समाचार

जन्मिँदा छोरा जन्मेको सालनाल काटेर ल्याउँदा छोरी
बच्चा साटेको भन्दै सुत्केरी र उनका आफन्तले विरोध गर्दा नारायणी उपक्षेत्रीय अस्पताल तनावग्रस्त भएको छ । वीरगन्ज महानगरपालिका–२६ की सनिता देवीलाई प्रसव पीडाले च्यापेपछि अस्पताल लैजाँदै गर्दा उनले बाटोमै बच्चा जन्माएकी

मनोज पुनको इन्काउन्टरकै लागी डिएसपीको सरुवा
मुलुकमा दिनानु दिन अपराधका घटना बढिरहेका बेला प्रहरीलाई अपराधको नियन्त्रण गर्न कठिन भईरहेकोे पाईन्छ । कतिपय घटनामा प्रहरीकै मिलेमतोमा यस्ता क्रियाकलाप भएका छन् । तर यस्ता घटना भन्दा अलिक पृथक घटना

कुख्यात गुण्डा मनोजको प्रहरी इन्काउन्टरमा मृत्यु
हत्या, अपहरण र हप्ता असुलीका गुन्डा नाइके मनोज पुन र उनका सहयोगी सोम आले प्रहरी इन्काउन्टरमा मारिएका छन् । प्रहरीले दिएको जानकारी अनुसार गुण्डा नाईके पुन र उनका सहयोगी सोम आलेको
फेब्रुअरी २४ मा ल्होसार मनाउँदै तोचिगीबासी शेर्पा
जापानको तोचिगीबासी शेर्पा समुदायले यस बर्षको ग्याल्पो ल्होसार धुमधामसँग मनाउने भएका छन । तोचिगीबासी शेर्पाहरुले यही फेब्रुअरी २४ तारिखका दिन शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी ल्होसार मनाउने तयारी गरेका

अहिलेलाई पाँचै बर्ष केपी कमरेड प्रधानमन्त्रीः प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलापालो प्रधानमन्त्रीको ‘भद्र सहमति’बारे कूटनीतिक जवाफ दिएका छन् । एमाले अध्यक्ष केपी ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री चलाउने भद्र सहमति भएको छ । तर, आलोपालो प्रधानमन्त्री

हेरौँ एमाले र माओवादी एकिकरणका ७ बुँदे सहमति
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकृत पार्टीको नाम “नेपाल कम्युनिष्ट पार्टी” रहने लगायत एकीकरणका प्रारम्भिक सात बुँदे आधारहरुमा सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई दलको

पार्टी एकता घोषणाको भोलीपल्ट फुट्यो माओवादी
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको लिखित सहमति भएको भोलिपल्टै माओवादी नेता गोपाल किरातीले पार्टी एकताको बिरोध गरेका छन् । नेता किरातीले आज एक विज्ञप्ति जारी गर्दै प्रचण्डले पार्टी

गौचनका हत्याका नाईके मनोज भारतमा पक्राउ
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्या काण्डका मुख्य योजनाकार मनोज पुन गोवाबाट पक्राउ परेका छन् । हत्या, जवर्जस्ती असुली, धम्की दिने काममा संलग्न रहेर आतंक मच्चाउँदै आएका मनोज पुनलाई प्रहरीको

हरेक युवतीलाई आकर्षित गर्ने पुरुषका ७ कुरा
कुनै पनि केटीलाई आफूतर्फ आकर्षित गर्न सक्नु केटाको कला हो । सबैसँग यस्तो कला हूँदैन । तर स्त्रीलाई आकर्षित गर्न कुनै विशेष शुत्र नै भने हुँदैन । केटामा केही गुण हुनु

फेसबुकलाई १६ अर्ब जरीवाना तिर्न अदालतको आदेश
बेल्जियमको एक अदालतले सामाजिक सञ्जाल फेसबुकलाई १५६ मिलियन अमेरिकी डलर (१६ अर्ब बढी नेपाली रुपैयाँ) बराबर जरिवाना तिर्न फैसलामा तोकेको छ । गोपनियातासँग सम्बन्धित कानूनको उल्लङ्घन गरेको भन्दै फेसबुकमाथि १६ अर्ब