सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

KP OLi

सम्झौता लाइभ छ, कुनै गल्ती भए जिम्मेवारी लिन्छु

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको २ दिने नेपाल भ्रमण र दुई देशबीच भएको सम्झौता बारे संसदलाई जानकारी गराएका छन् । संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग भएको

मोदीको भ्रमणमा माओवादी मन्त्री किन भए वाईपास ?

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण अत्यन्त सफल भनिरहँदा सत्ता साझेदार माओवादी केन्द्र भने रुष्ट देखिएको छ । स्रोतका अनुसार मोदी भारत फर्किए लगत्तै प्रधानमन्त्री ओली र

Nepal Airlines

नयाँ हवाई रुट दिन भारतले किन गर्दैछ आनाकानी ?

नेपाल र भारतका प्रधानमन्त्रीहरूले नेपाल प्रवेश गर्ने विमानहरूलाई नयाँ हवाई मार्ग खुला गर्नका लागि काम अघि बढाउन आ–आफ्ना देशका अधिकारीलाई निर्देशन दिएका छन् । नेपालगञ्ज, जनकपुर, भैरहवा र विराटनगरबाट पनि अन्तराष्ट्रिय

‘भैसी सुन्दरी प्रतियोगिता’ को उपाधि ‘हीरा’ भैंसीलाई

शनिबार सुनसरीको इटहरीमा आयोजना गरिएको ‘भैसी सुन्दरी प्रतियोगिता’ को उपाधि मीठुमाया कार्कीले पालेको उन्नत नश्लको ‘हीरा’ नामक भैंसीलाई प्रदान गरिएको छ । सुनसरीको इटहरीस्थित वातावरण तथा पर्यावरण संरक्षण केन्द्रले हवाईचोकमा आयोजना गरेको

फर्किए मोदी, जनतालाई सास्ती मात्रै, उपलब्धी शुन्य

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन । शुक्रबार जनकपुर हुँदै नेपाल प्रवेश गरेका नरेन्द्र मोदीले जानकी मन्दिरको पुजापाठबाट भ्रमणको प्रारम्भ गरेका थिए । जनकपुरमा नागरिक अभिनन्दन

साईबर अपराध, नाङ्गो भिडियो काण्डले तहल्का

काभ्रेकी १९ वर्षीया एक युवतीलाई सन्तोष वलिभर नामबाट फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आयो । सुरुमा उनले इग्नोर गरिन । तर, रिक्वेस्ट रोकिएन । करिब तीन महिनाको पेन्डिङपछि रिक्वेस्ट एसेप्ट गरिन । अब दुईबीच कुराकानी हुन

नर्सका पिडाः ८ लाख खर्च गरेर १० हजार तलव

विश्व नर्सिङ दिवस आज शनिबार संसारभरि मनाइँदै छ । नर्सिङ सेवाको सुरुआत गर्ने फ्लोरेन्स नाइटिंगेलको जन्मदिनमा मनाइने नर्सिङ दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइन्छ । अस्पताललाई सफा राख्न र बिरामीको सम्मान तथा

सेयर कारोवार रकम २७% ले बृद्धी, परिसुचक घट्यो

सेयर बजारमा यो साता २७ प्रतिशतले कारोबार बढेको छ । गत साताको तुलनामा यो साता कारोबार रकम २७.७६ प्रतिशतले बृद्धि भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेप्से परिसुचक अघिल्लो साताको तुलनामा

प्रदेश ४ का सभामुख शौचालयमा लडेर आईसीयुमा

प्रदेश नं. ४ का सभामुख नेत्रनाथ अधिकारी शौचालयमा लडेर गम्भीर घाइते भएका छन् । उनको अहिले पोखरास्थित मनिपाल शिक्षण अस्पतालको आईसीयूमा कक्षमा उपचार भइरहेको छ । दिउँसो ४ बजे बाथरुममा लडेर गम्भीर

नेपाल आएका मोदीले के–के भने, के–के गरे आज ?

दुई दिने नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर हुँदै काठमाडौं आइपुगेका छन् । शुक्रबार बिहान जनकपुर उत्रिएका मोदी जानकी मन्दिरको पुजापाठ र नागरिक अभिनन्दनपछि अपरान्ह काठमाडौं आइपुगेका हुन् । जनकपुरबाट