सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

Australia Accident

अस्ट्रेलियामा कार दुर्घटनामा २ नेपालीको मृ*त्यु

अस्ट्रेलियाको राजधानी क्यानबेरा नजिकै भएको एक सडक दुर्घटनामा दुई जना नेपाली विद्यार्थीको मृ*त्यु भएको छ । अस्ट्रेलियाको परिचित पर्यटकीय क्षेत्र स्नोई माउण्टेनमा हिउँ खेल्न जाने क्रममा उनीहरुले चलाएको कार मोनारो हाइवेमा

KP Oli PM

प्रधानमन्त्री केपी ओलीको बंगारा फुत्किएपछी

प्रधानमन्त्री केपि शर्मा ओलीले आफू अस्थायी बिरामी भएको बताएका छन् । बाह्र वर्षअघि मिर्गौला प्रत्यारोपणपछि औषधि सेवन गरिरहेका प्रधानमन्त्री ओलीले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा आफू अस्थायी बिरामी भएको बताएका छन्

Nepal VS Kuwait icc T-20 Cricket

कुवेतमाथी नेपालको सानदार जित, छनौट नजिक

सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट एसिया अन्तर्गतको खेलमा नेपालले कुवेतमाथि सानदार जित हात पारेको छ । शनिबार बिहान भएको खेलमा नेपालले कुवेतमाथि ७ विकेटको जित निकालेको हो । कुवेतले दिएको

Dawa Sherpa

समृद्धिको सपना सुतेर हैन, उठेर देख्नुपर्छ

समृद्धिलाई आर्थिक या भौतिक संरचनाको विकास मात्र ठानियो भने त्यो समृद्धि हुन सक्दैन । समृद्धिका लागी समानता, समावेशिता, स्वतन्त्रता, शिक्षा, स्वास्थ्य, रोजगार र दरिलो सामाजिक सम्बन्ध पनि हुन् आवश्यक छ ।

Rape to wife

श्रीमती बला*त्कारको आरोपमा पक्राउ परे युवराज

दुई महिना अगाडी टेम्के मैयुङ गाउँपालिका भोजपुरकी १७ वर्षीया सुनिता थापासँग प्रेम विवाह गरेका सुनसरी धरान उपमहानगरपालिका–६ का २१ वर्षीय युवराज कार्की आफ्नै श्रीमतीलाई जबरजस्ती क*रणी गरेको अभियोगमा पक्राउ परेका छन्

Gold

१६ किलो सुनसहित ४ हप्तापछी भेटिए व्यापारी

असार दोस्रो साता गोरखाको धार्चे गाउँपालिकाका वडाध्यक्षलाई स्थानीय व्यवसायीको फोन आयो, ‘लुटेराले मसँग भएको पैसा लुटिदिए, मलाई कारबाही हुन्छ कि हुँदैन ?’ बिहान ६ बजे खच्चडमा सामान ढुवानी गर्ने व्यवसायी धनकमल गुरुङको

SMS haken japan, Nepali in Japan

जापानमा नेपालीको कम्पनीलाई विदेशी कामदार व्यवस्थापनको सम्बन्धन

नेपाली कामदार जापान लैजाने सहमती भएपछी भाषा परिक्षा गराउने अनुमति पाएको जापान फाउन्डेसनले आगामी अक्टोबर २७ र २८ तथा नोभेम्बर ५ र ६ तारिखमा काठमाण्डौमा भाषा र सिप परिक्षा गराउँदैछ ।

Gulmima Pahiro

बाढीले बगाउँदा २ को मृ*त्यु, १५–२० बेपत्ता

अविरल बर्षाका कारण लमजुङको दर्दी खोलामा आएको बाढीले बगाउँदा लिवर्टी हाइड्रो पावरमा कार्यरत दुई जना कर्मचारीको मृ*त्यु भएको छ । बाढीले क्षति हाईड्रो पावरमा पनि क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय

Gulmi Pahiro

पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ९ पुग्यो

अविरल वर्षाले गुल्मीको सत्यवती गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले घर बगाउँदा कम्तीमा ९ जनाको मृ*त्यु भएको छ भने ४ जना सम्पर्कविहीन भएका छन् । सत्यवती गाउँपालिका–३ को सिङ्दीमा एकाघरका आमा छोराको मृ*त्यु भएको

Gulmima Pahiro

पहिरोमा पुरिएर गुल्मीमा ६ जनाको ज्यान गयो

सोमबारदेखि परेको अबिरल बर्षाका कारण गुल्मीमा ६ जनाको मृ*त्यु भएको छ । राति घरमा भल पसी स्थानीय तिल बहादुर त्रामुकी ३० बर्षीय तिलकुमारी त्रामू, उनका छोरा बर्ष १० का दर्शन त्रामुको