समाचार
असोज २१ गतेबाट दशैंको नयाँ नोट साट्न पाईने
नेपाल राष्ट्र बैंकले असोज २१ देखि दशैंंका लागि नयाँ नोट साट्ने तयारी गरेको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोटको सटही खुल्ला गरेको हो ।
एसिड आक्रमणकी घाईते सम्झना दासको निधन
तेजाब आक्रमणमा घाइते भई उपचाररत रौतहटकी किशोरी सम्झना दासको मृत्यु भएको छ । किर्तिपुर अस्पतालमा उपचार गराईरहेकी १८ बर्षिया सम्झनाको आइतबार राति ११ बजेर ४० मिनेटमा निधन भएको हो । उनको आइसीयूमा
धन्न बाँचे सदा ! आधा काटिएको घाँटीसंग घरमा
धनुषामा एक युवकलाई घाँटी काटेर हत्या गर्ने प्रयास गरिएको छ । जिल्लाको धनुषाधाम नगरपालिका–१ मुसहरी टोलका ३० वर्षीय शिवकुमार सदालाई घाँटी रेटेर मार्ने प्रयास गरिए पनि उनी बाँच्न भने सफल भएका
मुटु कमाउने घटना, महिलाको घाँटी रेटि हत्या
बाराको कलैयामा एकजना महिलाको घाँटी रेटेर हत्या गरिएको छ । कलैया उपमहानगरपालिका–१३ बलिरामपुरकी ४५ वर्षीया सियापति धोबीन बैठाको घाटी रेटेर हत्या गरिएको हो । घर नजिकै रहेको आफनै खेतमा आइतबार बिहान
नयाँ भाडादर सार्वजनिक, कहाँ पुग्न कति लाग्छ ?
इन्धनको मुल्यवृद्धीको बिरोधमा दशैंको अग्रिम टिकट बुकिङ रद्द गरेका यातायात व्यवसायीसँग सम्झौता भएअनुसार सरकारले सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको छ । शनिबार यातायात व्यवसायीसँग १० प्रतिशत भाडा बढाउन सहमति जनाएको
कुवेतमा पेसलमायाको हत्या, चिन्नेले खबर पुर्याईदिनुहोला
कुवेतमा घरेलु महिला कामदारको रुपमा रोजगारीका लागि गएकी सुनसरीकी ४५ बर्षिय पेसल माया राईको कुवेती स्पोन्सर (साहु)को छोराले छुरी प्रहार गरी हत्या गरिदिएका छन । राहदानी नं.०६५५६१९६ र नेपाली नागरिकता नं.२४८० (सुनसरी)
जापानभित्र ठगिनुभयो ? प्रमाणसहित दुतावास जानुहोस !
जापानस्थित राजदुतावासले आफ्ना नागरिकका गुनासा सुनेन भनेर आलोचना भइरहँदा दुतावासका उप–नियोग प्रमुख कृष्णचन्द्र अर्याल भने शनिबार साँझ तोचिगीसीमा झुल्किए । भलै मुख्य उद्देष्य देशका नागरिकसँग भेटघाट गर्ने भन्ने थिएन तर अर्यालको
साबधान ! यी राशिका मान्छे रहस्यमयी हुन्छन !
मान्छे सबैको आ–आफ्नै स्वभाव हुन्छ । कोही जे बोल्छन, त्यही गर्छन अर्थात जे देखिन्छन त्यही हुन्छन । कोही जे देखिन्छन त्यस्तो हुँदैनन् । यस्तै फरक स्वभाव भएका केही मानिसलाई बुझ्न साँच्चिकै
आफैलाई गोली हानि प्रहरी जवानद्वारा आत्महत्या
स्याङ्जास्थित कारागारमा कार्यरत एक प्रहरी जवानले आफैंले बोकेको राइफलबाट आफैलाई गोली हानी आत्महत्या गरेका छन । नवलपरासीको त्रिवेणी नगरपालिका–६ का २५ वर्षीय प्रहरी जवान जितेन्द्र थापाले आइतबार बिहान आफैंलाई गोली प्रहार गरेको
मलेसियामा अबैधानिक बसेका ४७ नेपाली फक्राउ
मलेसियामा अवैधानिक रुपमा बसिरहेका ४७ जना नेपाली कामदारलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ । मलेसिया सरकारले अवैधानिक कामदारलाई स्वदेश फर्किन तथा वैधानिक भएर बस्न समय दिए पनि प्रकृयामा नआउनेहरुलाई गिरफ्तार गर्ने










