूले इरानीलाई नेपाल ल्याई राहदानी फेरेर युरोपेली देशमा पठाउने गरेको
सरकारले उपचार नगर्दिए मुद्दा हाल्न पाईन्छः प्रचण्ड
नेकपा अध्यक्ष प्रचण्डले संविधानमै शिक्षा र स्वास्थ्यलाई जनताको मौलिक अधिकार अन्तरगत राखिएको बताउँदै अब गरीबले उपचार नपाएर मर्नु नपर्ने बताएका छन् । सरकारले गरीबको उपचार नगरे मुद्दा हाल्न सकिने प्रचण्डको भनाइ
नेविसंघका सभापती नैनसिंह महरले दिए राजिनामा
नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् । सोमबार पार्टी अध्यक्ष शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् । ‘पार्टीले अर्को निर्णय नभइन्जेलसम्म यसैलाई निरन्तरता दिने भन्यो तर अहिलेसम्म
नेपालप्रति नरम अमेरिका, प्रचण्डलाई भ्रमणको निम्तो
भेनेजुएला प्रकरणमा अमेरिकाको आलोचना गरेका बिबादमा तानिएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकी राजदूत र्याण्डी बेरीले निवासमै गएर भेट गरेको खुलासा भएको छ । नेकपाका एक नेताले राजदूत बेरीले प्रचण्डलाई अमेरिका
जापानमा उपचारका क्रममा २० बर्षिय सबिनको मृत्यु
गाडीको ठक्करबाट म्याग्दीका माईकल गौचनको मृत्युको खबर सेलाउन नपाउँदै जापानमा अर्का एक नेपाली युवाको उपचारका क्रममा निधन भएको दुखद खबर प्राप्त भएको छ । बाग्लुङ घर भई हाल जापानको साइतामाकेनमा बस्दै
अनुमतिबिना जन्माएको भन्दै आमाबुवा बिरुद्ध मुद्दा
भारतका एकजना २७ वर्षिया युवाले उनको स्वीकृतिबिना उनलाई जन्म दिएकोमा आफ्ना अभिभावहरूलाई मुद्दा हाल्ने योजना बनाएको बताएका छन् । मुम्बईका व्यापारी राफेल सामुयलले ‘आजीवन पीडाको सामना गर्नपर्ने हुनाले विश्वमा बालबालिकालाई ल्याउनु’
कमिसनको चक्रब्युहमा मेलम्ची, ३ बर्ष धकेलियो
काम गरिरहेको ठेकेदारलाई भुक्तानी रोकेर भगाउँदै आएको खानेपानी मन्त्रालयले मेलम्ची ठेक्का रद्द गरेको छ । मन्त्रालयको यो निर्णयबाट ९७ प्रतिशत काम पूरा भएको मेलम्ची योजना कम्तीमा तीन वर्ष पर धकेलिने छ
नेपालको मौसम पुर्वानुमान अचेल ठ्याक्कै किन मिल्छ ?
सुदूरपश्चिमबाट प्रवेश गरेको पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण मुलुकभर वर्षा र हिमपात सुरू भएको छ । जम्मुकाश्मिर हुँदै नेपाल प्रवेश गरेको मौसमको यो प्रणालीले पश्चिमबाट पूर्वतिर प्रभाव पार्दै गएको मौसम
धमलाको दुबै मृगौला फेल, सहयोगका लागी अपिल
राम्रो अंक ल्याएर ब्याचलर लेभलको परिक्षा उतिर्ण गरेका चौतारा साँगाचोकगढी नगरपालिका–४ का २३ वर्षिय आशिष धमला यतिवेला प्राणकै परीक्षा दिइरहेका छन् । कलिलै उमेरमा दुवै मृगौला फेल भएपछि उनी २ महिनादेखि
परपुरुषसँग बिहे गर्न आफ्नै छोराको बिष खुवाई हत्या
आमा ममताको खानी हुन् । सन्तानको खातिर एक आमाले कतिसम्म त्याग गर्न सक्छीन् भन्ने उदाहरण हाम्रै टोल समाजमा प्रसस्त देख्न सकिन्छ । तर सल्यानमा एक आमाले आफ्नै छोरालाई विष खुवाएर हत्या