समाचार
आईजीपीमा अर्याल, चन्द र सिलवाल द्वन्दको फाईदा
आईजीपीमा जयबहादुर चन्दलाई नियुक्त गर्ने सरकारको निर्णयलाई तिन साता अघि सर्बोच्च अदालतले उल्ट्याईदिएपछी रिक्त रहेको प्रहरी महानिरीक्षक (आईजीपी) पदमा सरकारले डीआईजी प्रकाश अर्याललाई नियुक्त गरेको छ । सोमबार अबेर गरी बसेको
एनसेल कहीँ गएको छैन, कर जसरी पनि असुल गरिन्छ
प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेलसँग ईफ बट केही पनि नभनी जसरी हुन्छ कर उठाइ छाड्ने बताएका छन् । दाहालले एक्जियटालाई एनसेल बिक्री गरेको टेलियासोनेराले लाभकर नतिरी कसरी हिँड्न पायो भन्ने विषयमा छानविन
नेपाली यात्रुलाई हेप्ने ‘फ्लाई दुबई’माथि छानबिन
सयुक्त अरब इमिरेट्स (युएई) को राष्ट्रिय ध्वजाबाहक ‘फ्लाई दुबई’ एयरलाइन्सले नेपाली यात्रुमाथि विभेद गरेको भन्ने विषयमा सरकारले छानबिन सुरु गरेको छ । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल प्रशासनले फ्लाई दुबईमाथि छानबिन गर्न हवाई
उत्तर कोरियाली समुद्रमा अमेरिकी युद्धपोत तैनाथ
उत्तर कोरियाको क्षेप्यास्त्र र पारमाणविक अस्त्र सम्बन्धी कार्यक्रमलाई लिएर चिन्ता बढिरहेका बेला अमेरिकी जलसेनाले कोरियाली प्रायद्वीप नजिकै युद्धपोतको एउटा समूह तैनाथ गर्न आदेश दिएको छ । अमेरिकी रक्षा अधिकारीहरुका अनुसार उत्तर कोरियाको
पाकिस्तानी पुर्वकर्नेल लुम्बिनीबाट बेपत्ता, शंकामा ‘रअ’
पाकिस्तानी सेनाका एक पूर्व कर्नेल नेपालको लुम्बिनी क्षेत्रबाट गत बिहिबारदेखि बेपत्ता भएका छन् । भारतीय जासुसी संयन्त्र ‘रअ’को नेपालमा बाक्लो उपस्थिति भएका कारण कर्नेल मोहम्मद हबिब अपहरणमा परेको हुनसक्ने पाकिस्तानी सञ्चारमाध्यमले
गणेश लामा काभ्रेतिर, मिलन चक्रे गुप्तवास !
करिब ४ वर्षअघि काभ्रेको पाँचखालबाट ३६ किलो सुन लुट्ने गिरोहका नाइके समेत रहेका ‘बाला’ उपनामले चिनिले योगेन्द्र तामाङसहित १४ गुन्डालाई नियन्त्रणमा लिएपछि वर्षौदेखि गुन्डानाइके भनेर चिनिएका गणेश लामा काठमाडौं छाड्न बाध्य
कालीगण्डकीको मर्मत २० दिनमा सक्न कुलमानको निर्देशन
स्याङ्जास्थित कालीगण्डकी जलविद्युत् आयोजना मर्मतको काम तीव्र पारिएको छ । गतवर्ष ४५ दिनसम्म लगाएर गरिने कालिगण्डी आयोजनाको नियमित मर्मतको काम यो वर्ष २० दिनमै सक्ने योजना छ । आइतबार मर्मत सुरू
अमेरिकाको टेक्सासमा नेपाल शो २०१७ शुरु
अमेरिकाको टेक्सास राज्यको फोर्ट वर्थमा ३ हप्ते नेपाल शो २०१७ अप्रिल ७ बाट शुरु भएको छ । नेपालमा २ बर्ष अघि गएको भुकम्पले पारेको प्रभाव सम्बन्धि कलाकारहरुले तयार पारेका चित्रकला, हस्तकला
थाईल्याण्ड उड्नुअघि चुनावबारे के भने ओलीले
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय तहको निर्वाचन एकै चरणमा हुनु पर्ने बताएका छन् । सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रले मधेसी मोर्चा सहमतिमा आए दुई चरणमा भएपनि
चुनाव सार्न एमालेले प्रस्ताव गरेको बर्षमानको खुलासा
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले एमालेले स्थानीय चुनाव सारेर कात्तिकमा गर्न प्रस्ताव ल्याएको दाबी गरेका छन् । नेता पुनले एमालेबाट यसरी चुनाव सार्ने प्रस्ताव आउनु आश्चर्यजनक भएको पनि बताएका छन











