समाचार
दार्जिलिङको भाषिक आन्दोलन गोर्खाल्याण्डतर्फ मोडियो
पश्चिम बंगाल सरकारले बंगला भाषालाई विद्यालयमा अनिवार्य बनाउने गरी अधिसूचना जारी गरेपछि दार्जिलिङमा अहिले तनाव जारी छ । पछिल्लो हप्ता दार्जिलिङमा रहेको राजभवनमा क्याबिनेट मिटिङ चलिरहेको थियो । जसको अगाडि रहेको
मधेसी नेता श्रीमतीका कारण छटपटीमा
अरू नेता चुनावको चटारोमा रहँदा मधेसका एउटा नेता भने घर बिक्री नहुँदा चिन्तामा छन् । राजपाका अध्यक्षमण्डलका अध्यक्षसमेत रहेका राजकिशोर यादवलाई अहिले आफ्नै घर घाँडो भएको छ । निकटवर्तीसँग उनले गौरीघाटमा आफू
पुर्वराजाको चिया बगानले २५ करोड कर तिर्न बाँकी
पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको भनिएको झापाको दमकस्थित हिमालय महालक्ष्मी चिया बगानले १२ वर्षसम्म पनि एकीकृत सम्पत्ति कर नबुझाएको पाइएको छ । आर्थिक वर्ष ०६२/६३ देखि अहिलेसम्म बगानले नगरपालिकालाई कर नतिरेको दमक
दुधको अभाव रोक्न जहाजमा गाई ढुवानी
छिमेकी मुलुकले चालेको कदमले कतारको बाँकी विश्वसँगको व्यापार व्यवधान खडा गरेको छ, परिवारहरुलाई विभाजन गरेको छ अनि लामो समयदेखिको भूराजनीतिक गठबन्धनले अर्कै रुप लिने सम्भावना झन बढेको छ । तर, यसले एक
सद्दे गाडी बिग्रेको भन्दै करोडौँका नयाँ गाडी
व्यवस्थापिका संसद् सचिवालयले आफूसँग भएका सद्दे सवारी साधन बिग्रिएको देखाएर १८ वटा नयाँ गाडी किनेको छ । यसबाट राज्यलाई अनावश्यक करोडौं रुपैयाँको भार परेको छ । सचिवालय परिसरमा सयभन्दा बढी सवारी साधन
कुख्यात अपराधी चाल्र्स शोभराजको होस आयो
कुख्यात अपराधी चाल्र्स शोभराजको मुटुको भल्भको अप्रेसन सफल भएको छ । बाँसबारीस्थित गंगालाल अस्पतालमा सोमबार बिहान उनको मुटुको भल्भ फेरिएको हो । अप्रेसनका लागि शोभराज शुक्रबार गंगालाल अस्पतालमा भर्ना भएका थिए ।
४२ सालको बमकाण्डका कमाण्डर माओवादीमा
विक्रम संवत् ०४२ सालको बमकाण्डका कमाण्डर डा. जितेन्द्र महासेठ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सोमबार दिउँसो माओवादी अध्यक्ष प्रचण्डले टीका लगाएर डा. महासेठलाई माओवादी केन्द्रमा स्वागत गरेका छन । महासेठलाई
नेपालको आर्थिक बृद्धिदर विश्वमै तेस्रो स्थानमा
सन् २०१७ (आर्थिक वर्ष ०७३/७४) मा नेपालले विश्वमै तेस्रो उच्च आर्थिक वृद्धि हासिल गर्ने भएको छ । यस वर्ष नेपालले ७ दशमलव ५ प्रतिशत (बजार मूल्यमा) को आर्थिक वृद्धि हासिल गर्ने
आयोगले ४३ जिल्लामा मतपेटिका पुर्यायो
निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनसम्बन्धी सबै तयारी पूरा गरेको छ । मतपत्र, उम्मेदवार फारम, मतपेटिकालगायत मतदान केन्द्रमा आवश्यक पर्ने सम्पूर्ण सामग्री जिल्ला निर्वाचन कार्यालयमा पुगिसकेको आयोगले जनाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद
कहिले कुद्ला पुर्व–पश्चिम विद्युतिय रेलमार्ग
पूर्व–पश्चिम विद्युतीय रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) आगामी १५ महिनाभित्रमा सम्पन्न हुने भएको छ । रेल विभागका अनुसार ०७५ को मंसिरअघि सबै खण्डको डिपिआर सम्पन्न हुनेछ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा उच्च










