सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

समाचार

सुन तस्करीको अबैध डलरसहित पाईलट सुवर्ण पक्राउ

नेपाल एयरलाइन्सको जहाज आइतबार राती युएइका लागि उड्ने तयारी गर्दै थियो । जहाज वरिष्ठ पाइलट सुर्वण अवालेको टिमले युएइसम्म लैजाने जिम्मेवारी पाएको थियो । वरिष्ठ पाइलट सुवर्ण अवाले नेतृत्वको टिम विमानस्थल

जासुसी आरोपमा भारतीयलाई पाकिस्तानमा मृत्युदण्ड

पाकिस्तानको भूमिमा जासुसी र राज्य विरोधी क्रियाकलाप गरेको आरोपमा पक्राउ परेका भारतीय सेनाका कर्नेल कुलभुषण जादवलाई पाकिस्तानको सैनिक अदालतले मृत्युदण्ड दिने फैसला गरेको छ । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार गत वर्ष पाकिस्तानमा पक्राउ

Death scatch, Sicide

ईपिएसमार्फत कोरीया गएका युवाको अचानक मृत्यु

दक्षिण कोरियामा इपिएसमार्फत काम गर्न गएका एक नेपाली कामदारको सुतेकै अवस्थामा सोमबार विहान अचानक मृत्यु भएको नेपाली राजदूताबासले जनाएको छ । झल्ला नाम्दो ह्वासुनस्थित एक फलाम सम्बन्धी कम्पनीमा काम गर्दै आएका

सिमांकन फिर्ता, नागरिकता र भाषा पुरानै प्रस्ताव

सरकारले संसदमा दर्ता गराएको सिमांकन हेरफेर सम्बन्धि संशोधन प्रस्ताव फिर्ता लिएर नयाँ संशोधन प्रस्ताव दर्ता गराउने निर्णय गरेको छ । तीन सातापछि सोमबार बसेको मन्त्रिपरिषद बैठकले यसअघि संसदमा दर्ता भएको संविधान

को हुन त नवनियुक्त आईजीपी प्रकाश अर्याल ?

  नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालले वि.स.२०४४ साल चैत १९ गतेबाट प्रहरी सेवामा प्रवेश गरेका हुन । आईजीपी अर्याल वि.स.२०२० असार १४ गते दाङको त्रिभुवन नगरपालिका–११ मा जन्मिएका हुन् । अर्यालले रुपन्देही,

आईजीपीमा अर्याल, चन्द र सिलवाल द्वन्दको फाईदा

आईजीपीमा जयबहादुर चन्दलाई नियुक्त गर्ने सरकारको निर्णयलाई तिन साता अघि सर्बोच्च अदालतले उल्ट्याईदिएपछी रिक्त रहेको प्रहरी महानिरीक्षक (आईजीपी) पदमा सरकारले डीआईजी प्रकाश अर्याललाई नियुक्त गरेको छ । सोमबार अबेर गरी बसेको

एनसेल कहीँ गएको छैन, कर जसरी पनि असुल गरिन्छ

प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेलसँग ईफ बट केही पनि नभनी जसरी हुन्छ कर उठाइ छाड्ने बताएका छन् । दाहालले एक्जियटालाई एनसेल बिक्री गरेको टेलियासोनेराले लाभकर नतिरी कसरी हिँड्न पायो भन्ने विषयमा छानविन

नेपाली यात्रुलाई हेप्ने ‘फ्लाई दुबई’माथि छानबिन

सयुक्त अरब इमिरेट्स (युएई) को राष्ट्रिय ध्वजाबाहक ‘फ्लाई दुबई’ एयरलाइन्सले नेपाली यात्रुमाथि विभेद गरेको भन्ने विषयमा सरकारले छानबिन सुरु गरेको छ । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल प्रशासनले फ्लाई दुबईमाथि छानबिन गर्न हवाई

उत्तर कोरियाली समुद्रमा अमेरिकी युद्धपोत तैनाथ

उत्तर कोरियाको क्षेप्यास्त्र र पारमाणविक अस्त्र सम्बन्धी कार्यक्रमलाई लिएर चिन्ता बढिरहेका बेला अमेरिकी जलसेनाले कोरियाली प्रायद्वीप नजिकै युद्धपोतको एउटा समूह तैनाथ गर्न आदेश दिएको छ । अमेरिकी रक्षा अधिकारीहरुका अनुसार उत्तर कोरियाको

पाकिस्तानी पुर्वकर्नेल लुम्बिनीबाट बेपत्ता, शंकामा ‘रअ’

पाकिस्तानी सेनाका एक पूर्व कर्नेल नेपालको लुम्बिनी क्षेत्रबाट गत बिहिबारदेखि बेपत्ता भएका छन् । भारतीय जासुसी संयन्त्र ‘रअ’को नेपालमा बाक्लो उपस्थिति भएका कारण कर्नेल मोहम्मद हबिब अपहरणमा परेको हुनसक्ने पाकिस्तानी सञ्चारमाध्यमले