समाचार
चीनको अनलाइन कम्पनी अलिबाबा अब नेपालमा
चीनको ठूलो अनलाइन व्यापार कम्पनी अलिबाबाले नेपालमा पनि आफ्नो सेवा विस्तार गर्ने भएको छ । रकेट इन्टरनेटले सञ्चालन गरेको दराज ग्रुपको सबै सेयर किनेपछि दराज मार्फत अलिबाबाले नेपालसहित दक्षिण एसियाली देशहरुमा
ओलीको ट्वीटप्रति प्रचण्डको आपत्ति, के थियो ट्वीटमा ?
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिप्रति माओवादी अध्यक्ष प्रचण्डले असन्तुष्टि राखेका छन् । ओलीले ‘सत्तासमीकरणको बानी परेकाहरु’ भन्दै ट्वीट गरेका थिए । उक्त ट्वीट आफुप्रति लक्षित
एमाले नेताहरु नसुध्रिए पार्टी एकता हुँदैनः प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्ध, जनआन्दोलन र जनताका एजेण्डा छोडेर कसैसँग झुकेर पार्टी एकता नगर्ने बताएका छन् । वाईसिएलले गरेको अन्र्तक्रिया तथा प्रशिक्षण कार्यक्रममा कार्यकर्ताको जिज्ञासालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एकताका
आगामी बजेट १५ खर्ब बढी, स्थानीय तहलाई ३ खर्ब
संघीयता कार्यान्वयन खर्चिलो हुने देखिएपछि सरकारले आगामी आर्थिक वर्ष (आव) २०७५/७६ को बजेटको आकार चालू आर्थिक वर्षको भन्दा कम्तीमा ३ खर्ब ठूलो बनाउने भएको छ । संघीयता कार्यान्वयनका लागि तीन देखि पाँच
बैंक खाता फुकुवा नभए घाईतेको उपचार गर्न सक्दैनौँ
यातायात व्यवसायी सिन्डिकेट अन्त्य गरी कम्पनी अन्र्तगत यातायात सेवा सञ्चालन गर्न सहमत भएपछी सरकारले रोक्का गरिएका २४५ ओटा समितिको बैंक खाता फुकुवा गर्न सहमत भएको खुलासा भएको छ । आईतबार भौतीक योजना
हिंसा भड्काउन आफैमाथी गोली हान्न लगाएको खुलासा
हिन्दु धर्मगुरु आचार्य श्रीनिवासले धार्मिक र साम्प्रदायिक हिंसा भड्काउने योजनाका साथ आफैंमाथि गोली हान्न लगाएको खुलासा भएको छ । हिन्दु राज्यका पक्षमा लविङ्ग गरिरहेका धर्मगुरु आचार्यले राज्यले कुनै कुरा नसुनेपछी यस्तो
शिवज्योतीले जित्यो गुन्मामा भएको भलिवल प्रतियोगिता
गैर आवासीय नेपाली संघ गुन्मा र तोचिगी क्षेत्रिय समिति जापानको आयोजनामा भएको पुरुष खुल्ला भलिवल प्रतियोगितको उपाधी शिवज्योति युथ क्लव टोक्योले हात पारेको छ । प्रतिस्पर्धी सनसाईन क्लवलाई हराउँदै शिवज्योति पहिलो
वडासदस्यले आमा छोराको सेक्स भिडियो खिचेपछी
गत बिहबिार अर्थात वैशाख २० गते श्रीमान (सोम) नाम परिवर्तन) र श्रीमती सिता (नाम परिवर्तन) बिच घर झगडा भयो । सामान्य घरझगडा भएपछि श्रीमती सिता गाईबाख्रा लिएर बन तर्फ गइन् । नाम
यातायात समितिको बैंक खाता राष्ट्र बैंकले रोक्यो
नेपाल राष्ट्र बैंकले सिन्डिकेट पक्षधर यातायात समितिको नाममा रहेको बैंक खाता रोक्का गरेको छ । गृह मन्त्रालयको निर्णयअनुसार यातायात व्यवस्था विभागले शुक्रबार यातायात नचलाउने समितिहरुको बैंक खाता रोक्का गर्न सिफारिस गरेको
सबै क्षेत्रका सिन्डिकेट ध्वस्त पार्ने सरकारी तयारी
प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलले सार्बजनिक यातायातका साधनमा भएको सिन्डिकेट अन्त्य भएसँगै अन्य क्षेत्रमा भएको सिन्डिकेटलाई पनि अन्त्य गर्ने घोषणा गरेका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार











