समाचार

फेसबुकमा फोटो ५० प्रहरी अधिकारीलाई कारबाही
सामाजिक सञ्जालमा प्रहरी पोशाकमा तस्वीर राख्ने ५० भन्दा बढी प्रहरी अधिकारीमाथि कारवाही सुरु गरिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले भर्खरै बढुवा भएको खुसियालीमा फेसबुकमा युनिफर्म सहितको तस्वीर राख्ने एसएसपी,

प्रदेश नम्बर २ मा पहिलो बन्ने एमालेको निष्कर्ष
नेकपा एमालेले आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा प्रदेश नम्बर दुईमा पहिलो शक्ति बन्ने निष्कर्ष निकालेको छ । विहिबार बसेको केन्द्रीय सचिवालयको बैठकमा प्रस्तुत रिपोर्टका आधारमा यस्तो

नेपाल चिनाउन जापानमा ‘नेपाल फेस्टिवल’को आयोजना
जापानीहरुलाई नेपाली कला, सँस्कृति र पर्यटन सम्बन्धि जानकारी दिने उद्देश्यले जापानको टोक्योमा आयोजना गर्न लागिएको दशौँ नेपाल फेष्टिवलको तयारी अन्तिम चरणमा पुगेको छ । फेस्टिवल गैर आवासीय नेपाली संघ जापानको आयोजनामा

फेरीयो कानुन, अपराधि जिउँदो हुँदासम्म जेल
जनताको पटक–पटकको बलिदानीबाट मुलुकमा आधा दर्जनजति संविधान त फेरिए तर तिनै जनताको जन्मदेखि मृत्युसम्मका सबै संस्कार समेटिएको कानुन (मुलुकी ऐन) भने बल्ल फेरिँदै छ । संसद्ले मुलुकी ऐन प्रतिस्थापन गर्न बनेका ५

पुर्वगृहमन्त्री निधिका अंगरक्षकले पेस्तोल निकालेपछी
पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको सुरक्षामा खटिएका नेपाल प्रहरीका सहायक निरीक्षक (असई) ले कीर्तिपुरको फन पार्कमा निःशुल्क प्रवेश नपाएपछि कर्मचारीलाई धम्की दिएका छन् । चोभारस्थित हुपिल्यान्ड एम्युजमेन्ट एण्ड बाट पार्कको टिकट काउन्टरका

अमेरिकामाथी आक्रमण गर्ने उत्तर कोरियाको तयारी
उत्तर कोरियाले प्रशान्त महासागरमा रहेको अमेरिकी भूभाग ग्वाममा मिसाईल आक्रमण गर्ने योजनामा विचार भइरहेको दाबी गरेको छ । उत्तर कोरियाका अधिकारीहरुले त्यहाँको समाचार संस्थालाई औपचारिक धारणा दिँदै सो विषयमा गम्भिरताका साथ

प्रवासी नेपालीको सपना नै मेरो प्रतिवद्धताः सिलवाल
जापानमा व्यवसाय गर्दै आएका द्रोण सिलवालले गैर–आवासिय नेपाली संघ(एनआरएनए) जापानको उपाध्यक्षमा उम्मेद्वारी दिएका छन् । विद्यार्थीका रुपमा जापान आएका सिलवाल पछिल्लो समय रिकन्डिसन गाडी व्यवसायीका रुपमा स्थापित भएका छन । उपाध्यक्षका उम्मेद्वार

चीनले सार्वजनिक गर्यो दोक्लामबारेको दस्तावेज
विवादास्पद दोक्लाममा तनाव बढ्दै गएपछि चीनले उक्त भूगोल र त्यसलाई जोडेर उत्पन्न तनाववारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ । चिनियाँ उक्त धारणाले दोक्लाम चीनकै भूभाग रहेको ऐतिहासिक तथ्यलाई प्रमाणसहित प्रस्तुत गरेको

राति ९ बजे कास्कीको रिभानमा पहिरोले घर पुर्यो
कास्कीको माछापुच्छ्रे गाउँपालिकाको वडा नम्बर ५ रिभान पाथेगाउँमा आएको पहिरोले ११ घरपरिवार बिस्थापित भएका छन् । गएराति करिब ९ बजेतिर गाउँमाथिबाट ढिस्को खसेर गएको पहिराले ११ ओटा घरमा क्षति पुर्याएको हो

गोर्खा घ्याल्चोकका डम्मरको जापानमा निधन
जापानको कोबे सिटिमा गोर्खाका डम्मरबहादुर गुरुङको असामयीक निधन भएको छ । सन् २०१५ को अप्रिल सेसनमा विद्यार्थी भिषाका रुपमा जापान आएका गोर्खा घ्याल्चोकका २८ बर्षिय गुरुङको आज मंगलबार बिहान निधन भएको