समाचार
रत्नपार्कको पुलबाट तीन केजी सुनसहित २ जना पक्राउ
प्रहरीले सोमबार दिउँसो तीन किलो सुनसहित रत्नपार्कको आकासेपुलबाट दुई युवकलाई पक्राउ गरेको छ । प्रहरीले सुन तस्करी भएको गोप्य सुचना पाएपछी दुई जनालाई रत्नपार्कको आकाशेपुलबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त
जापानमा अमेरिकी सेनालाई रक्सि खान प्रतिबन्ध
अमेरिकाले जापानमा रहेका आफ्ना सबै सैनिकलाई रक्सी सेवन गर्न प्रतिबन्ध लगाएको छ । ओकिनावा टापुमा रक्सी सेवन गरेका आफ्ना एक जना सैनिक गम्भीर सवारी दुर्घटनामा संलग्न भएको पाइएपछि सोमबार यस्तो निर्णय
अधुरै रह्यो पत्नी बिनालाई जिताउने प्रकाशको सपना
हृदयघातका कारण प्रचण्ड पुत्र प्रकाश दाहालको आइतबार बिहान असामयिक निधन भयो । कसले सोचेको थियो र सुत्दा सकुशल सुतेको व्यक्ति कहिल्यै नउठ्नेगरी सुत्यो भनेर । तर नियतिले प्रकाशलाई सँधैका लागी सुताईदियो
‘बुबा मलाई खासै सन्चो छैन, तपाईं जानुस् न है ।’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहाल यो संसारबाट सँधैका लागी बिदा भईसकेका छन् । सामाजिक सञ्जालमा बेलाबेला आलोचित बन्ने गरेका प्रकाश दाहाल अन्नतः छोटो समयमै यो संसारबाट बिदा
प्रकाश दाहालको निधनले जुराएको हाइप्रोफाईल भेट
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको आकस्मिक हृदयाघातका कारण निधन भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा, पुर्वप्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र एमाले अध्यक्ष केपी शर्मा ओली
चितामा लाश जलिरहँदा रमाउन सुहाउँछ र ?
जो कसैले कल्पना गर्न सक्छ की, बाबुले छोरालाई दागबत्ती दिँदै गरेको दृश्य कति हृदयविदारक होला ? दस वर्षे माओवादी सशस्त्र युद्धका कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार छोरा प्रकाशको पार्थिव शरिरलाई दागबत्ती
प्रकाशलाई दिए प्रचण्डले भावविव्हल हुँदै दागवत्ति
हृदयघातका कारण असामयीक निधन भएका प्रकाश दाहाललाई बुवा पुष्पकमल दाहाल प्रचण्डले दागवत्ति दिएका छन । हिँजो आमालाई सामान्य सञ्चो छैन भनेर सुतेका प्रकाश बिहान आमा उठाउन जाँदा मृत अवस्थामा फेला परेका
प्रचण्डपुत्र प्रकाशको हृदयघातका कारण निधन
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । गम्भीर बिरामी परेपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा र्पुयाइएका प्रकाशको निधन भएको एक चिकित्सकले जानकारी दिएका छन । पुष्पकमल
रौतहतमा बिस्फोटमा ८ घाईते, निशानामा रामचन्द्र
रौतहटको चन्द्रपुर नगरपालिका ५ राधाकृष्ण मन्दिर नजिकै बम विस्फोट भएको छ । विस्फोटमा ८ जना घाइते भएका छन् । वाम गठबन्धनको भेला स्थल नजिकै ठूलो आवाजसहित विष्फोट भएको हो । बम विष्फोटमा
रसुवागढी नाकाबाट १७ किलो अबैध सुन बरामद
चीनसँगको रसुवागढी भन्सार नाकाबाट अबैध रुपमा भित्र्याईएको १७ केजी सुनसहित प्रहरीले एक युवालाई पक्राउ गरेको छ । बा ११ च ७९१८ नम्बरको बोलेरो जीपबाट प्रहरीले १७ केजी भन्सार छलेर भित्र्याइएको सुनसहित











