सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

दुधदही प्याकिङमा करोडौँको भ्रष्टाचार पर्दाफाँस

सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) ले दही प्याकेजिङ गर्ने प्लास्टिक (पोलिथिन फिल्म) ग्लोबल टेन्डरमार्फत आयात गर्छ । एक केजी प्लास्टिकबाट डीडीसीले ३ सय ८८ प्याकेट दूध र ३ सय

हत्या गरि भारत भाग्ने सुटरलाई किन पक्रेन प्रहरीले ?

सुनसरीको हरिनगार गाउँपालिका–२ स्थित भुटाहा बजारमा रहेको रोहियान नेशनल पब्लिक स्कुलको व्यवस्थापन समितिको बैठक बिहान राखिएको थियो । बैठक सकिए लगत्तै अध्यक्ष मौलाना खुर्सिद अन्सारी चिया पिउन बजार निस्केका थिए । चिया

घरझगडामा ६ महिने शिशुको एसिड खुवाई हत्या

अछामको तुर्माखाद गाउँपालिका–४ चिसिका ६ महिनाका बालक मुस्कान बयक हत्या अभियोगमा पक्राउ परेकी जानकी बयकले पारिवारिक रिसिइबीले एसिड (कोरोसिभ केमिकल) खुवाएको बताएकी छन् । बुधबार पक्राउ परेकी जानकीले प्रहरीसँगको बयानमा पारिवारिक

शुक्रबारदेखी खुल्ने भनिएको दशैंको टिकट नखुल्ने

भोली शुक्रबार देखी दशैंका लागी बसको अग्रिम टिकट खुला गर्ने भनिएको बस व्यवसायीहरूले दशैंको अग्रिम टिकट नखोल्ने निर्णय गरेका छन् । यसअघि यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र प्रहरीबिच बसेको त्रिपक्षिय

होला त संघियता खारेज ? संशोधन दर्ताको तयारी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता खारेजीका लागि केही दिनभित्रै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने बताएका छन् । बुटवलमा सोमबार पत्रकार सम्मेलनमा बोल्दै उनले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गर्न सबै

विदुरमा फस्टाउँदै यौन व्यवसाय, ५ जना पक्राउ

नुवाकोटको विदुरमा अबैध यौनधन्दा फस्टाउन थालेको छ । अबैध रूपमा यौन धन्दा चलेको गुनासो आएपछी प्रहरीले चलाएको अभियानका क्रममा विदुरबाट यौन व्यवसाय संचालन गरेको आरोपमा तीन महिलासहित पाँच जना पक्राउ परेका

मुस्ताङी स्याउ कुहिँदै, बजारमा विदेशीको बिगबिगी

बजारमा चिन र भारतबाट आयात गरिएका स्याउले बजार ओगटिरहेका बेला नेपाली स्याउ भने सडक अबरुद्ध हुँदा कुहिन थालेका छन । स्याउ टिपेर बजार पठाउन ठिक्क पारेको बेला मुख्य बजारसँग जोड्ने सडकमार्ग

भारतीय सेनापतीले दिए नेपाललाई यस्तो चेतावनी

भारतीय सेना प्रमुख विपिन रावतले नेपाल र भुटान जस्ता देशहरु भारतबाट अलग रहन नसक्ने बताएका छन् । आफ्नो भौगोलिक अवस्थाका कारण उनीहरु भारततर्फ बढी ढल्किएको बताउँदै उनले सो दाबी गरेका हुन्

कालिगण्डकीमा किन हाम फालिन १७ बर्षिया किशोरीले

फेसवुकमा सुसाइड नोट पोष्ट गरेर म्याग्दीको बेनी नगरपालिका–५ घर भएकी सोनिया क्षेत्रीले बेनी नगरपालिका ८ स्थित विद्युत कार्यालयको पछाडी कालीगण्डकी नदी किनारबाट हामफालेर वेपत्ता भएको प्रहरीले जनाएको छ । बेनीको न्यू वेष्ट

राति २ बजे बालिकालाई झ्यालबाट फाल्ने को ?

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक बालिकामाथि आक्रमण भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब २ बजे तिलोत्तमा नगरपालिका–१ की १३ वर्षीया बालिकामाथि आक्रमण भएको हो । बालिका आफ्नै घरको कोठामा सुतिरहेकी