समाचार

भरतपुरमा किर्ते अभियोगमा माओवादी नेता पक्राउ
भरतपुर महानगरपालिकामा शुक्रबार भएको मतदानमा माओवादीका नेता नै कीर्ते गरेको अभियोगमा पक्राउ परेका छन् । भरतपुर–१९ को किरणगञ्ज मतदानस्थलमा शंका लागी चेकजाँच गर्दा माओवादी नेता सूर्य सुवेदी पथिकको बा १३ च

बाग्लुङको निशीमा पहिरोले ५ जनालाई बगायो
अविरल बर्षाका कारण आएको पहिरोमा परी बाग्लुङमा एकै परिवारका चार जनासहित पाँच जनाको मृत्यु भएको छ । एक जना बृद्धा पहिरोमा परी वेपत्ता भएको बताईएको छ । पहिरोमा पुरीएर निशीखोला–२ बाहुन गाउँमा

पत्याउनै मुश्किल, साथी नै छोराको अपहरणकारी
विजय चौधरी र राजु विश्वकर्मा कक्षा ४ देखिका साथी हुन् । १४ वर्ष भयो यी दुवैको घनिष्ठ मित्रताको । काठमाडौंको शान्ति शिक्षा माध्यामिक विद्यालयमा उनीहरू सँगसँगै पढे । चौधरी हार्डवेयरको व्यापारमा

चितवनमा आज रेणु र र देवीको फैसला गर्दै जनता
मतपत्र च्यातिएको सम्बन्धि सर्वोच्चले दिएको फैसला अनुसार भरतपुर महानगरपालिका–१९ मा आज पुनः निर्वाचन हुँदै छ । पहिलो चरण अन्तर्गत भएको निर्वाचनको मतगणनाका क्रममा गणनास्थलमा खटिएका माओवादी प्रतिनिधिले मतपत्र च्यातेपछि मतगणना स्थगित

फेवातालको अतिक्रमण, ६९२ रोपनी व्यक्तिको नाममा
फेवातालको एक हजार ६ सय ९२ रोपनीभन्दा बढी जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा दर्ता गरेको खुलासा भएको छ । फेवातालको अतिक्रमण भएको जग्गा छानबिन गर्न तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको

मासु पसलका कामदार अपहरीत, फिरौति २ लाख
ठूलो फिरौती रकम माग गर्न कुनै धनाढ्य व्यापारीलाई अपहरण भएका घटना धेरै सुनिन्छ तर, साउन १७ गते बेलुका धरानमा मासु पसलका सामान्य कामदारको अपहरण गरिएको छ । उनको अपहरणको घटना बाहिर

‘स्वाइन फ्लु’ले ६ जनाको मृत्यु भएको पुष्टि
पेन्डेमिक इन्फ्लुएञ्जा H1N1 (स्वाइन फ्लू) कारण हालसम्म ६ जनाको मृत्यु भइसकेको पाइएको छ । शुक्रराज ट्रपिकल तथा रोग नियन्त्रण महाशाखाका अनुसार स्वाइन फ्लूबाट मृत्यु हुनेमा २५ देख ५२ वर्ष उमेर समूहका तीन

यी हुन ८ महिनापछी आईजीपी हुने अनुहार
नेपाल प्रहरी जनतासँग प्रत्यक्ष गाँसिएको संगठन भएकाले यसमा राजनीतिको सोझो दृष्टि पर्ने गरेको छ । गृहमन्त्रीमा जनार्दशन शर्मा आएपछि फाष्ट ट्रयाकमा प्रहरीको बढुवालाई अघि बढाए । यसले प्रहरी संगठनमा एकाएक भुकम्प

यस्तो छ, बढुवा भएका ११ एआईजीको नामावली
सरकारले नेपाल प्रहरीका ११ जना डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । बढुवा सिफारिस समितिको सिफारिस अनुसार मन्त्रिपरिषद्को बैठकले डीआईजीहरुको बढुवा गरेको हो । पुनरावलोकन समितिले बढुवा सिफारिसविरुद्ध परेको उजुरी

एक खर्ब दिने वाचा गरेको भारतले १ रुपैयाँ दिएन
भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले सम्झौता गरेको एक खर्ब रुपैयाँमा अहिलेसम्म एक रुपैयाँ पनि नेपाल आएको छैन । २५ अर्ब अनुदान र ७५ अर्ब सहुलियत ऋण दिने समझदारी दुई देशबीच भएको थियो