सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

समाचार

गणेश लामा काभ्रेतिर, मिलन चक्रे गुप्तवास !

करिब ४ वर्षअघि काभ्रेको पाँचखालबाट ३६ किलो सुन लुट्ने गिरोहका नाइके समेत रहेका ‘बाला’ उपनामले चिनिले योगेन्द्र तामाङसहित १४ गुन्डालाई नियन्त्रणमा लिएपछि वर्षौदेखि गुन्डानाइके भनेर चिनिएका गणेश लामा काठमाडौं छाड्न बाध्य

कालीगण्डकीको मर्मत २० दिनमा सक्न कुलमानको निर्देशन

स्याङ्जास्थित कालीगण्डकी जलविद्युत् आयोजना मर्मतको काम तीव्र पारिएको छ । गतवर्ष ४५ दिनसम्म लगाएर गरिने कालिगण्डी आयोजनाको नियमित मर्मतको काम यो वर्ष २० दिनमै सक्ने योजना छ । आइतबार मर्मत सुरू

अमेरिकाको टेक्सासमा नेपाल शो २०१७ शुरु

अमेरिकाको टेक्सास राज्यको फोर्ट वर्थमा ३ हप्ते नेपाल शो २०१७ अप्रिल ७ बाट शुरु भएको छ । नेपालमा २ बर्ष अघि गएको भुकम्पले पारेको प्रभाव सम्बन्धि कलाकारहरुले तयार पारेका चित्रकला, हस्तकला

थाईल्याण्ड उड्नुअघि चुनावबारे के भने ओलीले

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय तहको निर्वाचन एकै चरणमा हुनु पर्ने बताएका छन् । सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रले मधेसी मोर्चा सहमतिमा आए दुई चरणमा भएपनि

चुनाव सार्न एमालेले प्रस्ताव गरेको बर्षमानको खुलासा

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले एमालेले स्थानीय चुनाव सारेर कात्तिकमा गर्न प्रस्ताव ल्याएको दाबी गरेका छन् । नेता पुनले एमालेबाट यसरी चुनाव सार्ने प्रस्ताव आउनु आश्चर्यजनक भएको पनि बताएका छन

कुलमानले पक्राउ गरे बिजुली चोर्ने ४० हजारलाई

नेपाल विद्युत प्राधिकरणले ६ महिनाको अवधिमा अवैधानिक रुपमा बिजुली चोरी गर्ने ४० हजार जनालाई कारवाही गरेको छ । विद्युतीय सुरक्षा दिवसका अवसरमा विभिन्न जिल्लामा चलाइएको बिद्युत चोरी विरुद्धको अभियानमा ४० हजार

धनुषामा हावाहुरीको बितण्डा, च्यापिएर महिलाको मृत्यु

धनुषामा शुक्रबार राति आएको हावाहुरीका कारण एक महिलाको मृत्यु भएको छ । राती २ बजेतिर तिव्र वेगमा चलेको हावाहुरीका कारण सहिदनगर नगरपालिका गोठकोयलपुर ९ बस्ने ६५ बर्षीया घकुल महराको मृत्यु भएको

वरियता बिबादले सरकार अस्तव्यस्त, गृहमन्त्री फेरीँदै

उप–प्रधानमन्त्रीमा कुन ठुलो भन्ने बिबादले मन्त्रिपरिषद बैठक तिन साता देखि बस्न सकेको छैन । मन्त्रि परिषद बैठक नबस्दा आईजीपी नियुक्ति लगायतका महत्वपुर्ण निर्णहरु सरकारले गर्न सकेको छैन । दुई उप–प्रधानमन्त्रीको बिबादले

वैज्ञानिकले पत्ता लाए पृथ्वीजस्तै वायुमण्डलयुक्त ग्रह

वैज्ञानिकहरुले पृथ्वी जस्तै वायुमण्डलयुक्त अर्काे ग्रह पत्ता लागेको दावी गरेका छन् । पृथ्वीको एक चौथाई सानो आकारको जि.जे ११३२ बी नामक सो ग्रह ३९ प्रकाश वर्ष टाढा रहेको अध्ययन प्रतिवेदनमा उल्लेख

ललितपुरमा १४ बर्षिया किशोरी ड्राईभरद्वारा बलात्कृत

लतिलपुरको बालकुमारी बस्दै आएकी रिता थापा (नाम परिवर्तन) उमेरले भर्खर १४ बर्ष पुगिन् । एक साताअघि (२०७३ चैत १८ गते) कोठामा सामान्य निहुँमा उनका दाईले उनलाई गाली गरे । दाईको गालीको पिडा