सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

जापानमा अमेरिकी जलसेनाको विमान दुर्घटना

  अमेरिकी जल सेनाको विमान जापानको ओकिनावाको दक्षिण पश्चिममा रहेको समुद्रमा दुर्घटनाग्रस्त भएको छ । अमेरिकी जल सेनाले जारी गरेको विज्ञप्तिमा यात्रु र चालक दलका सदस्यसहित विमानमा ११ जना सवार रहेको उल्लेख

यो उमेरमा कसैलाई पनी यस्तो नहोस । कामना ।

प्रकाश दाहालकी पत्नी विना मगरलाई नेकपा एमालेकी नेतृ निरु पालले मर्मस्पर्शी पत्र लेखेकी छन् । विनालाई बहिनी भनेर सम्बोधन गर्दै पालले पति बियोगको पीडा व्यहोर्नेलाई मात्र थाहा हुन्छ भन्दै आफ्नो विगतको

पहिलोपटक मिस युनिभर्समा नेपाली, भोटको अपील

देशको प्रतिनिधित्व गर्दै पहिलोपटक मिस युनिभर्सको प्रतिस्पर्धामा भिडिरहेकी सुन्दरी नगमा श्रेष्ठले आफूलाई भोट गर्न देशवासीलाई आग्रह गरेकी छन् । यति बेला प्रतिस्पर्धाका विभिन्न राउन्डको तयारीमा रहेकी नगमाले लस भेगासबाटै विज्ञप्ति जारी

निर्माण अन्त्यतिर तामाकोशी किन अड्काउँदैछ भारत

निर्माणाधीन चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना भारतीय कम्पनी टेक्सम्याकाको अटेरीका कारण समयमा सम्पन्न नहुने देखिएको छ । उक्त आयोजनामा हाइड्रोमेकानिकलका सामान आयात तथा जडान गर्ने जिम्मा टेक्सम्याकाले पाएको

डान्सबारमा गोलि चलाउने सुटर भारतिय प्रहरी

गोली चलाएको आरोपमा तीन साताअघि कमलादीमा पक्राउ परेका दुई भारतीय नागरिक पूर्वप्रहरी र पूर्वसरपञ्च भएको खुलेको छ । गत १५ कात्तिकमा पक्राउ परेका जसवन्त सिंह पूर्वप्रहरी तथा पूर्वसरपञ्च भएको प्रहरीले जनाएको

ओहो ! कति महंगो ! तरकारी खानै गाह्रो भो !

तरकारीको मुल्य एक्कासी उच्च भएपछी मुल्य बृद्धीको कारण पत्ता लगाउन सरकारले गरेको अध्ययनमा दलाल (बिचौलिया) मुख्य कारण रहेको पाईएको छ । सरकारी टोलिले बिचौलियाकै कारण तरकारीको मूल्य अत्यधिक बढेको निश्कर्ष निकालेको

सप्तरीमा टुक्राटुक्रा अवस्थामा महिलाको शव भेटियो

सप्तरीको हनुमानगर कंकालनी नगरपालिका– ५ स्थित कोशी पलारमा एक महिलाको शव बिक्षिप्त अवस्थामा भेटिएको छ । महिलाको शव हातखुट्टा, शरीर र टाउको छुट्टाछुट्टै काटिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सप्तरीको

मञ्चमै ढले पाख्रिन, मञ्चबाटै भयो मृत्युको घोषणा

भरतपुरमा भएको बाम गठबन्धनको चुनावी सभामा आईतबार निधन भएका प्रचण्डपुत्र प्रकाशको सम्झनामा गित गाउँदागाउँदै बेहोस भएका जनवादी गायक खुशिराम पाख्रिनको निधन भएको छ । जनवादी गायकलाई गित गाउँदै गर्दा हृदयघात भएको

यसरी ढल्दैछ जिम्बावेका राष्ट्रपति मुगावेको विरासत

जिम्बावेका ९३ वर्षीय राष्ट्रपति मुगावे संसारकै बढी उमेरका राष्ट्रप्रमुख हुन् । झन्डै चार दशकदेखिको उनको अकन्टक शासन यतिबेला धर्मराएको मात्र छैन, सकिने क्रममा छ । त्यसको एउटै कारण हो, पत्नीलाई उत्तराधिकारी

गगन थापाको ३ करोडको बाख्राको खोर गायब

जबजब चुनाव आउँछ तबतब चुनाबलाई प्रभावित पार्ने थुप्रै बिषयवस्तुले चर्चा परिचर्चा पाउने गर्छन । आसन्न आम चुनावमा अनेक चर्चा भएपनि केहि क्षेत्रमा भने केहि अनौठो बिषयले चर्चा पाएका छन । बिशेष