सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

पेट्रोल, डिजेलमा आयल निगमले मुल्य घटायो

नेपाल आयल निगमले पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेल मूल्य घटाएको हो । निगमले तीनवटै पेट्रोलियम पदार्थमा १ रुपैयाँ ५०

माओवादी केन्द्रले टिकट खोसेपछी आत्महत्या

माओवादी केन्द्रका पूर्वउम्मेदवारले बिहीबार बिहान आत्महत्या गरेका छन् । माओवादी केन्द्रबाट त्रियुगा नगरपालिका–१६, उदयपुरको खुला वडा सदस्य उम्मेदवार बनेर खोसिएका जातेसिद्रेका ३५ वर्षीय टोपनारायण श्रेष्ठले आत्महत्या गरेका हुन् । श्रेष्ठ घरनजिक रहेको

खुला दिशामुक्तका नाममा भान्सामा चर्पी

सिराहको सखुवानकारकट्टी गाउँपालिका–३ मिर्जापुरस्थित मुसहर बस्तीलाई खुला दिसामुक्त घोषणा गर्ने गाउँलेका भान्साकोठा र सुत्नेकोठामै चर्पीका प्यान जडान गरेर चर्पी बनेको रेकर्ड बनाइएको पाइएको छ । चर्पी बनाउन ठाउँ नभएका विपन्न समुदायको बस्तीमा

यस्तो रहेछ, देउवा बालुवाटार नसर्नुको कारण

ज्योतिष विद्यामा विश्वास गरेका कारण कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको एक साताभन्दा बढी भइसक्दा पनि निजी निवास छाडेर बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सर्न सकेका छैनन् । उनी जेठ २३ मा

कमाईको १० प्रतिशत बुवाआमालाई, नटेरे जेल

विभिन्न पेसा–व्यवसायमा संलग्न छोराछोरीले ६० वर्ष कटेका बुबाआमालाई कमाइको दश प्रतिशत रकम अनिवार्य रूपमा दिनुपर्ने भएको छ । सरकारले ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ संशोधन गरी आमाबुबालाई अनिवार्य पैसा दिनुपर्ने बाध्यकारी

वडा देखि गाउँपालिका, नगरसम्म एमालेकै बाहुल्य

पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्न भएको बुधबार ठीक एक महिना पुगेको छ । यसबीचमा भरतपुर महानगरपालिका बाहेक अरु सबै २८२ तहको निर्वाचन परिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको छ । भरतपुरमा

Facebook

क्यामेराबाट तपाईको निगरानी गर्दैछ फेसबुक

सोसल नेटवर्किंङ साइट फेसबुकले कम्प्युटरको वेबक्याम तथा स्मार्टफोनमा रहेको क्यामराको माध्यमबाट प्रयोगकर्ताहरुको गोप्य रुपमा निगरानी गर्ने तथा प्रयोगकर्ताको गतिविधि रेकर्ड गर्ने योजना बनाइरहेको छ । फेसबुकले दर्ता गराएको एक टेक्नोलोजी पेटेन्टका बारेमा

आफ्नै छोरी बलत्कार गर्ने बाबु प्रहरी खोरमा

पाँचथर च्याङथापुमा १७ वर्षीया आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विज्ञान बस्नेतका अनुसार पीडितको उजुरीका आधारमा आरोपित ४६ वर्षीय बाबुलाई पक्राउ

दैलेखको आठबीसमा बस दुर्घटना, ११ जनाको मृत्यु

कर्णाली राजमार्ग अन्र्तगत पर्ने दैलेखको आठवीस नगरपालिका–४ को नैनलदेव मन्दिर नजिक बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । कालिकाटको जितेकाँडाबाट महेन्द्रनगरका लागि छुटेको

प्रदेश नं.२ र ५ को चुनाव पुनः सार्ने तयारी

सरकारले तराई मधेसका केही जिल्लामा स्थानीय चुनाव सार्ने तयारी गरेको छ । तर, आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालले चुनाव सार्दा भाग लिने प्रतिवद्धता जनाएको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाको आहृवानमा बुधबार सुरुमा