सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

लेखेर राख्नुस, बुढिगण्डकी गेजुवाले बनाउँदैनः बाबुराम

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले १२ सय मेगावाटको बुढिगण्डकी आयोजना चिनियाँ कम्पनी ‘गेजुवा वाटर एन्ड पावर ग्रुप अफ’ले नबनाउने दाबी गरेका छन् । लाइसेन्स होल्ड गर्नको लागि मात्रै बुढिगण्डकी

नेपालीले बनाए मंगलग्रहको उपग्रहमा बस्ने बासस्थान

मंगलग्रहको उपग्रह ‘फोबोस’मा अन्तरिक्षयात्री बस्न सक्ने वासस्थानको नमूना तयार गर्न अन्डरग्य्राजुएट तहका इन्जिनियररिङबीच संसारभर गराइएको प्रतिष्पर्धामा नेपाली विद्यार्थीको समूह विजेता तीनमा छनोट भएको छ । अमेरिकन इन्ष्टिच्युट अफ एरोनटिक्स एन्ड एस्ट्रोनटिक्स (एआईएए)ले

नौ महिनादेखि नेपालका ४ सय ग्यास बुलेट भारतमा

भारत सरकारको असहयोगले नेपालका करिब चार सय ग्यास बुलेट नौ महिनादेखि भारतमा अड्किएका छन् । नेपालमा ग्यास ढुवानी गर्दै आएका भारतीय व्यवसायीको बिजनेस खोसिने भएपछि भारतले विभिन्न बहाना बनाएर नेपाली ग्यास

सरकारीमा निजी नम्बर प्लेट राख्दै हुईँक्याउँदै

सुरक्षाको कारण देखाउँदै सयौं सरकारी गाडी रातो (निजी) नम्बर प्लेट राखेर सञ्चालन गरेको पाइएको छ । निजी नम्बर प्लेट राखेर प्रयोग गरिएका सवारीसाधनको सदुपयोग वा दुरुपयोग के भएको छ भन्नेबारे कुनै

प्रचण्डको नयाँ खुलासा, राजा वीरेन्द्रको प्रशंसा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजा वीरेन्द्रसँग वार्ताको प्रयास भइरहेकै बेला दरबार हत्याकाण्ड भएको खुलासा गरेका छन् । ‘पार्टी (माओवादी)का तर्फबाट धीरेन्द्रसँग वार्ता भएकै थियो । वीरेन्द्रसँग पनि कसरी जाने भन्ने

३३ किलो सुनकाण्डका नाईके दुबईबाट पक्राउ

प्रहरी र भन्सारका कर्मचारीसँग सेटिङ मिलाएर दुबईबाट सुन तस्करी गर्ने गिरोहका दुई नाइके पक्राउ परेका छन् । तस्करीका नाइके अर्जुनप्रसाद खरेल र राजन पन्तलाई युएई प्रहरीले पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान

मर्यादाक्रम, गाउँपालिका अध्यक्ष २५ औँ स्थानमा

गृह मन्त्रालयले स्थानीय तहको पदाधिकारीहरूको निर्वाचनपछि उनीहरूलाई समेत समेटेर नयाँ मर्यादाक्रम तयार पारेको छ । जसअनुसार राष्ट्रपतिलाई पहिलो स्थानमा राखिएको छ । यस्तै दोस्रो स्थानमा उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री, चौथोमा प्रधानन्यायाधीश र पाँचौ

High cour, Supreme Court

भरतपुर काण्डमा सर्बोच्चले मगायो सक्कल प्रमाण

भरतपुर महानगरपालिकाको वडा नं. १९ मा मतपत्र च्यातिएपछी भएको बिवादका बिषयमा परेको रिटमा पुनः मतदान वा पुनःमतगणना भन्ने बिषयमा सर्वोच्च अदालतले निर्वाचन आयोगबाट सक्कल कागजहरु झिकाउन निर्देशन दिएको छ । कामु प्रधानन्यायाधीश

लुगा सिलाउँदै पढेका सुजितले टपे एमबीबीएस

परिवारको नाममा एक टुक्रो जमिनसमेत थिएन । दिनभर अर्काको कपडा सिलाएर कमाएको दुईचार रुपैयाँको भरमा भाडाको कोठामा चारजनाको परिवार पाल्नु बाबु गंगारामको दायित्व थियो । त्यही कामका लागि पनि दीर्घ रोगी बाबुलाई

अमेरिका पुर्याईएका ४ मुर्ति फिर्ता ल्याईयो

विभिन्न समयमा नेपालबाट अमेरिका पुर्याइएका धातुका चार मूर्ति नेपाल फर्काइएका छन । अमेरिकी नागरिक लिरोइ एलिन एअरइनरिकको व्यक्तिगत संग्रहमा रहँदै आएका ती मूर्ति उनकै इच्छापत्र बमोजिम उनका वकिल जोन म्यागले नेपाल